Logo
विविध

म्याग्दीमा फापर र जुनेलो खेती लोप हुँदै

-रिपोर्टर्स नेपाल/संवाददाता

गलेश्वर, १० साउन । म्याग्दीमा परम्परागत रुपमा उत्पादन हुँदै आएको फापर, जुनेलो र कोदो खेतीमा कमी आएको छ । कुनै बेला प्रशस्त उत्पादन हुने फापर,

विस्तृत पढ्नुहोस
गोदामघर सञ्चालन ल्याउन मुख्यमन्त्री जमकट्टेलको निर्देशन

हेटौँडा, १० साउन । वाग्मती प्रदेशका मुख्यमन्त्री शालिकराम जमकट्टेलले विपद् जोखिमको पूर्वतयारीका लागि गोदामघर सञ्चालनमा ल्याउन निर्देशन दिएका छन् । प्रदेश विपद् व्यवस्थापन परिषद् बैठकलाई सम्बोधन गर्दै उनले विपद् व्यवस्थापनको

प्रहरीचौकी इञ्चार्ज पौडेलको शव परीक्षण पोखरामा हुने

बलेवा, १० साउन । होटलमा मृतावस्थामा फेला परेका प्रहरी वरिष्ठ नायब निरीक्षक उज्ज्वल पौडेलको शव परीक्षण गण्डकी अस्पताल पोखरामा गरिने भएको छ । प्रहरी प्रधान कार्यालय काठमाडौँको निर्देशनमा उनको शव

मैवाखोलामा ‘लम्पी स्किन’ विरुद्धको खोप अभियान

ताप्लेजुङ, १० साउन । ताप्लेजुङको मैवाखोला गाउँपालिकाले लम्पी स्किनको रोकथामका लागि खोप अभियान चलाएको छ । उक्त गाउँपालिकामा तीन हजार एक सय १५  पशु चौपायालाई लम्पी स्किन विरुद्धको खोप लगाइएको

ओडारमा बस्दै आएका राहुलको उद्धार

म्याग्दी, १० साउन । बेनी नगरपालिका–७ मा पर्ने कुरीलाखर्कको ओडारमा बस्दै आएका राहुल विकलाई  आज उद्धार गरिएको छ ।  बेनी–अर्थुङ्गे सडकको छेउमा रहेको ओडारमा बस्दै आएका बेनी नगरपालिका–५ भिरमुनिका ५०

क्यान्सर अस्पतालको आर्थिक अधिकार अध्यक्षलाई

चितवन, १० साउन । भरतपुरस्थिति विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा कार्यकारी निर्देशक पद रिक्त भएपछि आर्थिक अधिकार अध्यक्षलाई दिइएको छ । कार्यकारी निर्देशकको अभावमा आर्थिक क्रियाकलाप ठप्प भएपछि अध्यक्ष डा.

जङ्गली च्याउ खाँदा दुईजनाको मृत्यु

मध्यविन्दु, १० साउन । नवलपरासी (बर्दघाट सुस्तापूर्व)को बौदिकाली गाउँपालिका–६ मा जङ्गली च्याउ खाँदा दुईजनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व)का प्रहरी उपरीक्षक भुवनेश्वर तिवारीले बौदिकाली–६ माझडाँडाका

झापामा अनियमित वर्षाले रोपाइँमा असर

बनियानी, १० साउन । अनियमित वर्षाका कारण झापामा धान रोपाइँमा असर परेकोे छ । जिल्लामा अपर्याप्त र अनियमित वर्षा हुँदा रोपाइँमा समस्या भएको हो । अघिल्लो वर्षको तुलनामा यो वर्ष

गैरहाजिर रहेका प्रहरीलाई सम्पर्कमा आउन आग्रह

काठमाडौँ, १० साउन । प्रहरी प्रधान कार्यालय नक्सालले बिदा स्वीकृत नगराई कार्यालयमा हाजिर नभएका २२ जना प्रहरीलाई सात दिनभित्र सम्पर्कमा आउन आग्रह गरेको छ । एकजना हबल्दार, पाँचजना सहायक हबल्दार

पाँचथरमा जीप दुर्घटना: घाइते थप एक जनाको मृत्यु

पाँचथर, १० साउन । पाँचथरको फिदिम नगरपालिका–२ कृष्णमन्दिर नजिकै हिजो दिउँसो भएको बोलेरो जिप दुर्घटनामा परेका  घाइतेमध्ये थप एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार उपचारका लागि

भरतपुर महानगरद्वारा भ्रमण वर्षको प्रचारप्रसार सुरु

चितवन, १० साउन । भरतपुर महानगरपालिकाले ‘भरतपुर भ्रमण वर्ष, २०२४’ को प्रचारप्रसार सुरु गरेको छ । महानगर प्रमुख रेनु दाहालले बागमती प्रदेश सरकार, सङ्घीय सरकारका मन्त्रालय र नेपाल पर्यटन बोर्डलाई

नापतौलमा अनियमितता गर्ने व्यावासायिक प्रतिष्ठान कारबाहीमा

वाग्मती, १० असार । नापतौलयन्त्रको  तोकिएको समयमा  नवीकरण नगराउने  र  तौलमा ठगी गर्ने एक हजार चार सय ३६ औद्योगिक  तथा व्यावसायिक प्रतिष्ठानलाई जरिवानासहित कारबाही गरिएको वीरगन्जस्थित गुणस्तर तथा  नापतौल कार्यालयले