Logo
राष्ट्रिय

नेपालको राष्ट्रिय अस्मिता कमजोर बन्दै गयो : महासचिव गुरूङ

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, २८ असार । नेकपा (माओवादी केन्द्र)का महासचिव देव गुरूङले दलहरू आफ्नै स्वार्थमा केन्द्रित हुँदा देशको राष्ट्रिय अस्मिता कमजोर बन्दै गएको आरोप लगाएका छन् बिहीबार

विस्तृत पढ्नुहोस
आगामी आर्थिक वर्षमा थप ९०० मेगावाट विद्युत उत्पादन गर्ने सरकारको लक्ष्य

काठमाडौं,२८ असार । उर्जा जलस्रोत तथा सिंचाइमन्त्री शक्तिबहादुर बस्नेतले आगामी आर्थिक वर्षमा सरकारले थप ९०० मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य लिएको बताएका छन् । बिहीबार विनियोजित बजेटमाथि सांसदहरुले उठाएको प्रशनहरुको

हामी असारे र डोजरे विकास प्रवृत्ति अन्त्य गर्न प्रतिवद्ध छौँ : मन्त्री ज्वाला

काठमाडौं, २८ असार । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले असारे र डोजरे विकास प्रवृत्ति अन्त्य गर्न प्रतिवद्ध रहेको बताएका छन्। बिहीबार राष्ट्रियसभामा बोल्दै मन्त्री ज्वालाले सरकार असारे र डोजरे

जसरी भएपनि संघीय निजामती सेवा ऐन ल्याएरै छोड्ने सामान्य प्रशासनमन्त्री मोदीको प्रतिवद्धता

काठमाडौं,२८ असार । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले संसदको यहि अधिवेशनभित्रमा संघीय निजामती सेवा ऐन ल्याउने प्रतिवद्धता जनाएका छन् । बिहीबार विनियोजित बजेटमाथि सांसदहरुले उठाएको जिज्ञासाको जवाफ दिन

हामी सरकारको स्थायित्वको पक्षमा छौं :  रवि लामिछाने

काठमाडौं,२८ असार । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले रास्वपा अहिले सरकारमा जाने रेसमा नरहेको बताएका छन् । बिहीबार काठमाडौंमा आयोजित संसदीय मामिला पत्रकार समाजको नवनिर्वाचित पदाधिकारीहरु लाई बधाई तथा

परराष्ट्रमन्त्री साउद भन्छन्: रिक्त ७ राजदूतको नियुक्ति प्रक्रिया छिट्टै टुंगिन्छ

काठमाडौं,२८ असार । परराष्ट्रमन्त्री नारायणप्रकाश (एनपी) साउदले विभिन्न ७ स्थानमा रिक्त राजदूत नियुक्ति प्रक्रिया छिट्टै टुंगिने बताएका छन् । राष्ट्रिय सभामा सांसदहरूले उठाएका प्रश्नमाथि बिहीबार जवाफ दिँदै परराष्ट्रमन्त्री एनपी साउदले

पार्टी उपाध्यक्षहरुसँग गम्भीर छलफल गर्दै एमाले अध्यक्ष ओली

काठमाडौं,२८ असार । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आजपनि पार्टी उपाध्यक्षहरुसँग छलफल गर्दैछन् । पार्टी सुदृढिकरण र संगठनात्मक विकासका लागि उपाध्यक्षहरुसँग छलफल गर्न थालेका हुन् । ओलीले हिजो पनि

सञ्चारसचिव राउतको बन्दी प्रत्यक्षीकरण मुद्दा न्यायाधीश श्रेष्ठको इजलासमा

काठमाडौं,२८ असार । बालुवाटस्थित ललिता निवासको सरकारी जग्गा प्रकरणमा मुछिएपछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को हिरासतमा रहेका सञ्चार तथा सूचना मन्त्रालयका सचिव कृष्णबहादुर राउतका तर्फबाट सर्वोच्च अदालतमा दायर भएको बन्दी

बाढी–पहिरो र डुबानको सम्भावना, उच्च सतर्कता अपनाउन मौसमविदहरुको आग्रह

काठमाडौं, असार २८ । नेपालमा कायम रहेको मनसुनी वायुको प्रभावका कारण अहिले कोशी, गण्डकी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । आज दिउँसो देशभर आंशिकदेखि

वनमन्त्री महतोद्वारा सीता दाहालको निधनप्रति दुःख व्यक्त

काठमाडौं, २७ असार । वन तथा वातावरणमन्त्री डा. वीरेन्द्र प्रसाद महतोले प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ की धर्मपत्नी एवं सो पार्टीका केन्द्रीय सल्लाहकार सीता दाहालको

कोशी सरकारलाई सर्वोच्चको आदेशः ‘दीर्घकालीन असर पर्ने निर्णय नगर्नु’

काठमाडौं, २७ असार । सर्वोच्च अदालतले कोशी प्रदेशमा मुख्यमन्त्री नियुक्तिको विवादमा दीर्घकालीन असर पर्ने कुनै पनि निर्णय नगर्न अन्तरिम आदेश गरेको छ । न्यायाधीश सपना प्रधान मल्लको एकल इजलासले आज

ललिता निवास प्रकरणः सचिव राउतको रिहाईको माग गर्दै सर्वोच्चमा बन्दी प्रत्यक्षीकरण रिट

काठमाडौं, २७ असार । ललिता निवास जग्गा प्रकरणमा पक्राउ परेका सचिव कृष्णबहादुर राउतको रिहाईको माग गर्दै सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको रिट दायर भएको छ ।राउतको तर्फबाट तिलकबहादुर खड्काले दायर गरेको रिटमा