काठमाडौं, २० माघ । अमेरिकी सहयोग मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी) बारे सुझाव दिन नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० द्वारा गठिन कार्यदलले काम शुरु गरेको छ ।
गाईघाट, २० माघ । समाजवादी पार्टीका अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री उपेन्द्र यादवले वर्तमान संविधान संशोधनको लागि आफूहरुले दबाबमूलक आन्दोलन गर्ने कुरा बताएका छन् । आज उदयपुर जिल्लाको सदरमुकाम गाईघाटस्थित सिटीहलमा
सिओल, दक्षिण कोरिया २० माघ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी नेतृ तथा पूर्व उपप्रधानमन्त्री सुजाता कोइरालाले एमसिसीका गतल प्रावधानलाई परिमार्जन गर्दै स्वीकार गर्नुपर्ने बताएकी छिन् । दक्षिण कोरियाको राजधानी
काठमाडौं, २० माघ । प्रतिनिधिसभा, महिला तथा सामाजिक समितिले नेपाल बाल सङ्गठनको चल, अचल सम्पूर्ण सम्पत्ति एवं बालबालिकाको संरक्षकत्व यथाशीघ्र महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय मातहत ल्याउन निर्देशन दिएको
रिपोर्टर्स नेपाल, २० माघ । निर्माणाधीन पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका लागि बालुवा र ग्राभेलसम्बन्धी ठेक्का सम्झौता किर्ते या सक्कली हो भन्नेबारे जिल्ला प्रहरी कार्यालय पोखरामा कागजपत्रसहित सोमबार एउटा निवेदन परेको छ
काठमाडौं, २० माघ । ललितपुरको सातदोबाटोमा सार्वजनिक बाटो मिची सरकारी जग्गा हडपेर घर बनाइ व्यक्तिले उपभोग गरिरहेको पाइएको छ । उच्च आदेश पाटनको आदेशविपरीत ललितपुर महानगरपालिका वडा नम्बर १५ सातदोबाटोमा राजेन्द्र
ढोरपाटन, २० माघ : ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले स्थानीय जनताको माग सम्बोधन गरी उत्तरगङ्गा जलाशययुक्त आयोजना निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । बागलुुङको ढोरपाटनमा रहेको आयोजनास्थलको आज
माघ १९, काठमाण्डौ । लाइसेन्स लिएर फ्रिक्वेन्सी होल्ड गर्ने र प्रयोग नगर्ने दुरसञ्चार प्रदायक कम्पनीहरुबाट फ्रिक्वेन्सी जफत गर्न सार्वजनिक लेखा समितिले नेपाल दुरसञ्चार प्राधिकरणलाई निर्देशन दिएको छ । संघीय संसद
काठमाडौं, १९ माघ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय कार्यसमितिका अधिकांश सदस्ये अमेरिकाले नेपाललाई उपलब्ध गराउने मिलेनियम च्यालेन्ज कर्पोरेशन एमसीसी सहयोग लिनुहुँदैन भन्नेमा जोड दिए । थोरैले मात्र यसको पक्ष
काठमाडौं, १९ माघ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केन्द्रीय कमिटीको दोस्रो पूर्ण बैठक आज समापन भएको छ । काठमाडौंको भृकुटीमण्डपस्थित् राष्टियसभा गृहमा माघ १५ गतेदेखि माघ १९
सिओल, दक्षिण कोरिया, १९ माघ । रिपोर्टर्स क्लब नेपालका सभापति एवम् प्राईम टाईम्स टेलिभिजनका अध्यक्ष ऋषि धमलाले श्रमको लागि कोरियामा रहेका नेपालीहरुको समस्यालाई समाधानको लागि आफ्नो ठाउँबाट पहल गर्ने स्पष्ट
काठमाडौं, १९ माघ । प्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले मिडियाले आफ्नो पार्टीभित्र गुट, उपगुट भनेर लेखेकोमा चित्त दुखाएका छन् । उनले सञ्चारमाध्यमहरुले आफूहरुको अपमान