Logo
कोरोना भाइरस

चीनमा फेरि नयाँ कोरोनाभाइरसको प्रकोप, युद्धकालका उपाय अपनाइदै

-रिपोर्टर्स नेपाल/संवाददाता

एजेन्सी २ असार : चीनमा कोरोना भाइरसबाट संक्रमितहरुको संख्या फेरि एकाएक बढेका छन् । सरकारी अधिकारीहरुले गत आइतबार दिएको जानकारी अनुसार नयाँ ६६ जनामा कोरोनाभाइरसको

विस्तृत पढ्नुहोस
‘डेथबडी’ व्यवस्थापनका लागि तयारी रहन स्थानीय तहलाई आग्रह

काठमाडौँ, २ असार । कोभिड–१९ रोकथाम तथा नियन्त्रण जिल्ला समन्वय समिति खोटाङले ‘डेथबडी’ व्यवस्थापन गर्न तयारी अवस्थामा रहन स्थानीय तहलाई आग्रह गरेको छ । विश्वभर फैलिएको कोरोना भाइरसको सङ्क्रमणका कारण

लगानीको वातावरण सहज बनाउन आग्रह

काठमाडौँ, २ असार । कोभिड १९ महामारी र बन्दाबन्दीबाट प्रभावित नेपालको अर्थतन्त्र र रोजगारीको तीव्र विस्तार गर्न स्वदेशी तथा विदेशी लगानी आकर्षित गर्नेतर्फ विशेष ध्यान दिन निजी क्षेत्रले सरकारसमक्ष आग्रह

गण्डकीमा १८ जना कोरोना संक्रमित थपिए, सबै भारतबाट आएका थिए

काठमाडौँँ, २ असार । गण्डकी प्रदेशमा कोरोना भाइरस कोभिड १९ बाट संक्रमित हुनेको संख्या २२३ पुगेको छ । मंगलबार बिहान गण्डकीका पाँच जिल्लामा १८ जना नयाँ संक्रमित भेटिएका थिए ।

कोरोनाको आशङ्कामा मृतकको शव छ घण्टा घरमै

काठमाडौँ, २ असार । झापाको मेचीनगर नगरपालिका–११ मा मिर्गौला खराब भएर मृत्यु भएका एक वृद्धको शव गाउँलेका कारण सोमबार छ घण्टापछि मात्र दाहसंस्कार गरिएको छ । गाउँलेले कोरोनाका कारण मृत्यु

११ महिने बालक कोरोना जितेर डिस्चार्ज

काठमाडौँ, २ असार । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–११ का ११ महिने कोरोना सङ्क्रमित बालक सुशांक सुनार उपचारपछि महाकाली अस्पतालबाट सोमबार डिस्चार्ज भएका छन् । अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. हरिकुमार श्रेष्ठले

विश्वभर ८१ लाख कोरोना संक्रमित

एजेन्सी, २ असार । विश्वभर कोरोना भाइरसको संक्रमित संख्या ८१ लाख पुगेको छ । मृतक संख्या ४ लाख ३८ हजार पुगेको छ । वल्डोमिटरका अनुसार संक्रमित संख्या अझ बढ्ने क्रममा

दिल्लीमा लकडाउन नबढाइने, केन्द्रीय गृहमन्त्री शाहद्वारा सर्वदलीय बैठक

१ असार  : भारतको केन्द्रीय राजधानी समेत रहेको दिल्ली प्रदेशमा अव लकडाउन नलम्बिने भएको छ । दिल्ली प्रदेशका मुख्यमन्त्री अरविन्द केजरीवालले केन्द्रीय राजधानीमा फेरि लकडाउन लागु पर्ने पक्ष र योजनामा

कोभिड नाइन्टिनका बिरामी व्यवस्थापन गर्न कठिन भयो : स्वास्थ्य मन्त्रालय

असार १, काठमाण्डौ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य संस्थालाई कोभिड नाइन्टिनका विरामी व्यवस्थापन गर्न विभिन्न प्राविधिक कठिनाई उत्पन्न भएको जनाएको छ । एक स्वास्थ्य संस्थाबाट अर्को स्वास्थ्य संस्थामा समन्वय

नेपालका ६२११ कोरोना भाइरसका संक्रमित को को (विवरणसहित)

काठमाडौ, १ असार । नेपालमा कोरोना भाइरसको संक्रमित दिनानुदिन बढ्दै गएको छ ।आज ४ सय ५१ जना संक्रमित थपिएसँगै कुल संक्रमित संख्या ६ हजार २ सय ११ पुगेको छ ।

कोरोना संक्रमित वालिङका चार जना निको भई घर फिर्ता

प्रकाश डोटेल-स्याङ्जा, १ असार : स्याङ्जाका पहिलो चरणका कोरोना संक्रमित चार जना निको भई घर फिर्ता भएका छन् । जेठ १३ र १४ गते पोखरास्थित स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोना परीक्षण

थपिएका ४५१ कोरोना भाइरसका संक्रमित को को (विवरणसहित)

काठमाडौ, १ असार । नेपालमा कोरोना भाइरसका संक्रमित सख्या ६ हजार २ सय ११ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज ४५१जना संक्रमित थपिएसँगै उक्त संख्या पुगेको हो