Logo
प्रमुख समाचार

रबिलाई बास्कोटाकोे सुझाव–‘प्रश्न उठेपछि दागा धर्नु भन्दा जवाफ दिनु राम्रो’

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, २३ माघ । नेकपा (एमाले) का प्रभावशाली नेता गोकुल बास्कोटाले रबि लामिछानेले आफूमाथि उठेका प्रश्नको जवाफ नदिएको आरोप लगाएका छन् । सोमबार सामाजिक सञ्जालमा

विस्तृत पढ्नुहोस
प्रचण्डले एमालेलाई ‘कर्नर’ गरेर कांग्रेसलाई राष्ट्रपतिको वचन दिनै सक्नुहुन्नः प्रदीप ज्ञवाली

काठमाडौं, २३ माघ । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कुन अर्थमा सहमतिको कुरा गरेको हो भनी प्रश्न गरेका छन् । ‘प्रचण्डले एमालेलाई राष्ट्रपति दिन सकिँदैन भनेर

४२ दिनको उपलब्धि देखाउन राजिनामा बुझाएका तीन मन्त्रीले पत्रकार सम्मेलन गर्दै

काठमाडौं, माघ २३ । राजिनामा बुझाएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का ३ मन्त्रीहरुको आज पत्रकार सम्मेलन गर्दै छन् । आईतवार राजिनामा बुझाएका सांसदहरुले आज पत्रकार सम्मेलन गर्दैछन्। तीन सांसदहरुले आज

राष्ट्रियसभाको बैठक बस्दै, यस्ताे छ कार्यसूची

काठमाडौं, माघ २३ । संघीय संसदअन्तर्गत सोमबार राष्ट्रियसभाको बैठक बस्दैछ। बैठक आज बिहान ११ः५९ बजे नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा सुरु हुनेछ। बैठकमा राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रपतिको कार्यालयबाट

माओवादी नेता भन्छन्– प्रधानमन्त्रीले राष्ट्रिय सहमति गरौं, देशका मुद्दामा सबै पार्टी मिलेर जाऊँ भन्नु नराम्रो हो र ?

काठमाडौं, २३ माघ । नेकपा (माओवादी केन्द्र) का सचिव एवं सांसद देवेन्द्र पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टीले मन्त्री फिर्ता गरे पनि समर्थन कायमै राखेकाले सरकार अल्पमतमा नपरेको दाबी गरेका छन् ।

राष्ट्रिय सभा उपाध्यक्षमा अर्याल निर्विरोध निर्वाचित भएको औपचारिक घोषणा आज

काठमाडौं, माघ २३ । राष्ट्रिय सभा उपाध्यक्ष पदमा नेकपा माओवादी केन्द्रकी उर्मिला अर्याल निर्विरोध निर्वाचित भएको औपचारिक घोषणा आज हुनेभएको छ। आज मध्याह्न १२ बजे बस्ने राष्ट्रिय सभा बैठकबाट उपाध्यक्ष

मन्त्रिपरिषदको बैठक बस्दै

काठमाडौं, माघ २३ । नेपाल सरकार मन्त्रिपरिषदको बैठक आजलाई बोलाइएको छ। बैठक अपरान्ह चार बजेलाई बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। सत्ता साझेदार दल राष्ट्रिय स्वतन्त्र पार्टीले आइतबार सरकारको समर्थन जारी

रवि लामिछानेलाई रामहरि खतिवडाको कटाक्ष– परालको आगो जति छिटो बल्छ, त्यति नै छिटो निभ्छ

काठमाडौं, २३ माघ । नेपाली कांग्रेसका नेता एवं सांसद रामहरि खतिवडाले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली संसद्को रोस्ट्रममा प्रधानमन्त्रीजस्तो भएर प्रस्तुत भएको आरोप लगाएका छन् । ‘सत्तारुढ गठबन्धनले सरकारको

मनीष सुमनलाई धमलाको प्रश्न– एकीकृत समाजवादी र जसपा सँगसँगै सरकारमा जान लागेका हुन् ?

काठमाडौं, २३ माघ । जनता समाजवादी पार्टी (जसपा) का नेता मनीषकुमार सुमनले आफ्नो पार्टीलाई सरकारमा जाने कुनै हतारो नभएको दाबी गरेका छन् । ‘हामीले सरकारलाई समर्थन दिएकै छौं । मन्त्रीमा

कांग्रेसले अस्थिरता ल्याउन खोज्योः ओली

काठमाडौं, माघ २३ । एमाले अध्यक्ष एवं संसदीय दलका नेता केपी ओलीले सत्ता गठबन्धनलाई भत्काएर मुलुकमा अस्थिरता निम्त्याउने खेलमा नेपाली कांग्रेस लागेको आरोप लगाएका छन्। पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीले प्रतिनिधिसभाको आइतबार

रेशम चौधरीको मुद्दामा विपक्षी झिकाउने आदेश

काठमाडौं, माघ २३ । टीकापुर घटनामा जेलमा रहेका पूर्व सांसद रेशम चौधरीको मुद्दामा सर्वोच्च अदालतले विपक्षीलाई झिकाउने आदेश दिएको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय टंकबहादुर मोक्तान र मनोजकुमार शर्माको संयुक्त

सात दलीय गठबन्धनमा धक्का

काठमाडौं, माघ २३ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सातदलीय गठबन्धनको प्रचण्ड सरकारबाट डेढ महिना नपुग्दै बाहिरिएको छ । आइतबार बसेको पार्टीको केन्द्रीय समिति र संसदीय दलको बैठकले पार्टी सरकारबाट बाहिरिने

Screenshot