Logo
विविध

आलु उत्पादन वृद्धि हुँदा किसान उत्साहित

-रिपोर्टर्स नेपाल/संवाददाता

फुङ्लिङ, (ताप्लेजुङ), २३ असोज । ताप्लेजुङको हिमाली क्षेत्रमा यस वर्ष आलु उत्पादनमा वृद्धि भएको छ । केही वर्ष आलु उत्पादन घट्दै गएको थियो तर अहिले

विस्तृत पढ्नुहोस
बुटवल उद्योग वाणिज्य सङ्घमा अर्याल

लुम्बिनी, २३ असोज । बुटवल उद्योग वाणिज्य सङ्घको अध्यक्ष पदमा हरिप्रसाद अर्याल निर्वाचित भएका छन् । सङ्घको सोमबार सम्पन्न निर्वाचनमा उनले सात सय ७६ मत प्राप्त गरेका थिए । उनका

बझाङमा थप ‘सेस्मोमिटर’ जडान

सुर्मा (बझाङ), २३ असोज । बझाङमा भूकम्प मापकयन्त्र (सेस्मोमिटर) जडान गर्न सुरुआत गरिएको छ । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) र खानी तथा भू–गर्भ विभागका भूगर्भविद्ले भूकम्पीय जोखिम

घरपालुवा कुकुरलाई सार्वजनिकस्थलमा शौच गराए एक हजार जरिवाना !

गण्डकी, २३ असोज । घरपालुवा कुकुरलाई जथाभावी दिशा–पिसाब गराउने कुकुरधनीलाई पोखरा महानगरले कारबाही गर्ने भएको छ । सार्वजनिकस्थल, सडक तथा खुला स्थानमा कुकुरलाई शौच गराएको पाइएमा फोहरमैला व्यवस्थापन नियमावलीअनुसार कारबाही

कर्णालीमा ‘लागुऔषधविरुद्ध लालटिन’ अभियान

कर्णाली, २३ असोज । कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले सुरक्षित कर्णाली विशेष अभियान, २०८०’ का साथमा ‘लागुऔषधविरुद्ध लालटिन’ सचेतना कार्यक्रम सञ्चालन गर्ने भएको छ । प्रदेश प्रहरी सुर्खेतले सोमबार वीरेन्द्रनगरमा

विश्व मानसिक स्वास्थ्य दिवस मनाइँदै

काठमाडौँ, २३ असोज । विश्व मानसिक स्वास्थ्य दिवस आज नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ । हरेक वर्षको अक्टोबर १० मा यो दिवस यस वर्ष मानिस र समुदायका लागि ‘मानसिक

चाडपर्वलाई ‘सुरक्षित’ बनाउन सहकार्य

काभ्रेपलाञ्चोक, २३ असोज । नजिकिँदा ठूला चाडपर्व दसैँ र तिहारमा हुनसक्ने सुरक्षा जोखिमका विषयमा काभ्रेपलाञ्चोकमा सर्वपक्षीय छलफल गरी पूर्वतयारी योजना बनाइएको छ । स्थानीय जनप्रतिनिधि, जिल्लास्थित प्रशासन, सुरक्षा निकाय, यातायात

सार्वजनिकस्थल वरिपरि सुर्तीजन्य पदार्थको खुला बिक्री

झापा, २३ असोज । सार्वजनिकस्थलमा सुर्तीजन्य पदार्थको सेवन र बिक्री गर्न कानुनले निषेध गरेता पनि मेचीनगर नगरपालिका क्षेत्रमा खुला यसको बिक्री वितरण भइरहेको छ । उपभोक्ता जागरण अभियान मेचीनगरले हालै

अरिङ्गालले टोकेर दुई बालिकाको मृत्यु

जाजरकोट, २३ असोज । कुशे गाउँपालिका–१ धाउनीमा अरिङ्गालले टोकेर दुई बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा वीरबहादुर सिंहको छोरीद्वय नौ महिनाकी निर्जला सिंह र तीन वर्षीया सुस्मिता छन् ।

रसुवामा ट्रक दुर्घटना हुँदा तीन जनाको मृत्यु, पाँच जना घाइते

काठमाडौं, असोज २३ । रसुवामा ट्रक दुर्घटना हुँदा तीन जनाको ज्यान गएको छ । दुर्घटनामा पाँच जना घाइते भएका छन् । जिल्लाको आमाछोदिङ्मो गाउँपालिका–२ नेशिङ खोलामा हिजो बेलुका ट्रक दुर्घटना

मदन भण्डारी राजमार्गमा एक सय आठ पुल निर्माण

काठमाडौँ, २२ असोज । पूर्व–पश्चिम जोड्ने देशको चौँथो राजमार्गका रूपमा मदन भण्डारी राजमार्ग आयोजनाअन्तर्गत एक सय आठ पुल निर्माण गरिएको छ । जम्मा एक सय ८५ पुल निर्माण गर्नुपर्नेमा आधाभन्दा

हरेक पसलमा अनिवार्य बीलबिजक जारी गर्ने व्यवस्था मिलाउन समितिको निर्देशन

काठमाडौँ, २२ असोज । सार्वजनिक लेखा समितिले हरेक पसलमा मूल्यसूची राख्न र अनिवार्यरुपमा बीलबिजक जारी गर्ने व्यवस्था मिलाउन सरकारलाई निर्देशन दिएको छ । समितिको आज बसेको बैठकले उद्योग, वाणिज्य तथा

Screenshot