Logo
राष्ट्रिय

खोजी र अनुसन्धानलाई आधार बनाएर पत्रकारिता गर्न सभामुख घिमिरेको आग्रह

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, १७ फागुन । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले देश र जनताका हितमा खोजी र अनुसन्धानलाई आधार बनाएर पत्रकारिता गर्न सुझाव दिएका छन् । नेपाली

विस्तृत पढ्नुहोस
रवि लामिछाने नेतृत्वको रास्वपाको चुनाव चिन्ह परिवर्तन

काठमाडौं, १७ फागुन । राष्ट्रिय स्वतन्त्र पार्टीको चुनाव चिन्ह परिवर्तन भएको छ । यसअघि चुनाव चिन्ह गोलाकारभित्र घण्टी भएकोमा गोलाकार हटाएर घण्टीमात्रै राखिएको छ । निर्वाचनको आयोगलेसमेत राजनीतिक दलको विवरण

प्रदेश १ को नामाकरण ‘कोशी प्रदेश’ को प्रस्ताव दर्ता

काठमाडौं, १७ फागुन । नेपाली कांग्रेस र नेकपा (एमाले) ले प्रदेश १ को नाम ‘कोशी प्रदेश’ राख्न प्रदेश सचिवालयमा प्रश्ताव दर्ता गराएका छन् । प्रदेश सचिवालयले प्रदेशको नामाकरणका लागि प्रस्ताव

प्रधानमन्त्री प्रचण्डले कहिले लिँदैछन् विश्वासको मत ?

काठमाडौं, १७ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकार अल्पमतमा परेको छ । सत्ता साझेदार दल नेकपा (एमाले) ले प्रधानमन्त्री प्रचण्ड नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि उनी नेतृत्वको

भूमिहीनलाई जग्गा दिने प्रक्रिया सुरु

काठमाडौं, १७ फागुन । राष्ट्रिय भूमि आयोगको कार्यालय खोटाङले भूमिहीन सुकुम्बासी, भूमिहीन दलित र अव्यवस्थित बसोबासीलाई जग्गा दिन प्रक्रिया थालेको छ । कार्यालयलाई हालसम्म जग्गा प्राप्तिका लागि सात सय ७९

पार्टीभित्र छलफल नै नगरी अध्यक्ष नेपाल रामचन्द्र पौडेलको प्रस्तावक बन्नुभयो– झलनाथ खनाल

काठमाडौं, १७ फागुन । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले राष्ट्रपति निर्वाचनका विषयमा पार्टीभित्र कुनै छलफल नभएको खुलासा गरेका छन् । हिजो (मंगलबार) प्राइम टाइम्स टेलिभिजनको

टर्‍यो सम्भावित विमान दुर्घटना

काठमाडौं, फागुन १७ । अवतरणका लागि पालो पर्खिरहेका तीनवटा विमान सम्भावित दुर्घटना हुनबाट जोगिएका छन्। सोमबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका लागि पालो पर्खिरहेका तीनवटा जहाज एक हजार फिटको समान

आज कहाँको मौसम कस्तो ?

काठमाडौं, फागुन १७ । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। अहिले बिहान कर्णाली र सुदूरपश्चिम प्रदेश लगाएत देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक

बागमतीमा सरकार छाड्न केन्द्रको निर्देशन कुर्दै एमाले

काठमाडौं, १६ फागुन । बागमती प्रदेशमा नेकपा एमालले तत्काल सरकार नछाड्ने भएको छ। सोमबार केन्द्र सरकारबाट एमाले बाहिरिएपनि बागमती प्रदेशको हकमा केन्द्रले निर्देशन नदिँदासम्म सरकार नछाड्ने एमालेका एक मन्त्रीले बताए।

पहाडी भू–भागमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना

काठमाडौं, फागुन १६ । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभावको साथै पहाडी भू-भागमा स्थानीय वायुको प्रभाव रहेको छ। त्यसको प्रभावले देशका केही भागमा वर्षा हुन सुरु भएको छ। आज देशका

जनसम्पर्क समिति अस्ट्रेलियाले गर्‍यो कांग्रेस नेता संग्रौलालाई सम्मान

काठमाडौं, १५ फागुन । जनसम्पर्क समिति अस्ट्रेलियाले कार्यक्रम आयोजना गर्दै नेपाली कांग्रेस केन्द्रीय सदस्य डा.डिला संग्रौलालाई सम्मान गरेको छ। उक्त कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली संग्रौलाले प्रवासी नेपालीहरुको आवाजलाई प्रतिनिधित्व गर्दै

राष्ट्रपति निर्वाचनअघि नै नयाँ सत्ता समीकरण

काठमाडौं, १५ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा अहिले नेकपा (माओवादी केन्द्र) र जनमत पार्टीमात्रै सहभागी छन् । नेकपा (एमाले) ले सरकारलाई दिएको समर्थन फिर्ता लिँदै आफ्ना मन्त्रीहरुको