प्रहरीको फरार सूचीमा रहेका रेशम चौधरी कैलाली क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । राजपाका उम्मेदवार चौधरीले पूर्वानुमान विपरित वाम र लोकतान्त्रिक
नेकपा एमाले र माओवादीबिचको गठबन्धनले सरकार गठन गर्ने तयारी भइरहेको छ । दुई दलबिचको गठबन्धनले सरकार गठनका लागि सुविधाजनक सिट जितेको छ । सरकार गठनसँगै पार्टी एकता प्रक्रिया पनि अगाडि
मधेशी गठबन्धन अर्थात राजपा र संघीय समाजवादी फोरमले प्रदेश नम्बर २ मा प्रतिनिधिसभातर्फ १९ सिट जितेका छन् । राजपाले १० र फोरमले ९ सिट जितेका हुन् । प्रदेशसभातर्फ राजपाले कूल
प्रतिनिधी सभा र प्रदेशसभाको चुनावको नतिजाले नेपाली कांग्रेस तेस्रो दल बन्ने संकेत देखाएको छ । यसअघिको चुनावमा पहिलो ठूलो दल बनेको कांग्रेस अहिले प्रत्यक्षतर्फको चुनावमा निकै कमजोर देखिएको छ ।
निर्वाचन परिणामलाई कसरी लिनुभएको छ ? मैले यसलाई अनपेक्षित रूपमा लिएको छु । यो कसरी भयो भन्ने विषयमा पहिला सबै मूल्यांकन गरेर, तथ्य–प्रमाणहरू जुटाउनुपर्ला भन्ने लागेको छ । हराउन पार्टीबाटै
आज ४५ जिल्लामा प्रतिनिधिसभा र प्रदेशसभाको चुनाव हुँदैछ । चुनावी सुरक्षाका लागि नेपाल प्रहरी, शसस्त्र प्रहरी र नेपाली सेनालाई मैदानमा उतारिएको छ । सबै सुुरक्षा निकायलाई आवश्यकता अनुसार गोली प्रहार
नेपाली सेनाका प्रवक्ता नयनराज दाहालले भोलि हुने निर्वाचनको लागि सुरक्षा व्यवस्था चुस्त, दुरुस्त पारिएकोले सुरक्षाको कुनै चिन्ता नगर्न आम मतदाताहरुलाई आग्रह गरेका छन् । प्रवक्ता दाहालले भनेका छन्,‘नेपाली सेनाले अन्य
नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा स्थानीय निकाय, प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको चुनाव गराउन लगभग सफल भइसके । मंसिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा चुनावको तयारी पूरा भइसकेको
“कम्युनिष्टहरु फटाहा कुरा गर्छन, विकास कांग्रेसले गरेको हो” कैलाली, १७ मंसिर । प्रधानमन्त्री शेरबहादुर देउवाले अबको निर्वाचनमा आफ्नो पार्टीको बहुमत आउने दाबी गरेका छन् । आईतबार रिपोर्टर्स क्लब नेपालले आयोजना
नेकपा एमालेका उपाध्यक्ष बामदेव गौतम बर्दिया क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार बनेका छन् । गौतमसँग ऋषि धमलाले उनकै चुनावी क्षेत्रमा पुगेर विशेष अन्तरवार्ता लिएका छन् । आफूलाई
१५ मंसिर, काठमाण्डौ । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले संविधान निर्मार्णपछि जनताले विकास निर्माणको अपेक्षा गरेको बताएका छन् । विकास निर्माणका लागि जनताले कांग्रेसको नेतृत्व चाहेको बताएका छन् ।
चितवन क्षेत्र नम्बर ३ को चुनावी भिडन्तले राष्ट्रिय चर्चा पाएको छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल उम्मेदवार बनेको यो क्षेत्रमा लोकतान्त्रिक गठबन्धनका तर्फबाट राप्रपाका नेता विक्रम पाण्डे उठेका