Logo
मुख्य खबर

कोप–२८ मा सहभागी भएर स्वदेश फर्किए वनमन्त्री डा. महतो, यसपटक सम्मेलन उपलब्धिमूलक भएको दाबी

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, २३ मंसिर । वन तथा वातावरणमन्त्री डा. वीरेन्द्र प्रसाद महतोले जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन कोप–२८ नेपालको लागि उपलब्धिमूलक भएको स्पष्ट पारेका छन् ।

विस्तृत पढ्नुहोस
जुम्लामा जाडोले जनजीवन प्रभावित

जुम्ला, मंसिर २३। जुम्लाको न्यूनतम तापक्रम माइनसमा झरेसँगै जाडोले यहाँको जनजीवन प्रभावित भएको छ । हावापानी फिल्ड कार्यालय जुम्लाका अनुसार जिल्लाको न्यूनतम तापक्रम–२ दशमलव ६ डिग्री र अधिकमत तापक्रम १५

जलवायु परिवर्तनको असर न्यूनीकरणमा अर्थमन्त्री महतको जोड

काठमाडौं, २२ मंसिर । अर्थमन्त्री डा. प्रकाशरण महतले जलवायु परिवर्तनका असर न्यूनीकरण गर्न लाग्नुपर्नेमा जोड दिएका छन् । नेपाल पर्वतारोहण सङ्घद्वारा अन्तर्राष्ट्रिय सङ्ग्रहालय पोखरामा आठौँ पर्वतीय महोत्सवको आज उद्घाटन गर्दै

उपत्यकाका विभिन्न स्थानबाट चोरीका हतियारसहित तीन जना पक्राउ

काठमाडौँ, २२ मङ्सिर । चोरीका दुई नाल हतियारसहित तीन जनालाई पक्राउ गरिएको छ । प्रहरीले उपत्यकाका विभिन्न स्थानबाट घरेलु हतियारसहित चोरीमा संलग्न सुनसरी बराह नगरपालिका–३ निवासी ३६ वर्षका दिलीप माझी,

आन्तरिक राजस्व विभागले भन्यो: नेपालमै उत्पादित आलु, प्याज र स्याउमा भ्याट लाग्दैन

काठमाडौँ, २२ मङ्सिर । आन्तरिक राजस्व विभागले नेपालमै उत्पादन भएका आलु, प्याज, स्याउलगायत उत्पादनमा मूल्य अभिवृद्धि कर (भ्याट) नलाग्ने स्पष्ट पारेको छ । विगतमा भ्याट छुट दिइँदै आएका केही वस्तुमा

सांसद एकनाथ ढकालद्वारा श्रीलंकाका प्रधानमन्त्री र सभामुखसँग शिष्टाचार भेटवार्ता

कोलम्बो, २२ मंसिर । सांसद एकनाथ ढकालले श्रीलंकाका प्रधानमन्त्री दिनेश गुणवर्देनासँग श्रीलंकाको कोलम्बोमा भेट गरेका छन्। भेटमा सांसद ढकालले श्रीलङ्का सरकारले नेपालसँग विशेषगरी पर्यटन र साझा सांस्कृतिक मूल्यमान्यताका क्षेत्रमा द्विपक्षीय

महिलाविरुद्धका हिंसा रोक्न सचेतना कार्यक्रम व्यापक बनाउनुपर्ने : मन्त्री आचार्य

काठमाडौँ, २२ मङ्सिर । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सुरेन्द्रराज आचार्यले महिलाविरुद्धका हिंसा उन्मूलन गर्न देशभर सचेतना कार्यक्रम व्यापक बनाउनुपर्ने बताएका छन् । लैङ्गिक हिंसाविरुद्धको अन्तर्राष्ट्रिय १६ दिने अभियानको अवसरमा

जनताको आस्था र विश्वास नै न्यायपालिकाको पुँजी हो : प्रधानन्यायाधीश श्रेष्ठ

गोरखा, २२ मङ्सिर । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले न्यायपालिकाको पुँजी जनताको अदालतप्रतिको आस्था र विश्वास भएको बताएका छन्। गोरखा जिल्ला अदालतको नवनिर्मित भवनको आज समुद्घाटन गर्नुहुँदै उहाँले न्यायपालिकाले जनतामा अदालतप्रतिको आस्था

जनताका मौलिक संस्कृतिको संरक्षण गर्नुपर्छ : पूर्वप्रधानमन्त्री खनाल

काठमाडौँ, २२ मङ्सिर । नेकपा एकीकृत समाजवादीका नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले मुलुकमा सांस्कृतिक पहिचान कायम गर्न सबै जाति तथा समुदायका भाषा, साहित्यको संरक्षण गर्नुपर्ने बताएका छन् । जनसाहित्यिक मञ्च

‘हानि, नोक्सानी कोष वितरणको प्रक्रिया सहज हुनुपर्छ’

युएई (दुबई), २२ मङ्सिर । जलवायु परिवर्तनका जानकारहरुले संयुक्त अरब इमिरेट्स (युएई) को दुबईमा जारी जलवायु परिवर्तनसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन (कोप–२८) का क्रममा स्थापना भएको हानि, नोक्सानी कोष सकारात्मक भएको उल्लेख

कमल थापाको दाबी : ०८४ अगाडि नै राजसंस्था स्थापना हुन्छ

काठमाडौं, २२ मंसिर । राप्रपा नेपालका अध्यक्ष कमल थापाले आगामी ०८४ साल अगाडि नै नेपालमा राजसंस्था पूनस्थापना हुने दाबी गरेका छन् । आज (शुक्रबार) भक्तपुरमा आयोजित रफत सञ्चार–संवाद कार्यक्रममा बोल्दै

एमाले नेताहरु चर्खेपिङमा फन्को लगाउँदै

काठमाडौं, २२ मंसिर । नेकपा (एमाले) का नेताहरु यतिवेला ‘झुलाघाट–चिवाभञ्याङ : समृद्धिका लागि सङ्कल्प यात्रा–२०८०’ अभियानमा छन् । आज एमालेको यो यात्राको नवौं दिन हो । एमाले नेतृत्व र पार्टी

Screenshot