Logo
राष्ट्रिय

रास्वपा केन्द्रीय समिति बैठक आज

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, फागुन १५ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सोमबार केन्द्रीय समिति बैठक बोलाएको छ। वर्तमान राजनीतिक समीकरण, राष्ट्रपति निर्वाचन र चितवन–२ को उपनिर्वाचनलगायतका विषयमा छलफल

विस्तृत पढ्नुहोस
बैतडीका बुडालको शव चौलानी नदीमा भेटियो

काठमाडौं, १४ फागुन । चौलानी नदीमा एक जनाको शव भेटिएको छ। बैतडी दशरथचन्द नगरपालिका–१० खडेनीका जीवन बुडालको शव दोगडाकेदार गाउँपालिका–४ जाडाबगरस्थित चौलानी नदीमा भेटिएको छ। शनीबार उनी घरबाट साथीहरुसँग पिकनिक

किशोरीलाई दुर्व्यवहार गरेको आरोपमा चिनियाँ नागरिक पक्राउ

काठमाडौं, १४ फागुन । एक किशोरीलाई दुर्व्यवहार गरेको आरोपमा प्रहरीले चिनियाँ नागरिकलाई पक्राउ गरेको छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले उनलाई पक्राउ गरेको हो। कानुनी कारवाहीका लागि ब्यूरोले चिनियाँ

रहमानको निधनप्रति शोक प्रस्ताव पारित

काठमाडौं, १४ फागुन । राष्ट्रियसभाले प्रतिनिधिसभाका सदस्य सहनाज रहमानको निधनप्रति शोक प्रस्ताव पारित गरेको छ। राष्ट्रियसभाको आजबसेको बैठकले जसपाका सांसद रहमानको निधनप्रति शोक प्रस्ताव पारित गरेको हो। सांसद रहमानको शनिबार

आजदेखि जनतासँग पार्टी अभियान चलाउदै माओवादी केन्द्र

कास्की, फागुन १४ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले आजदेखि गण्डकी प्रदेशका सबै जिल्लामा ‘जनतासँग पार्टी अभियान’ सञ्चालन गर्ने भएको छ । सहिद सप्ताहको पहिलो दिन पारेर सुरुआत भएको

बक्यौता नतिरे नौवटा हवाई र ११ वटा हेलिकोप्टर कम्पनीको उडान अनुमती रोकिने

काठमाडौं, फागुन १४ । नेपाल नागरिक उड्डयन प्राधिकरणले आन्तरिकतर्फका हवाई कम्पनीले त्रिभुवन अन्तर्राष्ट्रियसहित विभिन्न विमानस्थलमा तिर्नुपर्ने बक्यौता नतिरेसम्म नयाँ उडान तालिका स्वीकृत नगर्ने भएको छ । चैत १८ गतेदेखि लागू

लक्ष्मीनिया विद्यालयको १३औं वार्षिकोत्सव सम्पन्न

रौतहट, १३ फागुन । लक्ष्मीनिया माध्यमिक विद्यालयको १३औं वार्षिकोत्सव सम्पन्न भएको छ। रौतहटस्थित मौलापुरमा रहेको लक्ष्मीनिया विद्यालयले शनिबार १३ औं वार्षिकत्सोव कार्यक्रम मनाएको हो। कार्यक्रमा आम जनता पार्टीका अध्यक्ष तथा

कांग्रेस प्रवक्ता भन्छन्–‘सरकार सञ्चालनमा नयाँ समीकरण’

काठमाडौं, १३ फागुन । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले राष्ट्रपति निर्वाचनपछि नयाँ सत्ता समीकरण बन्ने संक्रेत गरेका छन् । राष्ट्रपतिको उम्मेदवारमा कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलको उम्मेदवारी दर्ता गराएपछि

राष्ट्रपतिका लागि नेम्वाङ अनुभवी र योग्य उम्मेदवार– केपी ओली

काठमाडौं, १३ फागुन । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपतिको उम्मेदवार सुवास नेम्वाङ अनुभवी, कानुनवेत्ता र लामो समय सभामुखको गरिमामय पदको अनुभव संगालेको योग्य उम्मेदवार भएको बताएका छन्

राष्ट्रपतिमा रामचन्द्र पौडेलको प्रस्तावक र समर्थक को–को ?

काठमाडौं, १३ फागुन । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले राष्ट्रपतिका लागि मनोनयन दर्ता गराएका छन् । आज (शनिबार) निर्वाचन अधिकृतको कार्यालय पुगेर पौडेलले राष्ट्रपतिको उम्मेदवारी दर्ता गराएका हुन् ।

राष्ट्रपति निर्वाचन– प्रचण्डले सुवास नेम्वाङलाई भोट हाल्नेमा ओली ढुक्क

काठमाडौं, १३ फागुन । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पुष १० को सहमति कार्यान्वयन गर्नेमा आफू ढुक्क रहेको बताएका छन् । पार्टी केन्द्रीय कार्यालय

एमालेबाट सुवास नेम्वाङले गराए राष्ट्रपतिको उम्मेदवारी दर्ता

काठमाडौं, १३ फागुन । राष्ट्रपति निर्वाचनका लागि नेकपा (एमाले) बाट सुवास नेम्वाङले उम्मेदवारी दर्ता गराएका छन् । संसद् भवनस्थित् निर्वाचन अधिकृतको कार्यालय पुगेर नेम्वाङले आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् ।