Logo
राष्ट्रिय

प्रचण्डको सरकार अल्पमतमा

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, १५ फागुन । नेकपा (एमाले) सरकारबाट बाहिरिएसँगै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकार अल्पमतमा परेको छ । प्रचण्ड गत पुष १० मा एमालेको समर्थनमा

विस्तृत पढ्नुहोस
सन्दीपको मुद्दाको सुनुवाइ सकियो, केहीबेरमा आदेश आउने

काठमाडौं, १५ फागुन । क्रिकेटर सन्दीप लामिछानेको सुनुवाइ सकिएको छ । उच्च अदालतको आदेश विरुद्ध सन्दीप सर्वोच्च गएका थिए । आइतबार सुनुवाइ नसकिएपछि उनको मुद्दा हेर्दाहेर्दैमा राखिएको थियो । आज

जसपा सांसद रहमानको शोक प्रस्ताव पारित गर्दै संसद् बैठक स्थगित (फोटोफिचर)

काठमाडौं, १५ फागुन । प्रतिनिधि सभाको आज बसेको बैठकले प्रतिनिधि सभा सदस्य शहनाज रहमानको शोक प्रस्ताव पारित गरेको छ । जनता समाजवादी पार्टीबाट समानुपातिक सांसद रहेकी रहमानको गत शनिबार हृदयघातको

नेकपा ब्युँत्याउन ओलीका कारण सम्भव भएन– माधव नेपाल

काठमाडौं, १५ फागुन । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपालले तत्कालीन नेकपा ब्युँतिने पहल अगाडि नबढ्दा अहिलेको गठबन्धन टुटेको खुलासा गरेका छन् । आज (सोमबार) सुर्खेतमा आयोजित पत्रकार

सरकारबाट बाहिरिने एमालेको निर्णय, सरकारलाई दिएको समर्थन पनि फिर्ता

काठमाडौं १५ फागुन । नेकपा (एमाले) ले सरकारबाट बाहिरिने निर्णय गरेको छ । आज बसेको सचिवालय बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकार छाड्ने निर्णय गरेको हो । साथै, एमालेले

एमाले सरकारबाट बाहिरिन लागेको हो ? यसो भन्छन् ओली…

काठमाडौं, १५ फागुन । नेकपा (एमाले) को सचिवालय बैठक जारी रहेको छ । परराष्ट्रमन्त्री विमला राई पौडेललाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जेनेभा भ्रमण रोकेपछि एमालेले सचिवालय बैठक बोलाएको हो

एमाले सचिवालय बैठक जारी

काठमाडौं, १५ फागुन । नेकपा (एमाले) को सचिवालय बैठक सुरु भएको छ । बैठक पार्टी कार्यालय च्यासलमा केहीबेरअघि सुरु भएको हो । बैठकमा पछिल्ला राजनीतिक घटनाक्रमको समीक्षा हुने बताइएको छ

प्रधानमन्त्री प्रचण्डसँग एमाले थप आक्रोशित

काठमाडौं, १५ फागुन । परराष्ट्रमन्त्री विमला राई पौडेलको जेनेभा भ्रमण रोकिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले उनको भ्रमण रोकेका थिए । राष्ट्रसंघीय मानवअधिकार परिषद्को ५२ औं सभामा भाग

रास्वपाको केन्द्रीय समिति बैठक बस्दै, सरकारलाई दिएको समर्थन फिर्ता लिने संक्रेत

काठमाडौं, १५ फागुन । राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति बैठक बस्ने भएको छ । बैठक आज (सोमबार) विहान ११ बजेदेखि केन्द्रीय कार्यालय बसुन्धारामा बस्ने बताइएको छ । बैठकमा पछिल्ला राजनीतिक

आज ६ वटा प्रदेशमा वर्षाको सम्भावना

काठमाडौं, फागुन १५ । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। अहिले बिहान देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको जल तथा

३६ औं स्थापना दिवस मनाउँदै मलंगवा नगरपालिका, समारोहको तयारी अन्तिम चरणमा

बखतियार अलि सर्लाही,फाल्गुन १५ । सर्लाही जिल्लाकै सबैभन्दा पुरानो तथा पहिलो स्थानीय तह मलंगवा नगरपालिकाले आफ्नो ३६ औं स्थापना दिवस मनाउने भएको छ । विसं २०४१ सालमा स्थापना भएको यस

रास्वपा केन्द्रीय समिति बैठक आज

काठमाडौं, फागुन १५ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सोमबार केन्द्रीय समिति बैठक बोलाएको छ। वर्तमान राजनीतिक समीकरण, राष्ट्रपति निर्वाचन र चितवन–२ को उपनिर्वाचनलगायतका विषयमा छलफल गर्न बैठक बोलाइएको रास्वपाका उपाध्यक्ष