Logo
राष्ट्रिय

राष्ट्रपति निर्वाचन– उम्मेदवार पराजित भए सांसद पद के हुन्छ ?

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, १३ फागुन । राष्ट्रपति निर्वाचनको उम्मेदवारी दर्ताका लागि आज समय तोकिएको छ । नेपाली कांग्रेस, माओवादी केन्द्र लगायतका आठ दलले रामचन्द्र पौडेललाई राष्ट्रपतिको साझा

विस्तृत पढ्नुहोस
राष्ट्रपति निर्वाचन– यस्ता छन् कांग्रेस कार्यसम्पादन समितिको पाँच निर्णयहरु

काठमाडौं,१३ फागुन । नेपाली कांग्रेसले राष्ट्रपति निर्वाचनको उम्मेदवार वरिष्ठ नेता रामचन्द्र पौडेललाई बनाउने भएको छ । पार्टीको केन्द्रीय कार्यालय, वीपी स्मृति भवन, ललितपुरमा आज (शनिबार) बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठक

चितवन–२ उपनिर्वाचनको उम्मेदवार छान्ने जिम्मा देउवालाई

काठमाडौं,१३ फागुन । नेपाली कांग्रेसले चितवन–२ मा हुने उपनिर्वाचनको उम्मेदवार छान्ने जिम्मा पार्टी सभापति शेरबहादुर देउवालाई दिएको छ । पार्टीको केन्द्रीय कार्यालय, वीपी स्मृति भवन, ललितपुरमा आज (शनिबार) बसेको केन्द्रीय

निगमका पाईलटले उडानका क्रममा परिचारिकालाई ककपिटमा बोलाएपछि…

काठमाडौं, फागुन १३ । नेपाल नागरिक उड्डयन प्राधिकरणले विमान परिचारिकामाथि दुर्व्यवहार गर्ने नेपाल वायुसेवा निगम न्यारोबडी जहाजका चालक दलका सदस्यलाई तत्काल उडानमा रोक लगाउन निर्देशन दिएको छ। निगमका पाइलट र

ओलीलाई प्रचण्डको शुभकामना, राष्ट्रपति निर्वाचनबारे छलफल सुरु

काठमाडौं, १२ फागुन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शुभकामना दिएका छन्। बालुवाटारमा भेटेर नै ओलीलाई प्रधानमन्त्री प्रचण्डले जन्मदिनको शुभकामना दिएका हुन्। अध्यक्ष ओलीले हिजो

एमाले अध्यक्ष ओली बालुवाटारमा, राष्ट्रपतिबारे प्रधानमन्त्रीसँग निर्णायक छलफल गर्ने

काठमाडौं, १२ फागुन । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली बालुवाटार पुगेका छन् । राष्ट्रपति निर्वाचनका बारेमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग निर्णायक छलफलका लागि उनी बालुवाटार पुगेका हुन्

आर्थिक संकट मोचनका लागि ठूला–ठूला भ्रष्टाचारको छानबिन गरौं– धनराज गुरुङ

काठमाडौं, १२ फागुन । नेपाली कांग्रेसका उपसभापति एवं प्रतिनिधि सभा सदस्य धनराज गुरुङले देश आर्थिक संकटमा गुज्रिरहेको भन्दै चिन्ता व्यक्त गरेका छन् । आज (शुक्रबार) प्रतिनिधि सभा बैठकलाई सम्बोधन गर्दै

लागूऔषध नियन्त्रणका लागि अरुण चौधरीले गराए संसद्को ध्यानाकर्षण

काठमाडौं, १२ फागुन । नागरिक उन्मुक्ति पार्टीका सांसद् अरुणकुमार चौधरीले युवाहरुमा लागू औषधको प्रयोग बढ्दै गएको भन्दै संसद्को ध्यानाकर्षण गराएका छन् । आज (शुक्रबार) प्रतिनिधि सभा बैठकलाई सम्बोधन गर्दै अहिले

प्रतिनिधि सभा बैठक जारी {LIVE}

काठमाडौं, १२ फागुन । प्रतिनिधिसभा बैठक सुरु भएको छ । बैठक अपराह्न १ बजे नयाँ वानेश्वरस्थित सङ्घीय संसद् भवनमा सुरु भएको हो ।बैठकमा सम्पत्ति शुद्धीकरण संशोधन विधेयकलगायतमा छलफल हुनेछ ।

राष्ट्रपति निर्वाचनमा माओवादीले एमालेलाई धोका दिएको भन्न मिल्दैन– झक्कु सुवेदी

काठमाडौँ, १२ फागुन । नेकपा (माओवादी केन्द्र) का नेता तथा पूर्व सांसद झक्कुप्रसाद सुवेदीले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग माओवादीले पुष १० मा राष्ट्रपतिका बारेमा कुनै सहमति नगरेको बताएका छन्

राष्ट्रपति निर्वाचनको रणनीति बनाउन एमालेले बोलायो सचिवालय बैठक

काठमाडौं, १२ फागुन । नेकपा (एमाले) ले सचिवालय बैठक बोलाएको छ । बैठक भोलि (शनिबार) विहान ९ बजे च्यासलमा बस्ने बताइएको छ । सचिवालय बैठकले राष्ट्रपति निर्वाचनका लागि उम्मेदवार तय

राप्रपाको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै, राष्ट्रपति निर्वाचनबारे निर्णय हुने

काठमाडौं, १२ फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्यसम्पाद समितिको बैठक बस्ने भएको छ । राष्ट्रपति निर्वाचनमा सहभागी हुने वा नहुने र सहभागी हुँदै गर्दा कसलाई सहयोग गर्ने