Logo
प्रमुख समाचार

चितवनका सीडीओ आफ्नै पारिवारिक सदस्य रवि लामिछानेलाई जिताउन लागेः कांग्रेस सभापति

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, ११ वैशाख । नेपाली कांग्रेस, चितवनका सभापति राजेश्वर खनालले चितवन २ मा राष्ट्रिय स्वतन्त्र पार्टीबाट पटकपटक निर्वाचन आचारसंहिता उल्लंघन हुँदा पनि प्रमुख जिल्ला अधिकारी

विस्तृत पढ्नुहोस
निगमलाई रोकेर कोरियन एयरको एकलौटी

काठमाडौं, वैशाख ११ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले दक्षिण कोरियामा ईपीएसमार्फत रोजगारीमा जाने नेपाली युवासँग कोरियन एयरले बढि हवाई भाडा लिएको भन्दै प्रश्न गरेका छन् । यसले

तनहुँ १ को अन्तिम मतपरिणाम भोलि बिहानसम्म आइसक्छः प्रवक्ता

काठमाडौं, ११ वैशाख । निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले तनहुँ १ मा एकदमै शान्तिपूर्ण र अत्यन्त सुमधुर वातावरणमा मतगणना जारी रहेको बताएका छन् । ‘तनहुँ १ मा ६३ हजार

साइबर अपराधको जोखिम बढ्दो

काठमाडौं, वैशाख ११ । नेपालमा साइबर अपराधको जोखिम बढ्दै गएपछि सरकारले राष्ट्रिय साइबर सुरक्षा नीति २०८० जारी गर्न लागेको छ । ग्लोबल साइबर सेक्युरिटी इन्डेक्समा नेपाल ९४ औं स्थानमा छ

बारा-२ को मतगणना सुरु गर्न सर्वदलीय बैठक बस्दै

काठमाडौं, वैशाख ११। बारा-२ को मतगणना सुरु गर्न सर्वदलीय बैठक आह्वान गरिएको छ । बाराका मुख्य निर्वाचन अधिकृत मुकेश उपाध्यायका अनुसार अहिले बिहान ६ बजेका लागि सर्वदलीय बैठक बोलाइएको छ

चितवन–२ को मतगणना सुरु गर्न सर्वदलीय बैठक आह्वान

काठमाडौं, वैशाख ११ । चितवन प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ मा भएको सोमबार भएको उपनिर्वाचनको मतगणना सुरु गर्न सर्वदलीय बैठक आह्वान गरिएको छ । अहिले बिहान ८ बजे सर्वदलीय बैठक

काठमाडौँमा मेघगर्जन र चट्याङसहित वर्षा

काठमाडौं, १० बैशाख । राजधानी काठमाडौँमा मेघगर्जन/चट्याङ्गसहित हल्का वर्षा भएको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका मौसमविद् गोविन्दकुमार झाका अनुसार काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा साँझ

नेपाल व्यापार संघका पदाधिकारले भेटे उद्योगमन्त्री रिजाललाई, यस्ता छन् माग

काठमाडौं, १० बैशाख । नेपाल व्यापार संघका पदाधिकारीले उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालसँग भेटवार्ता गरेको छ । सो अवसरमा संघले मन्त्रीसमक्ष २० बुँदे ज्ञापनपत्र समेत बुझाएको छ । उद्योगी

प्राविधिक समस्याले केही बिजुली काटिएको हुनसक्छ : प्राधिकरण

काठमाडौं, १० बैशाख । बढ्दो सुक्खायामका कारण खोला तथा नदीमा जलसतह घट्दा नदीप्रवाही जलविद्युत् आयोजनाको विद्युत् उत्पादन करिब २५ प्रतिशतको हाराहारीमा सीमित हुन पुगेको छ। झण्डै दुई सय मेगावाट बिजुली

किमाथाङ्का नाका सञ्चालनमा ल्याइने

काठमाडौं, १० बैशाख । सङ्खुवासभा उत्तरी क्षेत्र भोटखोला सीमा किमाथाङ्कानाका चाँडै सञ्चालन ल्याइने भएको छ। आज परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले सङ्खुवासभा उत्तरी क्षेत्र भोटखोलाको किमाथाङ्का नाका सञ्चालन गर्ने विषयलाई उच्च प्राथमिकतामा

भूमि व्‍यवस्थापन नै मेरो पहिलो प्राथमिकता : भूमीमन्त्री चौधरी

काठमाडौं, १० बैशाख। भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्री रञ्जिता श्रेष्ठ चौधरीले भूमि व्‍यवस्थापन नै आफ्नो पहिलो प्राथमिकता भएको बताएकी छिन्। आइतबार बर्दियाको मधुवन नगरपालिका-८ टिसियन बस्तीले आइतबार आयोजना

रविले गरे चितवनवासीलाई विशेष नमन

काठमाडौं, १० बैशाख । चितवन-२ मा आज भएको उपनिर्वाचनका रास्वपाका उम्मेदवार रवि लामिछानेले मतदानमा भाग लिएर लोकतन्त्रलाई मजबुद बनाईदिएको भन्दै सो क्षेत्रका मतदातालाई आभार प्रकट गरेका छन् । निर्वाचन सकिएपछि

Screenshot