Logo
प्रमुख समाचार

सेवा सुविधा नपाएको अपांगता भएका विद्यार्थीको गुनासो

रोल्पा, ११ चैत । आवश्यक सेवासुविधा उपलब्ध नहुँदा विशेष कक्षा सञ्चालनमा समस्या हुँदै आएको रोल्पाका अपांग विद्यार्थीले गुनासो गरेका छन् । यहाँ २०६० सालदेखि दृष्टिविहीन,

विस्तृत पढ्नुहोस
प्रचण्डद्धारा पत्रकार धमला सम्मानित

काठमाडौं, १० चैत्र । चक्रपथ सरसफाई अभियानमा सक्रिय भूमिका निर्वाह गरेको भन्दै रिपोर्टर्स क्लब नेपालका सभापति ऋषि धमलालाई आज सम्मान गरिएको छ । ग्रिन सिटी अस्पतालको आयोजनामा भएको चक्रपथ सरसफाइ

जनताका आवश्यकता पुरा गर्ने दायित्व जनप्रतिनिधिमा : मुख्यमन्त्री पोखरेल

तुल्सीपुर, दाङ, १० चैत : प्रदेश नं. ५ का मुख्यमन्त्री शंकर पोख्रेलले जनताका आवश्यकता पूरा गर्ने दायित्व जनप्रतिनिधिमा आएको बताउनुभएको छ । घोराही उपमहानगरपालिकाको दोस्रो नगरसभाको आज यहाँ उद्घाटन गर्दै

नेपालमा लगानी गर्न राजदूतको आग्रह

काठमाडौँ, १० चैत : बेइजिङस्थित नेपाली राजदूतावासले शुक्रबार नेपालमा जलविद्युत् आयोजनामा लगानीका अवसर विषयक कार्यशाला आयोजना ग¥यो । चीनका लगानीकर्ता र नेपालका जलविद्युत् उत्पादक कम्पनी तथा चिनियाँ सञ्चारकर्मीका साथै दुवै

हैजाबाट नाइजेरियामा नौ जनाको मृत्यु

अबुजा, नाइजेरिया, १० चैत / नाइजेरियाको उत्तरपूर्वी क्षेत्रमा पर्ने बौची राज्यमा हैजा रोगको प्रकोपबाट नौ जनाको मृत्यु भएको छ । हैजाकै कारण ती नौ व्यक्तिको मृत्यु भएको स्थानीय सरकारी अधिकारीहरुले

रूसका लागि इयूका राजदूतलाई फिर्ता बोलाइने

ब्रसेल्स, १० चैत :  स्नायुप्रणालीमा असर पु¥याउने गरी भएको एउटा आक्रमणलाई लिएर बेलायत र रसियाबीच रहेको चरमविवादले युरोपेली संघ (ईयु)मा पनि प्रवेश पाएको छ । ब्रसेल्समा युरोपेली संघका शीर्ष नेताहरूको

शिक्षा कार्यालयले अभिलेख नदिँदा समस्या

काठमाडौँ, १० चैत । जिल्ला शिक्षा कार्यालय काठमाडौँले विद्यालयको अभिलेख हस्तान्तरण नगर्दा काठमाडौँ महानगरपालिकालाई विद्यालयको समग्रताका पक्षमा जानकारी लिन समस्या भएको छ । गत वैशाखमा स्थानीय तहको निर्वाचन भएसँगै माध्यमिकस्तरको

प्रचण्डको पहलपछि सडक कालोपत्र हुने

काठमाडौँ, ९ चैत : ललितपुरको सातदोबाटोदेखि खुमलटारसम्मको झण्डै एक किलोमिटर सडकखण्ड आगामी वैशाख १५ गतेभित्र कालोपत्र हुने भएको छ । ठेक्का सम्झौता भएको चार वर्ष बित्दासमेत सडकखण्डको काममा प्रगति नहुँदा

नेपाल पर्यटन बोर्ड अझै प्रविधिमैत्री बन्न सकेन

रमेश लम्साल/ सिबी अधिकारी : काठमाडौँ, ९ चैत : मुलुकको समग्र पर्यटन प्रवद्र्धन गर्ने जिम्मा लिएको नेपाल पर्यटन बोर्ड अझै प्रविधिमैत्री बन्न सकेको छैन । सूचना प्रविधिको आधुनिक युगमा विद्युतीय

नयाँ राष्ट्रपति चयन गर्दै म्यानमारको संसद

याङ्गुन, ९ चैत  : म्यानमारको संसदले शुक्रबार नयाँ राष्ट्रपति चयनको प्रक्रिया सुरु गर्दैछ । म्यानमारका राष्ट्रपति उ तिन कायले आफ्नो पदबाट राजीनामा दिएपछि म्यानमारमा राष्ट्रपति पद खाली भएको छ ।

तीन महिनादेखि प्रजिअ र सहायक प्रजिअ अनुपस्थित

गाईघाट, उदयपुर, ९ चैत / जिल्लामा तीन महिनादेखि प्रमुख जिल्ला अधिकारी तथा सहायक प्रमुख जिल्ला अधिकारीविहीन बन्न पुगेपछि जिल्ला प्रशासन कार्यालय उदयपुरले गर्ने प्रमुख प्रशासनिक र प्रशासन सम्बन्धित न्यायिक कार्यका

मानव बेचबिखन मुद्दामा वडाध्यक्षलाई ३७ वर्ष कैद

नुवाकोट, ९ चैत / दुप्चेश्वर गाउँपालिका–१ घ्याङ्फेदीका वडाध्यक्ष सुनबहादुर तामाङलाई मानव बेचबिखन मुद्दामा दोषी ठहर गर्दै जिल्ला अदालतले ३७ वर्ष छ महिना कैद सजाय र रु दुई लाख ५० हजार

Screenshot