Logo
प्रमुख समाचार

भानु देउवा प्रधानमन्त्रीको प्रमुख स्वकीय सचिव नियुक्त

काठमाडौँ, ३ साउन । प्रधानमन्त्री शेरबहादुर देउवाको स्वकीय सचिव रहेका भानु देउवा प्रमुख स्वकीय सचिवमा नियुक्त भएका छन् । दोस्रो पटक मन्त्रिपरिषद् विस्तारको तयारीमा रहेका

विस्तृत पढ्नुहोस
राप्रपा कार्यसम्पादन समितिको बैठक सुरु, राणाद्धारा बहिष्कार

काठमाडौं, ३ साउन । राष्ट्रिय प्रजातन्त्र पार्टीको कार्यसम्पादन समितिको बैठक सुरु भएको छ । पार्टी मुख्यालय धुम्बाराहीमा सुरु भएको बैठकमा बरिष्ठ नेता पशुपतिशमशेर जबरा भने अनुपस्थित रहेको नेता दिलनाथ गिरीले

वैज्ञानिकहरु भन्छन् : जलवायु परिवर्तनका कारण समुद्री सतह अझ बढ्नसक्छ

क्यानबेरा, ३ साउन । जलवायु परिवर्तनको असरका बारेमा अनुसन्धान गरिरहेका बैज्ञानिकहरुले जलवायु परिवर्तनका कारण समुद्री सतहमा अझ बृद्धिहुने अनुमान गरेका छन् । आगामी १०० बर्षमा समुद्री सतहमा बृद्धि हुने र

शैक्षिक गुणस्तरका लागि व्यावहारिक शिक्षा

पोखरा, ३ साउन । शैक्षिक गुणस्तरका लागि प्रमाणपत्र लिनेमात्र नभई मौलिकता, सांस्कृतिक, मानवअधिकारमैत्री एवम् प्रविधियुक्त शिक्षाको खाँचो रहेको सोमबार आयोजित एक कार्यक्रममा औँल्याइएको छ । शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल

राणालाई फकाउन थापाले परिचालन गरे दुत

काठमाडौं ३ साउन । राष्ट्रिय प्रजातन्त्र पार्टी बरिष्ठ पशुपति राणालाई फकाउन गृहकार्य गरेका छन् । पार्टी भित्र सरकारको सहभागिता जनाउने वा नजनाउने भन्नेमा देखिएको विवाद मिलाउन आज छलफल हुँदैछ ।

स्थानीय तह ‘नमूना कानून’का भरमा

काठमाडौँ, २ साउन । सरकारले स्थानीय तहको सञ्चालनका लागि ‘नमूना कानून’ ल्याएको छ । स्थानीय तहले कानून नबनाउँदासम्म ‘नमूना कानून’का भरमा काम गर्नुपर्ने छ । संघीय मामिला तथा स्थानीय विकास

प्रधानन्यायाधीश पराजुलीले कार्यभार सम्हाल्ने

काठमाडौँ, २ साउन । प्रस्तावित प्रधानन्यायाधीश गोपाल प्रसाद पराजुलीले राष्ट्रपतिबाट पद तथा गोपनियताको सपथ लिँदैछन् । राष्ट्रपति निवास शितलनिवासमा प्रधानन्यायाधीश पराजुलीले राष्ट्रपतिबाट सपथ लिएलगत्तै आजै रामशाहपथ पुगेर पदभार ग्रहण गर्ने

भारतमा राष्ट्रपतिको निर्वाचन सुरु

नयाँ दिल्ली, २ साउन । भारतीय राष्ट्रपतिको निर्वाचन राजधानी नयाँ दिल्लीमा सोमबार सुरु भएको छ । सोमबार बिहान सुरु भएको सो निर्वाचनमा भारतको लोकसभाका र राज्य सभाका सांसदले मतदान गर्दैछन्

हारको कारण खोज्न माओवादी विस्तारिक बैठक पेरिसडाँडामा

काठमाडौं २ साउन । स्थानीय तहको निर्वाचनको समीक्षा र मुलुकको पछिल्लो राजनीतिक अवस्था, सरकार विस्तारलगायतका विषयमा छलफल गर्न नेकपा (माओवादी केन्द्र)ले आज सोमबार केन्द्रीय कार्यालयको विस्तारित बैठक बोलाएको छ ।

सरकारमा सहभागि हुनका लागि पार्टी फुटाउँदै पशुपतिशमशेर राणा

साउन १, काठमाण्डौ । राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ नेता पशुपतिशमशेर राणाले पार्टी फुटाएरै भए पनि सरकारमा सहभागि हुने अन्तिम तयारी गरेका छन् । कमल थापा र राणाबिचको कुरा नमिल्दा पार्टी

सरकारमा सहभागि हुने विषयले फुटको संघारमा राष्ट्रिय प्रजातन्त्र पार्टी

साउन १, काठमाण्डौ, सरकारमा सहभागि हुने विषयमा विवाद हुँदा राष्ट्रिय प्रजातन्त्र पार्टी फुट्ने सम्भावन बढेर गएको छ । एक दुई दिनभित्रमा नै प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रीमण्डल विस्तार गर्ने तयारी गरिरहँदा राप्रपामा

चीनको एक आवासीय भवनमा भएको आगलागीमा २२ जनाको मृत्यु

म्यानजिङ, १ साउन । चीनको पूर्वी प्रान्त जियाङ्सुको म्यानजिङमा आइतबार बिहानै एक आवासीय भवनमा भएको आगलागीमा परी कम्तीमा पनि २२ जनाको ज्यान गएको समाचार छ । उक्त प्रान्तका स्थानीय अधिकारीहरुले

Screenshot