Logo
प्रमुख समाचार

राजपाको अबको बाटो : दल दर्ता लगत्तै विभाजन

असार २३, काठमाण्डौँ राष्ट्रिय जनता पार्टी (राजपा)नेपाल गठनको अढाई महिनामै विभाजनको रेखा कोरिएको छ । यो खबर चिरञ्जीवी ढुंगानाले आजको अन्नपूर्णमा लेखेका छन् । निर्वाचन

विस्तृत पढ्नुहोस
उपप्रधानमन्त्री श्रेष्ठ र चीनियाँ टोलीवीच शिष्टाचार भेट

काठमाडौं, २२ असार । उप–प्रधानमन्त्री एंव शिक्षामन्त्री गोपालमान श्रेष्ठ र नेपालकालागि चीनका डेपुटी चिफ अफ मिसन याङ सी चाओवीच शिष्टाचार भेट भएको छ । शिक्षामन्त्रालयमा भएको भेट कार्यक्रममा नेपाल र

चिनियाँ राष्ट्रपति सि–मार्केल भेटवार्ता

बेइजिङ, २२ असार । चिनियाँ राष्ट्रपति सि चिनफिङ र जर्मन चान्सलर एङ्गिला मार्केलबीच बर्लिनमा बिहीबार भेटवार्ता भएको समाचार छ । उहाँहरुबीच भएको सो भेटवार्तामा चीन जर्मन आपसी हितका विभिन्न पक्षमा

दाङको तुलसीपुर उपमहानगरपालिका एमालेो जित

काठमाडौं २२ असार ।   दाङको तुलसीपुर उपमहानगरपालिका पनि एमालेको पक्षमा गएको छ । तुलसीपुर नगरपालिकाको उपमेयर बनेका घनश्याम पाण्डे विजयी भएका छन। उपमेयरमा पनि एमालेका माया आचार्य विजयी हुनु

सत्ताइस जिल्लाका स्थानीय तहको मतपरिणाम घोषणा

काठमाडौँ, २१ असार । दोस्रो चरणअन्तर्गत भएको निर्वाचनमा हालसम्म ३०७ स्थानीय तहका मतपरिणाम घोषणा भएको छ । सो निर्वाचन यही असार १४ गते तीनवटा प्रदेशअन्तर्गत ३५ जिल्लाका ३३४ स्थानीय तहका

cpn-uml-1
लम्की र घोडाघोडीमा एमाले विजयी

धनगढी, २१ असार । कैलालीको लम्कीचुहा नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेकपा (एमाले) विजयी भएको छ । नगरप्रमुखमा महादेव बजगाई छ हजार ८१९ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका

तत्कालै अर्काे क्षेप्यास्त्र परीक्षणको सङ्केत छैन : दक्षिण कोरिया

सोल, २१ असार । उत्तर कोरियाले तत्कालै फेरि अर्काे ब्यालेस्टिक क्षेप्यास्त्र परीक्षण गर्ने कुनै सङ्केत नरहेको दक्षिण कोरियाको रक्षा मन्त्रालयले जानकारी दिएको छ । विश्व समुदायको आग्रहका बिपरित उत्तर कोरियाले

रासस बिनाको नेपाल कल्पना गर्न सकिन्न : सञ्चार सचिव

काठमाडौँ, २१ असार । राष्ट्रिय समाचार समिति (रासस) का पत्रकारहरुलाई अभिमुखीकरण गर्नका लागि चारदिने ‘रासस पत्रकारिता तालिम’ आजदेखि सुरु भएको छ । रासस परिसरमा सुरु भएको तालिमको सूचना तथा सञ्चार

विज्ञान तथा प्रविधिमा नेपाली युवा पुस्ताको क्रेज ह्वात्तै बढेको छ : धमला

काठमाडौं, २० असार । नास्टका फ्याकल्टी अफ टेक्नोलोजी नेपाल एकेडेमी अफ साईन्सका प्रमुख डा. सुरेश कुमार ढुँगेलले अहिलेको युग विज्ञान तथा प्रविधिको युग भएकोले नेपाली युवा पुस्तामा समेत यसको ठूलो

शिक्षा क्षेत्रमा बजेट कम भएको गुनासो

काठमाडौँ, २० असार । व्यवस्थापिका– संसद्को आजको बैठकमा विनियोजन, विधेयक, २०७४ अन्तर्गत विभिन्न मन्त्रालयको शीर्षकमाथि छलफल सुरु भएको छ । सहरी विकास, गृह, श्रम तथा रोजगार, अर्थ, शिक्षा र कानुन,

केही नकारात्मक गतिविधिका कारण चीन–अमेरिकी सम्बन्ध प्रभावित : राष्ट्रपति सी

वेइजिङ् (चीन), २० असार । चीनका राष्ट्रपति सी जिनपिङ्ले आफ्नो अमेरिकी समकक्षीसँग सोमबारगरेको टेलिफोन वार्तामा बेइजिङ् र वासिङ्टनवीचको द्विपक्षीय सम्बन्धमा अमेरिकाको केही नकारात्मक गतिविधिका कारण समस्या आएको बताउनु भएको छ

२७४ स्थानिय तहको नतिजा , कसले कति जिते ?

काठमाडौं २० असार । दोस्रो चरणको स्थानीय चुनाव भएका जिल्ला हरुको मतपरिणाम अन्तिर चरणका पुगेको छ। ३५ जिल्लाका ३ सय ३४ स्थानीय तहमध्ये मंगलबार विहान ७ बजेसम्म २ सय ७४

Screenshot