Logo
राष्ट्रिय

एमाले र एकीकृत समाजवादीबीच एकताको पहल, दुई शीर्ष नेताबीच गम्भीर छलफल

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, २० फागुन । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले नेकपा (एकीकृत समाजवादी) सँग पार्टी एकताको प्रस्ताव अगाडि बढाएका छन् । पोखरेलले नेकपा (एस) का

विस्तृत पढ्नुहोस
मुख्यमन्त्री शाहलाई एमालेले विश्वासको मत नदिने

काठमाडौं, २१ फागुन । सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहलाई नेकपा (एमाले) ले विश्वासको मत नदिने भएको छ । सुदूरपश्चिम एमाले संसदीय दलको बैठकले मुख्यमन्त्री शाहलाई विश्वासको मत नदिने निर्णय गरेको हो

ओखलढुंगा दुर्घटना : घाईतहरुको तत्काल उद्वार गर्न मन्त्री आचार्यको निर्देशन

काठमाडौं, फागुन २१ । ओखलढुंगाको चिशंखुगढी गाउँपालिका–३ दियालेमा आज बिहान भएको जिप दुर्घटनाका घाईतको तत्काल उद्वारमा लाग्न कोसी प्रदेशका पर्यटन, वन तथा वातावरणमन्त्री जीवन आचार्यले निर्देशन दिएका छन् । दियालेदेखि

फेवातालमा डुंगा दुर्घटना हुँदा बेहोस भएकी वृद्धाको मृत्यु

पोखरा, फागुन २१। हावाहुरीका कारण फेवातालमा शनिबार डुंगा पल्टिँदा बेहोस भएकी वृद्धाको मृत्यु भएको छ ।मृत्यु हुनेमा पोखरा–१, बगरका ७० वर्षीया यममाया गिरी रहेकी छन् । उनको उपचार क्रममा गण्डकी

आजको मौसम : पहाडी भू–भागमा वर्षा, तराईमा हावाहुरी

काठमाडौं, फागुन २१ आज सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। आज दिउँसो देशका पहाडी भू–भागमा

माधव नेपालको ओलीलक्षित अभिव्यक्ति- ‘यसको कुनै अर्थ छैन भन्नेहरुले खोजिरहेका छन्’

काठमाडौं, २० फागुन । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आफूलाई केही होइन भन्ने एमाले अध्यक्ष केपी ओलीले अन्ततः राष्ट्रपतिको प्रस्ताव आएको बताएका छन् । पार्टी निकट दलित संगठनको

राष्ट्रपति दिँदा माधव नेपालले कांग्रेसलाई सोधेर आउँछु भने- केपी ओली

काठमाडौं, २० फागुन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले जस्तो पार्टीले राम्रो गर्न खोज्दा सबैतिरबाट प्रहार भएको बताएका छन्। शनिबार भक्तपुरमा आयोजित नेपाल बुद्धिजीवी परिषद्को तेस्रो बैठकलाई सम्बोधन

ओमप्रकाश सर्राफ जनमत पार्टीमा प्रवेश, अध्यक्ष राउतले गरे स्वागत

काठमाडौं, २० फागुन । सामाजिक अभियन्ता ओमप्रकाश सर्राफ जनमत पार्टीमा प्रवेश गरेका छन् । सर्राफलाई जनमत पार्टीका अध्यक्ष डा. सीके राउत र युवा नेता विपी साहले सदस्यता प्रदान गरी पार्टीमा

जनताको पहुँचमा इन्टरनेट पुर्‍याउनु सरकारको प्राथमिकता– मन्त्री शर्मा

काठमाडौं, २० फागुन । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मोबाइल तथा इन्टरनेट सेवाको गुणस्तर वृद्धिलाई प्राथमिक दिएर त्यसमा सबै ठाउँ र सबै जनताको पहुँच स्थापित गर्नुपर्ने बताएकी छन् ।

माओवादी कांग्रेसको ढोक्सामा परेको होइन- कृष्णबहादुर महरा

काठमाडौं, २० फागुन । नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष कृष्णबहादुर महराले माओवादी नेपाली कांग्रेसको ढोक्सामा परेको नभई संविधान र गणतन्त्रको रक्षा गर्दै शान्ति प्रक्रियाको बाँकी काम पूरा गर्न सहकार्य गरेको

लिखित सहमतिबिना बिश्वासको मत दिन सकिँदैन– रञ्जिता श्रेष्ठ

काठमाडौं, २० फागुन । नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले लिखित सहमतिबिना विश्वासको मत नदिने प्रष्ट पारेकी छन् । सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेश सभाबाट भोलि (फागुन २१ गते)

सभ्य एवं सुरक्षित तवरले होली पर्व मनाउन काठमाडौं प्रहरीको अनुरोध

काठमाडौं, फागुन २० । फागु अर्थात् होलीलाई सभ्य, शिष्ट, स्वस्थकर र मर्यादित बनाउन प्रहरीले आग्रह गरेको छ । जिल्ला प्रहरी परिसर काठमाण्डौले सन्देश निकालेर सभ्य एवम् सुरक्षित तवरले होली पर्व

Screenshot