Logo
राष्ट्रिय

राप्रपाको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै, राष्ट्रपति निर्वाचनबारे निर्णय हुने

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, १२ फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्यसम्पाद समितिको बैठक बस्ने भएको छ । राष्ट्रपति निर्वाचनमा सहभागी हुने वा नहुने र सहभागी

विस्तृत पढ्नुहोस
माधव नेपालको बल केपी ओलीको कोटमा छ– सूर्य थापा

काठमाडौं, १२ फागुन । नेकपा (एमाले) का प्रभावशाली नेता एवं संघीय सांसद सूर्य थापाले नेकपा (एकीकृत समाजावादी) का अध्यक्ष माधवकुमार नेपालले आफ्नो गल्ती महशुस गर्ने बेला आएको बताएका छन् ।

न्यायाधीश ईश्वर खतिवडाको इजलासमा सन्दीपको मुद्दाको पेशी

काठमाडौं, फागुन १२ ।  प्रतिबन्धात्मक व्यवस्था हटाउन माग गर्दै क्रिकेटर सन्दीप लामिछानेले दिएको निवदेनमाथि आज सुँनुवाइ हुँदैछ । मुद्दाको पेशी न्यायाधीश ईश्वर खतिवडाको इजलासमा परेको छ । उच्च अदालत पाटनको

सन्दीप लामिछानेले सर्वोच्चमा दायर गरेको मुद्दाको पेसी आज

काठमाडौं, फागुन १२ । सर्वोच्च अदालतले क्रिकेटर सन्दीप लामिछानेको मुद्दाको पेसी आजका लागि तोकेको छ। लामिछानेले बिहीवार सर्वोच्चमा दायर गरेको मुद्दाको पेसी आजका लागि तोकिएको हो। नाबालिग बलात्कारको कसुरमा काठमाडौं

कांग्रेस कार्यसम्पादन समितिको बैठक भोली

काठमाण्डाै, फागुन १२ । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक भाेलि शनिवार बस्ने भएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठक बिहान साढे ८ बजेका लागि तय भएकाे छ

मन्त्रिपरिषद्को बैठक सुरु

काठमाडौं, ११ फागुन । मन्त्रिपरिषद्को बैठक सुरु भएको छ । सिंहदरबारमा केहीबेर अघिदेखि सुरु भएको हो । यो मन्त्रिपरिषद्को नियमित बैठक हो ।  

प्रधानमन्त्री दाहालसँग नेपालले भने– ‘सर्वसम्मति भए मात्र राष्ट्रपतिको उम्मेदवार बन्छु’

काठमाडौं, ११ फागुन । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले सर्मसम्मति भएमा मात्रै आफू राष्ट्रपतिको उम्मेदवार बन्ने बताएका छन् । आज (बिहिबार) प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’

राष्ट्रपतिको उम्मेदवार फाइनल भएको छैन– प्रधानमन्त्री प्रचण्ड

काठमाडौं, ११ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रपतिको उम्मेदवारका सन्दर्भमा छलफल भइरहेको बताएका छन् । प्रधानमन्त्री दाहालले अहिले दलहरुबीच विभिन्न विकल्प बारे छलफल भइरहेको र उम्मेदवारबारे टुंगो नलागिसकेको

माधव नेपालले भने– ‘पुरानो गठबन्धन ब्युँताउनु सबैभन्दा उत्तम विकल्प हो’

काठमाडौं, ११ फागुन । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले पुरानो पाँच दलीय सत्ता गठबन्धन ब्युँताउनुको विकल्प नरहेको बताएका छन् । आज (बिहिबार) प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग भेटवार्ता

ज्ञानलाई विज्ञानसँग जोड्ने शिक्षा आवश्यक– प्रधानमन्त्री प्रचण्ड

काठमाडौं, ११ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ज्ञानलाई विज्ञानसँग जोडेर मात्र विश्वविद्यालयको शिक्षा गुणस्तरीय हुने बताएका छन् । बिहीबार दिउँसो बालुवाटारमा राजर्षि जनक विश्वविद्यालयको छैठौँ सभामा बोल्दै प्रधानमन्त्रीले

संकटमा सत्ता गठबन्धन– माओवादी, जसपा र एकीकृत समाजवादीको संयुक्त बैठक बस्दै

काठमाडौं, ११ फागुन । राष्ट्रपति निर्वाचनको विषयलाई लिएर नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी (जसपा) र नेकपा (एकीकृत समाजवादी) का शीर्ष नेताहरुको संयुक्त बैठक बस्ने भएको छ । आज (बिहिबार)

राष्ट्रिय सेवा दलको दीक्षान्तलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले भने– ‘युवामाथि सिङ्गो राष्ट्रको भरोसा छ’

काठमाडौं, ११ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले युवामाथि सिङ्गो राष्ट्रको आशा र भरोसा रहेको बताएका छन् । आज टुँडिखेलमा आयोजित राष्ट्रिय सेवा दलद्वारा सञ्चालित १७औं ब्याच सिनियर डिभिजन तालिमको