Logo
कोरोना भाइरस

सयौंको संख्यामा कोरोना संक्रमित बढेसँगै कुल संख्या साँढे ५ हजार नाघ्यो

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौ, ३२ जेठ । आज दुई सयभन्दा बढीको संख्यामा कोरोना भाइरसका संक्रमित वृद्धि भएका छन् । योसँगै कुल संक्रमित संख्या साँढे पाँच हजार नाघेको छ

विस्तृत पढ्नुहोस
नेपाल एयरलाईन्सको माले उद्दार उडान स्थगित

काठमाडौँ ३२ जेठ : नेपाल सरकारले मालदिप्सको राजधानी मालेमा रहेका नेपालीहरुलाई उद्दार गरी नेपाल फर्काउने घोषणा गरेको उद्दार उडान स्थगित भएको छ । नेपाल बायु सेवा निगम (नेपाल एयरलाईन्स)ले माले

विश्वभर संक्रमितको संख्या ७९ लाख पुग्यो, मृतकको संख्या ४ लाख ३२ हजार

३२ जेठ : महामारीका रुपमा विश्वभर फैलिएको कोरोनाभाइरसका कारण विश्वभर ७८ लाख ८५ हजारभन्दा बढी व्यक्ति संक्रमित भएका छन् भने चार लाख ३२ हजारभन्दा बढीको मृत्यु भएको छ । जोन्स

भारतमा एकै दिन झण्डै १२ हजार कोरोना सङ्क्रमित, नौ हजारभन्दा बढीको मृत्यु

३२ जेठ : भारतमा कोरोनाभाइरसको महामारीबाट सङ्क्रमितहरुको संख्या हरेक दिन बढ्दै गइरहेको छ । दैनिक सङ्क्रमितको संख्या अघिल्लो दिनभन्दा पछिल्लो दिन बढी देखिएको स्वास्थ्य अधिकारीहरुले जानकारी दिएका छन् । पछिल्लो

कोरोनाबाट अफ्रिकामा २ लाख २५ हजारभन्दा बढी संक्रमित

३२ जेठ : अफ्रिकी महादेशमा कोरोनाभाइरसबाट संक्रमित व्यक्तिको संख्या २ लाख २५ हजार नाघेको छ । कोविड–१९ तिब्र रुपमा फैलिएसँगै अफ्रिकाका ४३ मुलुकको अन्तर्राष्ट्रिय सीमा पूर्ण रुपमा बन्द गरिएको छ

कोरोनाबाट विदेशमा नेपालीको मृत्यु क्रम रोेक

काठमाडौँ, ३२ जेठ : कोरोना भाइरसको संक्रमणले विदेशमा नेपालीको मृत्यु हुने क्रम रोकिएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अनुसार आठ सातालगातार विभिन्न देशमा नेपालीले ज्यान गुमाए पनि यस

चाइना साउदर्न एयरलाइन्सको ढाका–ग्वान्झाउ उडान स्थगित

३२ जेठ : चिनियाँ नागरिक उड्डयन नियामक निकायले चाइना साउदर्न एयरलाइन्सको ढाका–ग्वान्झाउ उडान स्थगित गरेको छ । गत जुन ११ को ढाका–ग्वान्झाउको उडानमा सवार १७ जना यात्रुमा कोविड–१९ को संक्रमण

युरोपका चार देशद्वारा कोरोनाविरुद्वको ४० करोड डोज खोप उत्पादन सम्झौता

एजेन्सी, ३२ जेठ । इटाली, जर्मनी, फ्रान्स र नेदरल्याण्डले एस्ट्रोजेनेकासंग कोरोनाविरुद्वको खोप उत्पादन गर्न सम्झौता हस्ताक्षर गरेका छन् । एस्ट्रोजेनेकाले युरोपियन मुलुकका मानिसलाई कोरोनाविरुद्व लड्न खोप उत्पादन गर्ने गरी सम्झौता

गुल्मीमा कोरोना संक्रमितको मृत्यु, मृतक संख्या १९ पुग्यो

तिलाचन पाण्डे, तम्घास, ३२ जेठ । गुल्मीमा कोरोना सङ्क्रमित एक क्यान्सर रोगीको मृत्यु भएको छ । रेसुङ्गा नगरपालिकाको आइसोलेसनमा राखेर उपचार गराइरहेका धुर्कोट गाउँपालिकाका ३६ वर्षीय पुरुषको शनिबार राती १०

कोरोनाविरुद्धको खोपको मुसामा परिक्षण, रोग चट्टै भयो

एजेन्सी, ३२ जेठ । चरणबद्व रुपमा मोर्डनाले खोपलाई मूसामा प्रयोग गरिएको नतिजा साकारात्मक देखिएको छ । मुसामा गरिएको परिक्षणले कोरोना विरुद्व उक्त भ्याक्सिन प्रभावकारी हुने आशा जगाएको छ । कोराना

विश्वभर कोरोना संक्रमितमध्ये आधाभन्दा बढी निको भए

एजेन्सी, ३२ जेठ । विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ७८ लाख नाघेको छ । मृतकको संख्या ४ लाख ३१ हजार पुगेको छ ।पछिल्लो तथ्यांक अनुसार ४० लाख निको भएका

विश्वभर कोरोनाबाट मृत्यु हुनेको संख्या चार लाख नाघ्यो

३१ जेठ : विश्व स्वास्थ्य संगठनले कोभिड–१९को सङ्क्रमण विश्वव्यापी महामारीका रूपमा फैलिएको घोषणा गत मार्च ११ मा गरेको थियो । अहिलेसम्म विश्वभर कोभिड–१९ सङ्क्रमितको सङ्ख्या ७६ लाखभन्दा बढी पुगेको र