काठमाडौँ, २० साउन / फोटो पत्रकार क्लबद्वारा बबरमहलस्थित नेपाल कला परिषद्मा आयोजित तस्बीर प्रदर्शनीमा आज सभामुख, पूर्वप्रधानमन्त्री, मन्त्री तथा विशिष्ट व्यक्ति लगायतले अवलोकन गर्नुभएको छ
काठमाडौं, २० साउन । राष्ट्रिय जनता पार्टी नेपालका शीर्ष नेता एवम् सुनुवाई समितिका सभापति लक्ष्मणलाल कर्णले सुनुवाई समितिले गरेको निर्णय संविधानसम्मत् रहेको स्पष्ट पारेका छन् । आइतबार रिपोर्टर्स क्लब नेपालले आयोजना
काठमाडौं, २० साउन । नेप्लिज मेडिकल स्टुडेन्ट एशोसिएशन बंगलादेशका अध्यक्ष नविन यादवले चिकित्सा शिक्षा अध्ययन गर्न बिदेशमा पुगेका विद्यार्थीहरुको बारेमा उठेका प्रश्न र समस्याहरु ७२ घण्टाभित्र सरकारले सम्बोधन गर्ने प्रयास
साउन २०, काठमाण्डौ । राष्ट्रिय जनता पार्टीका नेता राजकिशोर यादवले न्यायालयमाथि कसैले पनि हस्तक्षेप गर्न नहुनेमा जोड दिएका छन् । नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै
साउन १९, काठमाण्डौ । प्रमुख प्रतिपक्षी नेपाली काग्रेसले सुनुवाई समितिले प्रस्तावित प्रधानन्यायाधीशबारे राजनीतिक पूर्वाग्रहका आधारमा निर्णय गरेको भन्दै सदनमा आवाज उठाउने निर्णय गरेको छ । सिंहदरबारमा शनिबार बसेको काग्रेस संसदीय
काठमाडौँ, १९ साउन । जिता सिंह बुढा मगर (जितेन्द्र) द्धारा लिखित पहिलो पुस्तक ‘हामी असरी जिउँछौं’ आज सार्वजनिक भएको छ । शनिबार रपोर्टर्स क्लब नेपालमा नेपाल राष्ट्रिय कृषि उद्यमी महासंघका
काठमाडौँ, १८ साउन / परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले लोकतन्त्र, बहुलवाद, विश्वव्यापी मानवाधिकारका आधारभूत मान्यता र स्वतन्त्रताप्रति नेपालको अटल प्रतिबद्धता रहेको बताउनुभएको छ । नेपाल विश्व सम्बन्ध परिषद्को ७० औँ वार्षिकोत्सवका अवसरमा
काठमाडौं, १८ साउन। प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद विस्तार गरेका छन् । उनले कानून, न्याय तथा संसदीय मामिला मन्त्रीमा भानुभक्त ढकाल, भूमि व्यवस्था तथा गरिबी निवारण मन्त्रीमा पद्मा अर्याल र
काठमाडौं, १८ साउन । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीको नाम अस्वीकृति गर्नुपर्ने कारण र आधारसँग असहमति रहेको जनाउँदै संसदीय सुनुवाइ विशेष समितिको बैठक बहिष्कार गरेको जनाएको
काठमाडौं, १८ साउन । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले संसदीय सुनुवाई विशेष समितिको बैठक बहिष्कार गरेको छ। प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीबारे मतदानबाट निर्णय लिने सत्ता पक्षको निर्णयपछि कांग्रेसका सदस्यहरु बैठक छाडेर
साउन १८, काठमाण्डौ । निर्णय प्रक्रिया पटक–पटक सारिएको संसदीय सुनुवाइ समितिको बैठक आज पुनः बस्दैछ । प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशी सुनुवाइ सम्पन्न भए पनि अनुमोदनसम्बन्धी निर्णय हुन सकेको छैन ।
काठमाडौँ, १७ साउन / राष्ट्रपति विद्यादेवी भण्डारीसँग नेपालका लागि अमेरिकी राजदूत अलाइना बी टेप्लिजले आज बिदाई भेट गर्नुभएको छ । राष्ट्रपति कार्यालय शीतलनिवासमा भएको भेटमा नेपाल र अमेरिकाबीचको सम्बन्ध, आपसी