Logo
स्वास्थ्य

एमालेका स्थायी कमिटी सदस्य ढकाललाई कोरोना संक्रमण

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ, १ माघ। नेकपा (एमाले) का स्थायी कमिटी सदस्य तथा पुर्व स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई कोरोना संक्रमण पुष्टि भएको छ। कोरोना संक्रमण पुष्टि भएको सामाजिक संजालमार्फत

विस्तृत पढ्नुहोस
कोरोना संक्रमित बढ्दै गएपछि भरतपुर अस्पतालले भन्यो-सामान्य विमारी सकेसम्म अस्पताल नआउनु

चितवन, १ माघ। कोरोना संक्रमितको संख्या बढ्दै गएपछि भरतपुर अस्पतालले सामान्य बिरामीलाई अस्पताल नआउन आग्रह गरेको छ । आज (शनिबार) एक विज्ञप्ति जारी गर्दै अस्पतालले जिल्लामा कोभिड–१९ संक्रमणको उच्च प्रकोप

डब्लूएचओले कोरोना संक्रमितको उपचार गर्न थप दुई औषधिलाई दियो अनुमति

एजेन्सी, १ माघ। विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले कोरोना संक्रमितको उपचारका लागि थप दुई औषधिलाई अनुमति दिएको छ । हिजो (बिहिबार) डब्लूएचओले ब्यारिसिटिनिब र क्यासिरिभिमाब-इमडेभिमाबलाई कोरोना संक्रमितहरुको उपचारमा प्रयोग गर्न अनुमति

सिन्धुपाल्चोकमा कोरोना सङ्क्रमण बढ्दै

सिन्धुपाल्चोक, १ माघ: सिन्धुपाल्चोकमा कोरोना सङ्क्रमण फेरि बढ्न थालेको छ । सङ्क्रमित हुनेहरुको सङ्ख्या दैनिक बढ्न थालेको त्यहाँको स्वास्थ्य कार्यालयले जनाएको छ । शुक्रबारमात्र जिल्लाभर पाँच जनामा सङ्क्रमण पुष्टि भएको

स्वीडेनकी प्रधानमन्त्री अन्डेर्सोनलाई कोरोना संक्रमण पुष्टि

एजेन्सी, १ माघ। स्वीडेनकी प्रधानमन्त्री माग्डालेना अन्डेर्सोनलाई कोरोना संक्रमण पुष्टि भएको छ। पार्टीका नेताहरुसँगको बैठकपछि उनलाई संक्रमण भएको पुष्टि भएको अधिकारीहरूले जानकारी दिएका हुन् । उनका सञ्चार सचिवद्वारा जारी वक्तव्यमा

कांग्रेस नेता प्रकाशशरण महतलाई कोरोना संक्रमण

काठमाडौँ, १ माघ । नेपाली कांग्रेसका नेता प्रकाशशरण महतलाई कोरोना संक्रमण भएको छ । उनले सामाजिक संजाल फेसबुकमार्फत उक्त विषयको जानकारी गराएका हुन्। फेसबुकमा उनले लेखेका छन्, ‘पिसिआर परीक्षणमा कोभिड

एमाले उपाध्यक्ष विष्णु पौडेललाई कोरोना संक्रमण

काठमाडौँ, १ माघ। नेकपा (एमाले) उपाध्यक्ष विष्णु पौडेललाई कोरोना संक्रमण भएको छ। आज (शनिबार) परीक्षण गर्दा उनलाई कोरोना संक्रमण पुष्टी भएको हो । उनले सामाजिक संजाल फेसबुकमार्फत आफु संक्रमित भएको

अग्रपङ्क्तिमा काम गर्ने व्यक्तिलाई भोलिदेखि कोरोनाविरुद्ध ‘बुस्टर’ मात्राको खोप दिइने

काठमाडौँ, १ माघ: सरकारले भोलिदेखि कोरोना भाइरसविरुद्धको ‘बुस्टर’ मात्रा खोप दिने भएको छ । अग्रपङ्क्तिमा काम गर्ने व्यक्तिलाई माघ २ गतेदेखि र ६० वर्षभन्दा माथिका सबै ज्येष्ठ नागरिक र खोपको

कोभिड–१९ बढेपछि जिल्ला प्रशासन कार्यालय कालीकोटद्वारा पाँच बुँदे आदेश जारी

मान्म, १ माघ: कालीकोट जिल्ला प्रशासन कार्यालयले कोभिड–१९ सङ्क्रमण नियन्त्रणका लागि पाँच बुँदे आदेश जारी गरेको छ ।कोभिड–१९ को बढ्दो सङ्क्रमणको रोकथाम, नियन्त्रण र उपचारलाई थप प्रभावकारी बनाउन कोभिड–१९ सङ्कट

भारतमा ओमिक्रोन संक्रमितको संख्या ६ हजार नाघ्यो

एजेन्सी, १ माघ। भारतमा पछिल्लो २४ घण्टामा २ लाख ६८ हजार जना कोरोना संक्रमित थपिएका छन्। ती मध्ये ६ हजार बढीमा ओमिक्रोन संक्रमण देखिएको छ। शुक्रबारको तुलनामा शनिबार भारतमा कोरोनाबाट

नर्वेमा ५ देखि ११ बर्षसम्मका बालबालिकालाई पनि कोरोनाविरुद्धको खोप लगाउन पाइने

एजेन्सी, १ माघ। नर्वेमा ५ देखि ११ बर्षसम्मका बालबालिकालाई पनि कोरोनाभाइरसविरूद्धको खोप लगाउन पाइने भएको छ । सरकारी अधिकारीले नै सो उमेर समूहका बालबालिकालाई खोप लगाउन मिल्ने सिफारिस गरेको समाचारमा

रात्रिकालीन व्यवसाय बन्द गर्ने मन्त्रिपरिषद्को निर्णय

काठमाडौँ, १ माघ: सरकारले रात्रिकालीन व्यवसाय बन्द गर्ने भएको छ । शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’सहित कोरोना महामारीको तेस्रो लहर नियन्त्रणसम्बन्धी नयाँ आदेश जारी गरेको हो ।

Screenshot