Logo
प्रमुख समाचार

आफ्नो खातामा एक करोड ८० लाख जम्मा नभएको रवि लामिछानेको प्रष्टीकरण

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं,८ माघ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो बैंक खातामा कसैले पनि एक करोड ८० लाख रुपैयाँ जम्मा नभएको दाबी गरेका छन् ।

विस्तृत पढ्नुहोस
वैकल्पिक राजमार्गलाई प्राथमिकतामा राखेर काम गर्छु : नेता आले

डोटी, ८ माघ । नेकपा (एकीकृत समाजवादी) का नेता तथा पूर्वमन्त्री प्रेमबहादुर आलेले धनगढी, खुटिया, दिपायल, बझाङहुँदै उरै भञ्ज्याङ जोड्ने वैकल्पिक राजमार्गलाई पहिलो प्राथमिकतामा राखेर काम गर्नुपर्ने बताएका छन् ।

पञ्चा सिंहविरुद्ध झुठो आरोप लगाइयो, मुद्दा फिर्ता हुनुपर्छः वाईसीएल अध्यक्ष शेर्पाली

काठमाडौं, ८ माघ । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य एवं युवा संगठन योङ्ग कम्युनिष्ट लिग (वाईसीएल) का अध्यक्ष सुबोधराज शेर्पालीले अनेरास्ववियू क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंहमाथि झुठो आरोप लगाइएको दाबी

पुराना आयोजना सम्पन्न गर्न प्राथमिकता दिन्छौँ : प्रधानमन्त्री दाहाल

काठमाडौँ, ८ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय गौरवका आयोजना लगायतका मुख्य आयोजनालाई समयमै सम्पन्न गर्नेगरी नीति तथा कार्यक्रममा व्यवस्था र बजेटमा यथोचित प्राथमिकता दिइने बताएका छन् । प्रधानमन्त्री

सहकारीका बचतकर्ता ठग्नेलाई नछोड्ने गृहमन्त्री श्रेष्ठको चेतावनी, चाँडै एक्शन लिने घोषणा

काठमाडौं, ८ माघ । गृहमन्त्री नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ ले सहकारीका सञ्चालकले मनपरी गरेर बचतकर्तालाई ठगी गर्नेहरुलाई कारबाही थालिने घोषणा गरेका छन् । उनले सहकारीको कारोबारको बारेमा विभिन्न उजुरी परेको र

सुदूरपश्चिमलाई हराउँदै प्रधानमन्त्री कप क्रिकेटमा मधेश तेस्रो स्थानमा उक्लियो

काठमाडौं,८ माघ । प्रधानमन्त्री कप एकदिवसीय क्रिकेटमा मधेश प्रदेशले चौथो जित निकालेको छ । आज भएको खेलमा मधेश प्रदेशले सुदूरपश्चिमलाई ८० रनले हराउँदै अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको छ ।

भ्रमण वर्ष-२०२४ का लागि चितवन राष्ट्रिय निकुञ्जको यस्तो छ तयारी

चितवन । चितवन राष्ट्रिय निकुञ्जमा भरतपुर भ्रमण वर्ष २०२४ को लागि तयारी थालिएको छ । फागुन १८ गतेदेखि सुरु हुने भरतपुर भ्रमण वर्षको लागि निकुञ्जसँगै जोडिएका मध्यवर्ती क्षेत्रमा रहेका सामुदायिक

मधेशले दिएको विशाल लक्ष्यविरुद्ध सुदूरपश्चिमका नरेन भट्टको शतक

काठमाडौं,८ माघ । प्रधानमन्त्री कप एकदिवसीय क्रिकेटमा सुदूरपश्चिमका नरेन भट्टले शतक प्रहार गरेका छन् । मधेशले दिएको ३२० रनको विशाल लक्ष्य पछ्याएर जवाफी ब्याटिङमा उत्रिएको सुदूरपश्चिमका लागि नरेनले १०८ बलमा

सोनी र जी टिभीबीचको समायोजन सम्झौता तोडियो

टोकियो, ८ माघ । सोनी टेलिभिजनले जी इन्टरटेनमेन्टसँग १० अर्ब अमेरिकी डलरमा समायोजनका लागि सन् २०२१ मा गरेको सम्झौताबाट बाहिरिएको सोमबार जानकारी गराएको छ । डिज्नी, अमेजन र नेटफ्लिक्सजस्ता स्ट्रिमिङ

नेपालगञ्ज–जनकपुर हवाई सेवा सुरु गर्न माग

नेपालगञ्ज, ८ माघ । भारतको अयोध्यामा नवनिर्मित श्रीराम मन्दिरको प्राणप्रतिष्ठा गर्न लागेका अवसरमा नेपालगञ्ज–जनकपुर हवाई सेवा सुरु गर्न माग गरिएको छ । धार्मिक पर्यटन प्रवद्र्धन गर्न भन्दै बाँकेमा रहेका धार्मिक

कार्की नेतृत्वको प्रदेश सरकारको सय दिन पूरा, यी हुन् मूख्य उपलब्धि (पूर्णपाठसहित)

काठमाडौं,८ माघ । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले आफ्नो एक सय दिनको कार्यप्रगती सार्वजनिक गरेका छन् । विराटनगरस्थित मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा सोमबार पत्रकार सम्मेलन गरी उनले उपलब्धि सार्वजनिक गरेका

पाकिस्तानमा २ करोड ६० लाख बालबालिका विद्यालय बाहिर

इस्लामाबाद, ८ माघ । पाकिस्तान हाल विद्यालय बाहिरका बालबालिकाको सङ्कटसँग जुझिरहेको छ । विद्यालय बाहिरका बालबालिकाहरूको सङ्यामा २ करोड २० लाखबाट २ करोड २६ लाख पुगेको द न्यूज इन्टरनेसनलले पाकिस्तान

Screenshot