Logo
कोरोना भाइरस

एकै दिन एक लाख कोरोना संक्रमित बढेपछि सँसारभर महामारीको झन् खतरा

-रिपोर्टर्स नेपाल/संवाददाता

एजेन्सी, ५ जेठ । आइतबार एकै दिन एक लाखभन्दा बढी कोरोना भाइरसका संक्रमित रेकर्ड भएको छ । विश्व स्वास्थ्य संगठनले दैनिक बुलेटिनमा आइतबार विश्वभर उक्त

विस्तृत पढ्नुहोस
विद्युुतीय शवदाह गृह बन्द

काठमाडौँ, ५ जेठ । कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमणका कारण मृत्यु भएका सिन्धुपाल्चोककी प्रसूति महिलाको शव शनिबार साँझ विद्युतीय शवदाह यन्त्रबाट शवदाह गरिएको छ । शवदाह गृहलाई पुनः सञ्चालन गर्न

लकडाउन जेठ २० गतेसम्म लम्ब्याउने निर्णय

काठमाडौँ, ५ जेठ । सरकारले कोरोना भाइरसको जोखिम बढ्दै गएको निष्कर्षसहित जेठ २० गते मङ्गलबार मध्यरातसम्मका लागि बन्दाबन्दीको अवधि थप गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बसेको मन्त्रिपरिषद् बैठकले

सुत्केरीको नमुना परीक्षण गराउनुपर्छ भन्दै जनप्रतिनिधि र प्रहरी घर नै पुगेको खुलासा

काठमाडौं, ५ जेठ । नेपालमा कोभिड-१९ बाट पहिलो मृतक सिन्धुपाल्चोककी महिलाको नमुना परीक्षण गराउनुपर्छ भन्दै बाह्रबिसेका जनप्रतिनिधि प्रहरी नै लिएर घरमा पुगेको खुलासा भएको छ । मृतक २९ वर्षीया महिलाका

नरैनापुरका मृतकका तीनै भाइ भारतमै हाेटेलमा काम गर्थे

सिराज खान, नेपालगञ्ज । बाँकेको नरैनापुर गाउँपालिकाको क्वारेन्टाइनमा मृत्यु भएका युवक नरैनापुर गाउँपालिकाको वडा नम्बर ५ को नयाँबस्तीका स्थानीय बासिन्दा ती युवक पछिल्लो पटक पाँच महिनाअघि मात्र रोजगारीका लागि मुम्बई गएको

मृतकको संख्या वृद्धिदर घट्यो, संक्रमित ४८ लाख नजिक(विस्तृत विवरण)

(अपडेट : जेठ ५ गते राति १:३० बजे) जेठ ५, काठमाण्डौ । कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ३ लाख १५ हजार ६ सय पुगेको छ । अमेरिकामा कोरोना भाइरस

बाटो बन्द गर्ने र घरभाडामा बस्नेलाई विनाकारण ननिकाल्नुहोस्, कारबाहीमा पर्नुहोला (विज्ञप्तिसहित)

काठमाडौं, ४ जेठ । सरकारले कोरोना भाइरसको रोकथामका लागि भन्दै सुरक्षा सर्तकताको नाममा बाटो बन्द गर्ने, टोल प्रवेश निषेध गर्ने देखि घरभाडामा बसिरहेका व्यक्तिहरुलाई विना कारण निकाल्ने कार्य गरेमा कारबाही

लकडाउन थपेपछि पनि पास विना सञ्चालन गर्न पाउने सवारीसाधन कुन कुन

काठमाडौं, ४ वैशाख । सरकारले आज लकडाउन १५ दिनका लागि थपेको छ । मन्त्रिपरिषदको बैठकले लकडाउन थपेको सरकारका प्रवक्ता समेत रहेका सञ्चारमन्त्रीको कार्यभार समेत सम्हालेका अर्थमन्त्री डा. युवराज खतिवडाले जानकारी

बेइजिङले सोमबारदेखि लकडाउन खुकुलो पार्ने

४ जेठ : बेइजिङले कोरोना भाइरस (कोभिड–१९) को प्रकोप रोकथाम र नियन्त्रणका लागि ६८२ नर्सिङ होममा लिइएको कडा निगरानीलाई सोमबारदेखि केही खुकुलो पार्ने बताएको छ । चीनमा कोरोना भाइरसकाृ सङ्क्रमणको

भारतमा अन्तर राज्य यात्रुबस सञ्चालनमा छुट दिने गरी लकडाउन थपियो, नेपालमा के असर पर्ला

एजेन्सी, ४ जेठ । भारतले मे महिनाभर लकडाउन थपेको छ । आज भारतको गृह मन्त्रालयले लकडाउन थप्ने निर्णय गरेको हो । भारतीय सञ्चार माध्यमहरुमा अनुसार त्यहाँको गृह मन्त्रालयले अन्तर राज्यमा

तीन नयाँ कोरोना संक्रमित थपिएपछि कुल संख्या २९५ पुग्यो

काठमाडौं, ४ जेठ । देशमा कोरोना भाइरसका ३ नयाँ सक्रमित भेटिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार संक्रमित मध्ये २ महिला र एक पुरुष छन् । संक्रमित मध्ये धनकुटाकी ३४ वर्षीया

पिसीआर परिक्षण २८ हजार, आरडिटी ६७ हजार नाघ्यो

जेठ ४, काठमाण्डौ । नेपालमा अहिलेसम्म कूल ९५ हजार ९ सय २९ को कोरोना भाइरस परीक्षण गरिएको छ । हालसम्म २८ हजार १ सय ६० जनाको पिसीआर परीक्षण र ६७