काठमाडौं,७ असोज । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले समावेशिताको सवालमा नेपाल निकै अगाडि रहेको बताएका छन् । आइतबार काठमाडौंमा नेपाल मुस्लिम संघको तेस्रो केन्द्रीय महाधिवेशन
काठमाडौं,७ असोज । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सरकारले गत साता संसद्मा दर्ता गरेको शिक्षा विधेयक सच्याउनुपर्ने बताएका छन् । प्रतिनिधि सभा सदस्यसमेत रहेका थापाले सो विधेयकलाई सच्याउन कांग्रेसले आफ्ना
काठमाडौं,७ असोज । नेपाली कांग्रेसको भातृसंस्था नेपाल मुस्लिम संघको तेस्रो केन्द्रीय महाधिवेशन सुरु भएको छ । आइतबार राष्ट्रिय सभागृहमा सो पार्टीका सभापति शेरबहादुर देउवाले महाधिवेशनको उद्घाटन गरेका हुन् । उद्घाटन
काठमाडौ, ७ असोज । अनुभवी खोज पत्रकार बाबुराम विश्वकर्माले लेखेको विदेश मामिला सम्बन्धी बहुचर्चित पुस्तक “भूराजनीतिको भार” को दोस्रो संस्करण असोजको दोस्रो सातादेखि बजारमा आउने भएको छ । २० साउन
काठमाडौं,७ असोज । नेपाली कांग्रेसका केन्द्रीय सदस्य श्यामकुमार घिमिरेले देशको नेतृत्व कांग्रेसले गर्नुपर्ने बताएका छन् । कांग्रेसको तीन दिनदेखि जारी केन्द्रीय कार्यसमितिको बैठकमा बोल्दै सांसदसमेत रहेका घिमिरेले राजनीतिक अस्थिरताबाट मुलुकलाई
काठमाडौं,७ असोज । नेपाली कांग्रेसका केन्द्रीय सदस्य भीम पराजुलीले वर्तमान सरकारको विकल्प खोज्ने बेला आएको दाबी गरेका छन् । कांग्रेसको जारी केन्द्रीय कार्यसमितिको बैठकमा आफ्ना धारणा राख्दै पराजुलीले गृहमन्त्री नारायणकाजी
काठमाडौं,७ असोज । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेलले विभिन्न प्रतियोगिताहरुमा जित हात पार्दा सरकारको तर्फबाट घोषणा भएको पुरस्कारको रकम अझैसम्म पनि पाएको बताएका छन् । एसियाली खेलुकदमा भाग
काठमाडौं,७ असोज । नेपाली कांग्रेसका नवनियुक्त केन्द्रीय सदस्य शिवप्रसाद हुमागाईंले कांग्रेसकै जिम्मेवार नेताहरुको कारण आफूले गत वर्षको मसिरमा सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा पराजित हुनु परेको गुनासो गरेका छ्न ।
काठमाडौं,७ असोज । १९ औं एसियाली खेलकुदमा सहभागी हुने नेपाली क्रिकेट टोलीको बिदाइ गरिएको छ । काठमाडौंमा आयोजित एक समारोहकाबीच नवनिर्वाचित नेपाल क्रिकेट संघ क्यानका पदाधिकारीहरूले टोलीको बिदाइ गरेका हुन्
काठमाडौं, असोज ७ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानको आसपास र पूर्वमा सरदर स्थानभन्दा माथि अवस्थित छ। साथै भारतको दक्षिण पश्चिम
काठमाडौं, ६ असोज । वन तथा वातावरणमन्त्री डा. वीरेन्द्र प्रसाद महतोले समाजमा पछिल्लो समय सामाजिक सञ्जालको बढ्दो प्रयोगसँगै विकृति पनि फैलिएको भन्दै सत्य, तथ्य समाचारको लागि नेपाली पत्रकारिताले योगदान पुर्याउनुपर्नेमा
काठमाडौं, ६ असोज । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले मानव अधिकारवादी र प्रगतिशील कानुन व्यवसायीहरुले खान नपाएको किसानको पक्षमा बोल्नपर्ने बताएका छन् । प्रगतिशील कानुन व्यवसायी यशोसिएसनको