Logo
राष्ट्रिय

दुर्गा प्रसाईंको गुनासो- कालोमोसो दलेर युवा संघले मेरो अपमान गर्‍यो

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं,८ मंसिर । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान नेपालका संयोजक तथा मेडिकल व्यवसायी दुर्गा प्रसाईंले राष्ट्र बचाउन खोज्दा आफूहरुमाथि सरकारले दमन गरेको

विस्तृत पढ्नुहोस
प्रसाईंलाई नजरबन्दबाट थुनामुक्त गर्न माग गर्दै सर्वोच्चमा दायर रिटमा के छ ? (पूर्णपाठसहित)

काठमाडौं,८ मंसिर । राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउन अभियानका अध्यक्ष दुर्गा प्रसाईंलाई नजरबन्दमा राखिएको भन्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ । शुक्रबार प्रसाईंको तर्फबाट वरिष्ठ अधिवक्ता सुरेन्द्र

केपी ओली कप- एपीएफले दियो गण्डकीलाई १०२ रनको सामान्य लक्ष्य

काठमाडौं,८ मंसिर । विभागीय टिम एपीएफले प्रथम केपी अ‍ोली टी- २० कपको समुह बी को पहिलो खेलमा गण्डकी प्रदेशलाई १०२ रनको लक्ष्य प्रस्तुत गरेको छ । पोखरा क्रिकेट मैदानमा टस

धरपकड र दमनले समस्या समाधान हुँदैन, सरकारले आफूलाई सच्याओस्- राप्रपा

काठमाडौं,८ मंसिर । राप्रपाले मेडिकल व्यवसायी दुर्गा प्रसाईंको नेतृत्वमा भईरहेको राजा फर्काउने अभियानमा सरकारले धरपकड गरेको भन्दै आपत्ति जनाएको छ । राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनले सामाजिक सञ्जालमार्फत धरपकडले समस्याको समाधान

केपी ओली टी-२० कप- गण्डकीविरुद्ध पहिले ब्याटिङ गर्दै एपीएफ

काठमाडौं,८ मंसिर । मदन भण्डारी स्पोर्ट्स एकेडेमीको आयोजनामा बिहीबारबाट पोखरामा सुरु भएको प्रथम केपी ओली कप टी-२० अन्तर्गत आजको दोस्रो खेलमा गण्डकी प्रदेश र सशस्त्र प्रहरीको टिमबीच खेल हुँदैछ ।

सर्वोच्चका प्रस्तावित ६ न्यायाधीशविरुद्ध उजुरी आह्वान

काठमाडौं,८ मंसिर । सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्त हुन सिफारिसमा परेका ६ जनाविरुद्ध उजुरी आह्वान भएको छ । शुक्रबार बसेको संसदीय सुनुवाइ विशेष समितिको बैठकले १० दिनको समय दिएर उनीहरुविरुद कुनै

रीत र ईसानको अर्धशतकमा बागमतीले दियो कर्णालीलाई १९० रनको विशाल लक्ष्य

काठमाडौं,८ मंसिर । प्रथम केपी अ‍ोली कप टी-२० क्रिकेटको दोस्रो खेलमा बागमती प्रदेशले कर्णाली प्रदेशलाई १९० रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ । पोखरा रंगशालामा भएको खेलमा टस जितेर सुरुवातमा

नेपाल प्रहरीका १५ एसएसपीको सरुवा, को कहाँ ? (सूचीसहित)

काठमाडौं, मंसिर ८ । नेपाल प्रहरीले १५ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) को सरुवा गरेको छ । प्रहरी प्रधान कार्यालयले बिहीबार सरुवा सूची सार्वजनिक गर्दै १५ जना एसएसपीको सरुवा गरेको

आज पहाडी क्षेत्रमा वर्षा र हिमाली क्षेत्रमा हिमपातको सम्भावना

काठमाडौं, मंसिर ८ । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार उक्त प्रभावले अहिले देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागको

‘यो जुनीमा केपी ओली प्रधानमन्त्री हुँदैनन्,अब एमाले पार्टी सकियो’

काठमाडौं,७ मंसिर । मेडिकल व्यवसायी तथा राजावादी अभियन्ता दुर्गा प्रसाईंले नेकपा एमाले राजनीतिबाट बिलीन हुने दाबी गरेका छन् । बिहीबार काठमाडौंमा भएको आन्दोलनपछि भक्तपुरस्थित निवासमा भएको पत्रकार सम्मेलनमा बोल्दै प्रसाईले

दुर्गा प्रसाईंको आन्दोलनलाई रवीन्द्र मिश्रको समर्थन

काठमाडौं,७ मंसिर । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले आजबाट सुरु गरेको गणतन्त्र फाल्ने आन्दोलनलाई राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रले समर्थन जनाएका छन् । प्रसाईंले व्यवस्था परिवर्तनको लागि आज काठमाडौंमा

टीकापुर नरसंहारका दोषीको कैद मिनाहा गर्ने निर्णयमा सर्वोच्चद्धारा कारण देखाऊ आदेश जारी

काठमाडौं,७ मंसिर । सर्वोच्च अदालतले टीकापुर नरसंहारमा संलग्न तीन जनालाई आममाफी दिने सरकारको निर्णयविरुद्ध परेको रिटमा कारण देखाउ आदेश जारी गरेको छ । टीकापुर नरसंहारमा मारिएका नेपाल प्रहरीका इन्सपेक्टर केशव