Logo
राष्ट्रिय

जिल्ला निर्वाचन कार्यालय खारेज गर्ने सरकारको निर्णयविरुद्धमा रास्वपा

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, ११ असार । राष्ट्रिय स्वतन्त्र पार्टीले जिल्ला निर्वाचन कार्यालय खारेज गर्ने सरकारको निर्णय तत्काल सच्याउन माग गरेको छ । आज (सोमबार) प्रतिनिधि सभाको बैठकलाई

विस्तृत पढ्नुहोस
सन्दीपविरुद्धको क्षतिपूर्तिसम्बन्धी मुद्दाको सुनुवाइ न्यायाधीश पण्डितको इजलासमा

काठमाडौं,११ असार ।नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान एवं क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाका पीडितले माग गरेको अन्तरिम  क्षतिपूर्तिसम्बन्धी निवेदनमाथिको सुनुवाइका लागि काठमाडौं जिल्ला अदालतका न्यायाधीश प्रकाशप्रसाद पण्डितको एकल इजलासमा पेसी

प्रतिनिधि सभा बैठक जारी {LIVE}

काठमाडौं, ११ असार। संघीय संसद् अन्तर्गत प्रतिनिधि सभा बैठक जारी रहेको छ । आज (सोमबार) विहान ११ बजेदेखि सुरु भएको बैठकमा मन्त्रीहरुले विनियोजन विधेयकमाथिको छलफलमा उठेको प्रश्नको जवाफ दिने क्रम

मन्थली नगरपालिकाले सार्वजनिक गर्‍यो १ अर्ब ४ करोडको बजेट

काठमाडौं,११ असार । रामेछापको सदरमुकाम समेत रहेको मन्थली नगरपालिकाले आगामी आर्थिक वर्ष २०८०-८१ को लागि विनियोजित बजेट सार्वजनिक गरेको छ । आइतबार बसेको नगरपालिकाको १३औं नगर अधिवेशनमा उपप्रमुख इश्वरीदेवी बस्नेतले

गायक प्रकाश सपुतमाथि स्टेजमै बोतल प्रहार

काठमाडौं,११ असार । कार्यक्रमका लागि रोमानियामा रहेका लोक तथा दोहोरी गायक प्रकाश सपुतमाथि कार्यक्रम चलिरहदा स्टेजमै बियरको बोतल प्रहार भएको छ । स्टेजमा आफ्नो प्रस्तुति दिइरहँदा उनीमाथि बोतल प्रहार गरिएको

न्यायपरिषद्को बैठक बस्दै,उच्च अदालतका न्यायाधीश नियुक्ति बारे निर्णय हुने

काठमाडौं,११ असार । न्यायपरिषदको बैठक आज बस्दैछ । प्रधानन्यायाधीश हरिकृष्ण कार्की अध्यक्ष रहेको परिषद्को बैठक आज दिउँसो १ बजेका लागि आव्हान गरिएको छ । दिउँसो १ बजे बस्ने बैठकले उच्च

आज देशभर पानी पर्ने, सतर्क रहन आग्रह

काठमाडौं, असार ११ । हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षा भइरहेको छ। महाशाखाका

एमाले सांसद पन्त भन्छन: एमाले सरकार बनाउन हतारिँदैन,मौका आए छोड्दैन

काठमाडौं,१० असार । नेकपा एमालेका स्थायी कमिटि सदस्य एवं सांसद रघुजी पन्तले एमाले अहिलेको सत्ता गठवन्धन परिवर्तन गर्ने खेलमा नलागेको स्प्रष्ट पारेका छन् । आइतबार प्रतिनिधि सभाको बैठकबाट बाहिरिने क्रममा

छोरा भेट्न कैलाली कारागार पुगेकी आमा खैरो हिरोइनसहित पक्राउ

काठमाडौं,१० असार । प्रहरीले कैलाली जिल्ला कारागारबाट एक महिलालाई पक्राउ गरेको छ । कैलालीको धनगढी उपमहानगरपालिका-१ मा रहेको जिल्ला कारागारमा रहेका छोरा भेट्न पुगेकी ५० वर्षीय कमलादेवी अवस्थी लागुऔषध खैरो

धनगढी उपमहानगरले सार्वजनिक गर्‍यो १ अर्ब ९३ करोडको बजेट

काठमाडौं,१० असार । कैलालीको धनगढी उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०८०-८१ को लागि विनियोजित बजेट सार्वजनिक गरेको छ । आइतबार बसेको नगरसभाको १०औं नगर अधिवेशनमा उपप्रमुख कन्दकला रानाले रु १ अर्ब

घोराही उपमहानगरले ल्यायो २ अर्ब १५ करोडको बजेट

काठमाडौं,१० असार । दाङको घोराही उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०८०र८१ का लागि २ अर्ब १५ करोड ५४ लाख ८३ हजारको बजेट ल्याएको छ। उपमहानगरपालिकाको नगरसभाको १३ औं अधिबेशन मा नगर

स्वर्गीय हेमविक्रम सिलवालको अर्धवार्षिकीमा गरियो स्मृति सभा

काठमाडौं, १० असार । स्वतन्त्र नागरिक समाजमा संस्थापक अध्यक्ष स्वर्गीय हेमविक्रम सिलवालको अर्धवार्षिकीमा स्मृति सभा गरिएको छ । आज (आईतबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरी स्वतन्त्र नागरिक समाजले स्वर्गीय