Logo
कोरोना भाइरस

भारतले ३० हजारको टेष्ट गर्ने किट दियो

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, ४ जेठ । भारतले कोभिड-१९ को टेष्ट गर्ने किट नेपाललाई दिएको छ । ३० हजार व्यक्तिको जाँच क्षमताको पीसीआर टेष्ट किट आज दिएको हो

विस्तृत पढ्नुहोस
विश्वमा मानसिक रोगको सुनामी आउने

रिपोर्टर्स नेपाल । कारोना भाइरसको त्रासले विश्वनै लकडाउनको अवस्थामा रहँदा मानिसहरुमा मानसिक रोगको त्रास बढेको छ । मानिसहरुमा तनावका कारण डिप्रेशनको रोग बढ्न थालेको छ । कतिपय देशहरुमा आत्महत्याको घटना

२४ घण्टायता भारतमा ५ हजार संक्रमित भेटिए, कुल ९० हजार भन्दा बढी संक्रमित

४ जेठ। भारतमा आइतबार बिहानसम्म कोरोनाभाइरसका संक्रमितका संख्या ९० हजार नाघेको छ । विगत २४ घण्टाको अवधिमा भारतमा झण्डै पाँच हजार नयाँ संक्रमित भेटिएका छन् । भारतको केन्द्रीय स्वास्थ्य तथा

बारा प्रहरीका मुद्दा फाँटका जवानलाई कोरोना संक्रमणपछि त्रास

बारा, ४ जेठ । बारामा प्रहरीमा कोरोना भाइरसको संक्रमण भेटिएपछि त्रास बढेको छ । मुद्दा फाँटका जवानलाई कोरोना भाइरसको संक्रमण शनिबार भेटिएपछि सम्पर्कमा आएकाहरुको नमुना परीक्षणका लागि लगिएको छ ।

कोभिड १९ बाट नेपालबाहिर ९६ नेपालीको मृत्यु (कहाँ कति)

काठमाडौं, ४ जेठ । नेपाल बाहिर कोरोना भाइरसबाट ठुलो संख्यामा नेपालीहरुको मृत्यु भएको छ । पछिल्लो तथ्यांक अनुसार प्रवासमा ९६ नेपालीको मृत्यु भएको पुष्टि भएको छ । गैरआवासीय नेपाली संघ

कोरोनाबाट मृत्यु भएकी महिला बसेको काठमाडौंको टोखा क्षेत्र सिल

काठमाडौँ ४ जेठ। नेपालमा कोरोनाबाट पहिलो मृत्यु भएको छ। कोरोनाबाट मृत्यु भएकी पहिलो नेपाली महिला सुत्केरी भएर फर्किए पछि डेरामा बसेको क्षेत्रलाई सिल गरिएको छ । उनको निधन धुलिखेल अस्पतालमा

को हुन् नयाँ थपिएका १० कोरोना भाइरसका संक्रमित (सुचीसहित)

काठमाडौं, ४ जेठ । देशमा कोरोना भाइरसको संक्रमित संख्या २९१ पुगेको छ । आज विहान १० जना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमितहरु सबै रौतहटका हुन्

सङ्क्रमण पुष्टि भएपछि सिरहाको मौवाही सिल

लहान ४ जेठ। कोरोना सङ्क्रमित भेटिएपछि सिरहाको सुखवानान्कारकट्टी गाउँपालिका–१ स्थित मौवाही र त्यस आसपासको क्षेत्रलाई शनिबार साँझबाट सिल गरिएको छ। सुखवानान्कारकट्टी गाउँपालिका–१ निवासी २९ वर्षीय युवकमा शनिबार कोरोना सङ्क्रमण पुष्टि

बाँकेको क्वारेन्टिनमा रहेका युवकको मृत्यु

राँझा, ४ जेठ : बाँकेको नरैनापुर गाउँपालिकास्थित क्वारेन्टिनमा बसेका एक युवकको आज मृत्यु भएको छ । गत वैशाख ३० मा भारतको मुम्बईबाट आएर क्वारेन्टिनमा रहेका २५ वर्षीय युवकको बिहान एक्कासि

रौतहटका १० जनामा सङ्क्रमण

काठमाडौँ, ४ जेठ । कोरोना भाइरस सङ्क्रमण आज १० जनामा देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा परीक्षणका क्रममा नयाँ १० जनामा

सङ्क्रमण पुष्टि भएपछि सिरहाको मौवाही सिल

काठमाडौँ, ४ जेठ । कोरोना सङ्क्रमित भेटिएपछि सिरहाको सुखवानान्कारकट्टी गाउँपालिका–१ स्थित मौवाही र त्यस आसपासको क्षेत्रलाई शनिबार साँझबाट सिल गरिएको छ । सुखवानान्कारकट्टी गाउँपालिका–१ निवासी २९ वर्षीय युवकमा शनिबार कोरोना

कोरोना सङ्क्रमणबाट पहिलो मृत्यु, सङ्क्रमित २८१ पुग्यो

काठमाडौँ, ४ जेठ । नेपालमा कोभिड–१९ को सङ्क्रमणबाट पहिलो मृत्यु भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सिन्धुपाल्चोक निवासी २९ वर्षीय महिलाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको जनाएको छ । स्वास्थ्य

Screenshot