Logo
विविध

धनगढी–दिपायल द्रुतमार्ग कालोपत्र चाँडै

-रिपोर्टर्स नेपाल/संवाददाता

गोदावरी (कैलाली), १७ असोज । धनगढी–खुटिया–विपीनगर–दीपायल द्रुतमार्ग कालोपत्र हुने भएको छ । सडक कालोपत्रका लागि कैलाली खण्डमा बेसको काम भइरहेको सडक योजना कार्यालयले जनाएको छ

विस्तृत पढ्नुहोस
हेटौँडाबाट काठमाडौँ जोड्ने सडकखण्ड अवरुद्ध

मकवानपुर, १७ असोज । गए राति परेको वर्षासँगै आएको पहिराका कारण हेटौँडाबाट काठमाडौँ जोड्ने दुईवटा सडकखण्ड आज बिहानैबाट यातायात अवरुद्ध भएका छन् । पहिराका कारण हेटौँडाबाट काठमाडौँ जोड्ने कान्तिलोकपथ सडकखण्डअन्तर्गत

बाढीले अस्थायी पुल र सडकमा क्षति

सिन्धुपाल्चोक, १७ असोज । लगातारको वर्षापछि मेलम्ची नगरपालिकाको मेलम्ची खोलामा आएको बाढीले अस्थायी पुलमा क्षति पुर्याएको छ । बाढीले केही दिनअघि मात्र मेलम्ची नगरपालिका–११ फट्टेमा बनाइएको अस्थायी पुलमा क्षति पुर्याएको

कालीगण्डकी करिडोर अवरुद्ध

त्रिवेणी (नवलपरासी), १७ असोज । अबिरल वर्षासँगै खसेको पहिरोको कारण कालीगण्डकी करिडोर अवरुद्ध भएको छ । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुर खण्डमा पहिरोको कारण कालीगण्डकी करिडोर पूर्णरूपमा अवरुद्ध भएको जिल्ला प्रहरी

ट्रकको ठक्करबाट दुई जना बालकको मृत्यु, मलेखु क्षेत्रमा यातायात बन्द

धादिङ, असोज १७ । धादिङको गजुरी गाउँपालिका–२ मलेखुस्थित मजुवामा ट्रकको ठक्करबाट दुई स्कुले बालकको मृत्यु भएको छ । बागेश्वरी माध्यमिक विद्यालयमा अध्ययनर दुइ जना बालक ट्युसन पढ्न जाने क्रममा ट्रकको

भूकम्पपछि आएको पहिरोमा परेर बझाङमा एक महिलाको मृत्यु

काठमाडौं, असोज १७ । बझाङमा भूकम्पपछि आएको पहिरोमा परेर एक महिलाको मृत्यु भएको छ। जयपृथ्वी नगरपालिका ११ स्थित ओखरकी करिब ४० वर्षीया गुनमति धामीको मृत्यु भएको हो । उनी स्वास्थ्य

आज विश्व पशु दिवस मनाइँदै

काठमाडौं, असोज १७ । जनावरको संरक्षणको बारेमा सचेतना जगाउन आज विश्व पशु दिवस मनाइँदै छ । विभिन्न जनावरलाई विभिन्न देवीदेवताको वाहनको रुपमा पुज्ने चलन छ । तिहारमा विशेष गरी पशुको

पञ्चाङ्ग निर्णायक समितिद्वारा विजया दशमीको साइत सार्वजनिक

काठमाडौं, १६ असोज । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको दसैँको साइत सार्वजनिक गरेको छ । जसअनुसार विजयादशमीको उत्तम साइत कात्तिक ७ गते बिहान ११ः०२ बजे रहेको छ ।

घुस लिएको अभियोगमा महतोविरुद्ध मुद्दा दायर

काठमाडौँ, १६ असोज । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस लिएको अभियोगमा नेपाल विद्युत् प्राधिकरण इनरुवा वितरण केन्द्रका कार्यरत फोरमेन विर्जुकुमार महतोविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगका

ग्रामीण सडक निर्माणले कर्णाली राजमार्गमा क्षति

जुम्ला, १६ असोज । जुम्ला, कालीकोट र मुगुका स्थानीय तहमा भइरहेको ग्रामीण सडक निर्माणले कर्णाली राजमार्गमा क्षति पुगेको छ । पछिल्लो समयमा यहाँका स्थानीय तहमा गाउँगाउँमा जोड्ने ग्रामीण सडक निर्माणको

सिँचाइ योजनाले फेरियो मालिकाका किसानको दैनिकी

गुल्मी, १६ असोज । गुल्मीको मालिका गाउँपालिकाका किसान यतिबेला खुसी छन् । उनीहरुको खुुसीको कारण हो, दुई करोडभन्दा बढी लागतमा निर्माण भएको सिँचाइ योजना । सिँचाइको अभावमा वर्षौैैँदेखि आकाशे पानीको

‘ज्येष्ठ नागरिकलाई बुढेसकालमा सहारा र मायाको खाँचो’

टीकापुर (कैलाली), १६ असोज । टीकापुरका ८१ वर्षीया ज्येष्ठ नागरिक सिद्धनाथ एक्लै बस्छन् । एकासी वर्षको उमेरमा परिवारका सदस्य कोही नहुँदा एक्लै बस्नु परेको र घरको सबै काम आफैले गर्नुपर्दा