Logo
स्वास्थ्य

आज २२ जना संक्रमित थपिए, ४६ जना निको

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, २८ चैत्र । नेपालमा आज कोरोना भाइरसका  थप २२ जना संक्रमित थपिएका छन् । ५ हजार १४४ जनाको परीक्षणमा पीसीआर विधिबाट २२ जनाको संक्रमण

विस्तृत पढ्नुहोस
सिटामोलमा मूल्य वृद्धिमा रोक, अन्य औषधीको मूल्य आकाशिंंदा आँखा चिम्म

काठमाडौं, २८ चैत्र । सरकारले सिटामोल र जीवनजलको मूल्यवृद्धि गर्न दिएको छैन । उत्पादकहरुले सिटामोल र जीवनजल उत्पादनमा कच्चा पद्धार्थ महङ्गिएको भन्दै हालको मूल्यमा विक्री गर्न नसक्ने बताइआएका छन् ।

श्रीमानको मृत्यु भएको ११ महिनापछि आमा बनिन् महिला, ससुराले दिए बुहारीलाई अधिकार

एजेन्सी, २७ चैत्र । तेलंगानाकी एक महिलाले श्रीमानको मृत्यु भएको ११ महिनापछि बच्चालाई जन्म दिएकी छन् । यसका लागि महिलाले आईभिएफ प्रविधिको सहारा लिइन् । तेलंगानाको मनचेरियलकी ३२ वर्षीया महिला

प्लास्टिकको बोतलमा पानी पिउँदा प्रजनन क्षमतामा असर, गर्भमा हुर्कर्दै गरेको बच्चाको विकास रोकिने

एजेन्सी, २७ चैत्र । धेरैले घरमा आएको चिसो पेयको बोतललाई पुनः प्रयोग गर्छन्। यसमा पानी भर्ने वा भान्साको कुनै सामान राख्ने । यदि तपाईंले पनि यसरी बोतल प्रयोग गर्ने गल्ती

थप १३ जनामा कोरोना संक्रमण, ४४ जना डिस्चार्ज

काठमाडौं, २६ चैत । नेपालमा पछिल्लो २४ घण्टामा थप १३ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यस अवधीमा कोरोना संक्रमण मुक्त हुनेको संख्या ४४

निःशुल्क स्वास्थ्य शिविर तथा औषधि वितरण

काठमाडौं, २६ चैत । स्टार अस्पतालले ‘स्वास्थ्य, सङ्गीत र सम्पदा’ भन्ने मूल नाराका साथ ललितपुर महानगरपालिका–२० स्थित पानीबहालमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । अस्पतालले सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत उक्त

तोकिएको मितिमा टाइफाइडविरुद्धको खोप अभियानलाई पूर्णता दिन मन्त्री खतिवडाको निर्देशन

हेटौंडा, २६ चैत । स्वास्थ्यमन्त्री विरोध खतिवडाले आजदेखि प्रारम्भ भएको टाइफाइडविरुद्धको राष्ट्रिय खोप अभियानलाई प्रभावकारीरुपमा सञ्चालन गरी तोकिएको मितिमा नै पूर्णता दिन सरोकारवालालाई निर्देशन दिएका छन् । आज मकवानपुरको मनहरी

थप १२ जनामा कोरोना संक्रमण, ८९ जना संक्रमण मुक्त

काठमाडौं, २५ चैत । नेपालमा पछिल्लो २४ घण्टामा थप १२ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यस अवधिमा संक्रमण मुक्त हुनेको संख्या ८९ रहेको

बागलुङका सबै नगरमा आँखाको उपचार सम्भव

बागलुङ, २५ चैत । जिल्लाका सबै शहरी क्षेत्रमा आँखा उपचारको पहुँच विस्तार भएको छ । जिल्लाका चारवटै नगरपालिकाको केन्द्रमा आँखा उपचार केन्द्र स्थापना भएसँगै साना शहरी क्षेत्रमा आँखा उपचारको पहुँच

मनाङका ७२० बालबालिकालाई टाइफाइडविरुद्धको खोप लगाइँदै

मनाङ, २५ चैत । टाइफाइड रोगविरुद्धको खोप अभियान आजदेखि देशैभर सुरु हुँदैछ । खोप अभियानमा हिमाली जिल्ला मनाङका ७२० बालबालिकालाई खोप लगाइँदैछ । तीन पालिकामा आजदेखि खोप लगाइने छ भने

नेपाल मेडिकल कलेजमा कार्डियो, ग्याष्ट्रो र इण्डोक्रोनोलोजीका छुट्टाछुट्टै युनिट

काठमाडौं, चैत २५ । नेपाल मेडिकल कलेजमा मेडिसिन विभाग अन्तरगत तीन युनिट सञ्चालनमा आएको छ । कलेजले कार्डियोलोजी, ग्याष्ट्रोलोजी तथा इण्डोक्रोनोलोजी युनिट तयार गरी सञ्चालनमा ल्याएको हो । विगतमा यी

बुढानिलकण्ठ नगरपालिकास्थित वडा नम्बर ४ मा निःशुल्क स्वास्थ्य शिविर

काठमाण्डौ, चैत २४ । काठमाण्डौको बुढानिलकण्ठ नगरपालिकास्थित वडा नम्बर ४ मा निःशुल्क स्वास्थ्य शिविर संचालन गरिएको छ । गिरिजाप्रसाद कोइराला फाउण्डेशन र नेपाली कांग्रेसको वडा नम्बर ४ कार्यसमितिको संयुक्त आयोजनामा