Logo
स्वास्थ्य

बेइजिङमा समुदायमै देखियो कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’

-रिपोर्टर्स नेपाल/संवाददाता

एजेन्सी, २ माघ। चीनको बेइजिङमा कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ देखिएको छ। शीतकालीन ओलम्पिक नजिकिदै जाँदा चीनले कोरोना भाइरसको परीक्षणलाई तीव्र पारेको छ। बेइजिङमा समुदाय

विस्तृत पढ्नुहोस
भारतमा ओमिक्रोन संक्रमितको संख्या ७ हजार नाघ्यो

एजेन्सी, २ माघ। भारतमा कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन संक्रमितको संख्या पनि दिनप्रदिन बढ्दो क्रममा छ। हालसम्म ओमिक्रोन भेरियन्ट ७ हजार ७४३ जनामा देखिएको हो। पछिल्लो २४ घन्टामा ओमिक्रोन केसमा

भारतमा एकैदिन २ लाख ७१ हजार भन्दा बढीमा कोरोना संक्रमण

एजेन्सी,२ माघ। भारतमा पछिल्लो २४ घन्टामा २ लाख ७१ हजार २०२ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य विभागका अनुसार पछिल्लो २४ घन्टामा १६ लाख बढीले कोरोना जाँच गराएका थिए। जसमध्ये

आजदेखि ‘बुस्टर’ डोज खोप लगाइने

काठमाडौँ, २ माघ: सरकारले आजदेखि ‘बुस्टर’ डोज खोप लगाउँदैछ । यो खोप कोरोना रोकथाम तथा नियन्त्रणमा खटिने र सार्वजनिक क्षेत्रमा काम गर्नेहरुलाई लगाइने जनाइएको छ ।खोप लगाएको ६ महिना पुगेका

बर्दिबासमा योग र ध्यानको ‘क्रेज’

महोत्तरी, २ माघ: महोत्तरीको बर्दिबासमा योग र ध्यान साधना गर्ने निकै बढेका छन् । योग दिवसका अवसर पारेर शुभारम्भ गरिएको बर्दिबास–३ गौरीडाँडा रातमाटास्थित नवनिर्मित योगभवनमा शनिबार पहिलो दिन १०० हाराहारी

दशौं हजारले जर्मनीमा गरे विरोध प्रदर्शन

बर्लिन [जर्मनी], २ माघ: दशौं हजार खोप समर्थकहरू र महामारी अस्वीकार गर्नेहरूले शनिबार जर्मनीभर जुलुस निकालेका छन् । सार्वजनिक प्रसारक एआरडीका अनुसार दक्षिणपश्चिमी शहर फ्रेइबर्गमा करिब ८,५०० मानिस सडकमा उत्रिएका

जिपी अस्पतालमै प्लान्ट जडान, अक्सिजन उत्पादन सुरु

तनहुँ, १ माघ : जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रमा अक्सिजन प्लान्ट जडान गरिएको छ । अक्सिजन प्लान्टबाट उत्पादन समेत थालिएको छ । मंगलबारदेखि अस्पताल परिसरमा जडान गरिएको प्लान्टबाट उत्पादन सुरु

कोभिड–१९ को सङ्क्रमण बढ्दै गएपछि होटल व्यवसाय प्रभावित

–नारायण अधिकारी चितवन, १ माघ : कोभिड–१९ को सङ्क्रमण बढ्दै गएपछि यहाँका होटलमा विवाह, गोष्ठी, सेमिनारलगायतका लागि बुक गरिएका कार्यक्रम रद्द भएका छन् । माघ महिनामा धेरै कार्यक्रम हुने समय

भारतमा एक दिनमा दुई लाख ६८ हजार नयाँ सङ्क्रमित, थप ४०२ को मृत्यु

नयाँदिल्ली, १ माघ: भारतमा कोरोनाभाइरसबाट थप दुई लाख ६८ हजारभन्दा बढी सङ्क्रमित भएका छन् ।सरकारी अधिकारीले शनिबार दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा दुई लाख ६८ हजार ८३३ जना नयाँ

‘ओमिक्रोन’ फैलिएपछि जिल्ला प्रशासन मनाङद्वारा सतर्कता अपनाउन आग्रह

मनाङ, १ माघ: जिल्ला प्रशासन कार्यालय मनाङले कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोनको न्यूनीकरण तथा नियन्त्रणका लागि सतर्कता अपनाउन आग्रह गरेको छ । प्रमुख जिल्ला अधिकारी रवीन्द्र आचार्यले सूचना जारी गरी

आज संक्रमणबाट थप ४ जनाको मृत्यु

काठमाडौँ, १ माघ । कोरोना संक्रमणबाट आज थप ४ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या ११ हजार ६ सय १७ पुगेको स्वास्थ्य तथा जनसंख्या

नेपालमा थप ४ हजार ६ सय ३६ जनामा कोरोना संक्रमण

काठमाडौँ, १ माघ । आज नेपालमा कोरोना भाइरसका ४ हजार ६ सय ३६ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको संख्या ८ लाख ४९ हजार २०४ पुगेको स्वास्थ्य तथा

Screenshot