Logo
प्रमुख समाचार

राप्रपा एमालेमा विलय

सल्यान, ४ माघ (रासस) :  कमल थापाले नेतृत्व गरेको राप्रपा नेकपा(एमाले)सल्यानमा विलय भएको छ । सदरमुकाम खलंगामा एमाले पार्टी कार्यालयमा आज आयोजित पत्रकार सम्मेलनमा राप्रपाबाट सहमहामन्त्री

विस्तृत पढ्नुहोस
अमेरिका रुस सम्बन्धमा सुधार हुन सकेन

मस्को, ४ माघ (रासस/एएफपी) : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत वर्ष उहाँको निर्वाचन अभियानको क्रममा अमेरिका र रुसबीचको सम्बन्धमा थप सुधार गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो । तर व्यवहारमा भने

हाम्रो अध्यक्षसँग सुमार्गीको विशेष सम्बन्ध छैन, राज्यले उनको सम्पत्तिमाथि छानबिन गरेहुन्छ : प्रवक्ता भुषाल

काठमाडौं, ४ माघ । नेकपा माओवादी केन्द्रकी प्रवक्ता पम्फा भुषालले नयाँ सरकार गठनअघि नै एमाले र माओवादी केन्द्रवीच पार्टी एकता हुने विश्वास व्यक्त गरेकी छिन् ।   बिहीबार रिपोर्टर्स क्लब

मेक्सिकोमा सामूहिक चिहान भेटियो

मेक्सिको सिटी, ४ माघ  : मेक्सिकोको उत्तरपश्चिम शहर नायारिट शहरमा सामूहिक चिहान भेटिएको छ । सामूहिक चिहानमा कम्तीमा ३२ जनाको शव भेटिएको अधिकारीहरूले मंगलबार जानकारी दिएका छन् । “शुरुमा शनिबार

विराटनगर अस्थायी मुकाम भएकोमा स्वागत

विराटनगर, ४ माघ : प्रदेश नं १ को अस्थायी मुकामका रुपमा विराटनगरलाई तोकेपछि सरकारको यस निर्णयलाई व्यापक रुपमा स्वागत गरिएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले

ओलीद्वारा ल्होछारको शुभकामना

काठमाडौँ, ४ माघ (रासस) : नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सोनम ल्होछार–२०७४ का अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण तामाङ दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि एवं प्रगतिका

काँग्रेस केन्द्रीय समिति बैठक बस्दै

काठमाडौँ, ४ माघ (रासस) : प्रमुख सत्तारूढ दल नेपाली काँग्रेसको केन्द्रीय कार्यसमिति बैठक प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनपछि पहिलो पटक बस्दैछ । आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा राष्ट्रिय सभा

नक्सापासबिनै सेनाले बनायो महलहरू

काठमाडौं ४ माघ ।  काठमाडौं ४ माघ । नेपाली सेनाले भद्रकालीस्थित मुख्यालयभित्र काठमाडौं महानगरपालिकाबाट नक्सापास नै नगरी ठूला भवनहरू बनाइरहेको छ । नक्सापास गर्न बारम्बार पत्राचार गर्दासमेत सेना सम्पर्कमा नआएको महानगरको आरोप छ ।

मर्केलले माक्रोनसँग पेरिसमा वार्ता गर्ने

पेरिस, ३ माघ : फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनसँग जर्मनकी चान्सलर एन्जेला मर्केलले शुक्रबार भेटवार्ता गर्नुहुने भएको छ । फ्रान्सको राष्ट्रपति कार्यालयले दुई जनाका बीचमा पेरिसमै वार्ता हुने तय भएको बुधबार

सोनम ल्होसारको अवसरमा भाेलि सार्वजनिक बिदा

काठमाडौं,  ३ माघ ।सरकारले भाेलि सार्वजनिक बिदा दिने निर्णय गरेको छ। गृह मन्त्रालयले तामाङ समुदायको सोनम ल्होसारको अवसरमा विदा दिने निर्णय गरेको हो। गृहमन्त्रालयका सह सचिव तथा प्रवक्ता नारायण प्रसाद दुवाडीका

त्रिभुवन माविले जुटायो झण्डै आधा करोड आर्थिक रकम 

गुल्मी ०३ माघ । गुल्मीको एक माध्यमिक विद्यालयले आर्थिक अभियान मार्फत झण्डै आधा करोड आर्थिक रकम जुटाएको छ । मुसिकोट नगरपालिका वडा नं. ६ कुर्घाको भुवाचिदिमा रहेको त्रिभुवन माध्यमिक विद्यालयलाई

हवाई कारवाहीमा कमाण्डरसहित छ तालिबानको मृत्यु

जलालाबाद, अफगानिस्तान, ३ माघ : पूर्वी अफगान प्रान्त नान्गाहारमा तालिबान आतङ्ककारी समूह लुकेर बसेको स्थानलाई लक्ष्यगरी गरिएको हवाई कारबाहीमा एकजना कमाण्डरसहित छ जना तालिबान आतङ्ककारी मारिएका छन् । नान्गाहारको प्रान्तीय