Logo
विश्व

श्रीलंकामा सामाजिक सञ्जाल चलाउन प्रतिबन्ध

-रिपोर्टर्स नेपाल/संवाददाता

एजेन्सी, २० चैत्र । चरम आर्थिक संकटमा गुज्रिरहेको श्रीलंकामा सामाजिक सञ्जालहरु फेसबुक, ट्विटर चलाउन रोक लगाइएको छ । सरकारविरुद्ध भइरहेको प्रदर्शनलाई क म गर्न श्रीलंकाले

विस्तृत पढ्नुहोस
इमरान खानद्वारा भारतको प्रशंशा, अमेरिकामाथि गम्भीर आरोप

एजेन्सी, १९ चैत्र । पाकिस्तानका प्रधानमन्त्री इमरान खानको सत्ता संकटमा परेको छ । उनले विपक्षीमाथि कडा आरोप लगाएका छन् । अमेरिकाको नाम लिएर आफूलाई हटाउन खोजेको आरोप लगाएका छन् ।

अमेरिकाले युक्रेनलाई ३० करोड अमेरिकी डलरको थप सैन्य सहयोग उपलब्ध गराउने

वासिङ्टन १९ चेत । संयुक्त राज्य अमेरिकाले युक्रेनलाई ३० करोड अमेरिकी डलरको थप सैन्य सहायता उपलब्ध गराउने रक्षा विभाग डीओडीे ले जनाएको छ। युक्रेन सेक्युरिटी असिस्टेन्स इनिसिएटिभे मार्फत, डीओडीले युक्रेनको

माली सेनाले देशको मध्य भागमा २०० भन्दा बढी विद्रोहीलाई मारे

माली, १९ चैत । माली सेनाले देशको मध्य भागमा गरेको सैन्य कारबाहीमा २०३ जना आतङ्ककारीलाई मारेको विभिन्न सञ्चार माध्यमले जनाएको छ। यो अपरेशन मार्च २३(३१ मा मोरा क्षेत्रमा गरिएको थियो,

बाइडेनको आरोप– पुटिनका कारण विश्वभरि मूल्यवृद्धि भयो

वासिङ्टन, १९ चैत । अमेरिकी राष्ट्रपति जो बाइडेनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका कारण विश्वभरि मूल्य वृद्धि भएको आरोप लगाएका छन् । रुसले युक्रेनमा आक्रमण गरेपछि तेल र ग्यासको मूल्य बढेपछि

प्रधानमन्त्री देउवाको भ्रमण दुई देशबीचको सम्बन्ध प्रगाढ बनाउने नयाँ अवसरः भारतीय विदेश मन्त्रालय

काठमाडौं, १९ चैत । भारतीय विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बागचीले प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमण दुई देशबीचको सम्बन्ध प्रगाढ बनाउने नयाँ अवसर भएको बताएका छन् । भारतको नयाँदिल्लीस्थित हैदरावाद हाउसमा

पाकिस्तानी प्रधानमन्त्री खान भन्छन्–मेरो ज्यान जोखिममा छ

इस्लामाबाद, १९ चैत । पाकिस्तानी प्रधानमन्त्री इमरान खानले आफ्नो ज्यान जोखिममा रहेको विश्वस्त स्रोतबाट सूचना पाएको दाबी गरेका छन् । प्रधानमन्त्री खानले आफू निडर भएर स्वतन्त्र र लोकतान्त्रिक पाकिस्तानका लागि

ऋणको जालोमा फसेको श्रीलंकामा हिंसा भड्किएपछि संकटकाल घोषणा

एजेन्सी, १९ चैत्र । ऋणको जालोमा फसेर आर्थिक संकटमा परेको श्रीलंकामा हिंसा भड्किएसँगै संकटकाल घोषणा गरिएको छ । त्यहाँको सरकारले गएरातिबाट संकटकाल घोषणा गरेको हो । राष्ट्रपति गोटाबाया राजापाक्षेले राष्ट्रव्यापी

‘पाकिस्तानको सिन्ध प्रान्तमा अल्पसंख्यक हिन्दू असुरक्षित’

एजेन्सी, १८ चैत्र । पाकिस्तानको सिन्ध प्रान्तमा बसोबास गर्ने अल्पसंख्यक हिन्दू असुरक्षित भएको रिपोर्टले बताएको छ । घृणायुक्त शब्दहरुका कारण उनीहरुमा मनौवैज्ञानिक र सामाजिक असरहरु परेको द नेस्नल कमिशन फर

चरम आर्थिक संकटमा श्रीलंका, सडकका बत्ती बन्द

एजेन्सी, १८ चैत्र । श्रीलंकामा, बिजुली बचत गर्न सडक बत्तीहरू पनि बन्द गरिएको छ। श्रीलंकाका विद्युत मन्त्री पवित्र वानियाराचीले बिहीबार राज्यको एकाधिकारले पनि जेनेरेटरका लागि डिजेल नभएका कारण १३ घण्टाको

रुसी विदेशमन्त्री लाभरोभ दिल्ली पुग्नु अगावै अमेरिकी, बेलायती र जर्मनीका उच्च अधिकारीहरुको दिल्ली दौड

एजेन्सी, १८ चैत्र । यतिबेला भारत विश्वको चासोमा परेको छ । रुस र युक्रेनबीच युद्धमा भारत तटस्थ बसेपछि अमेरिका, बेलायतसहित पश्चिमा देशहरुले असन्तुष्टि देखाइरहेका छन् । उनीहरु भारतले युक्रेनमाथि रुसी

युक्रेन र रुसबीचको शान्ति वार्ता पुनः शुरु हुने

मस्को, १८ चैत । युक्रेन र रुसले शुक्रबार अनलाइन ढाँचामा शान्ति वार्ता पुनः शुरु गर्न लागेको युक्रेनी प्रतिनिधिमण्डलका सदस्य डेभिड अरखामियालाई उद्धृत गर्दै युक्रेनफर्म समाचार एजेन्सीले बताएको छ । वार्ताको