Logo
विविध

पशुचौपायालाई निकुञ्ज बाहिर घाँस रोप्दै स्थानीय

-रिपोर्टर्स नेपाल/संवाददाता

जानकी, ९ साउन । निकुञ्ज क्षेत्रमा घाँस काट्न जाँदा मानव र वन्यजन्तुबीच हुन सक्ने द्वन्द्वात्मक गतिविधिलाई रोक्नका लागि राप्ती सोनारी गाउँपालिका–१ मा पर्ने बसेरी मध्यवर्ती

विस्तृत पढ्नुहोस
अस्पतालका क्यान्टिन अनुगमनः सरसफाइमा ध्यान दिन निर्देशन

भरतपुर, ९ साउन।  चितवनको भरतपुर महानगरपालिकाले महानगरभित्र रहेका ठूला अस्पतालको क्यान्टिनमा अनुगमन गरेको छ । अनुगमन क्रममा अधिकांश क्यान्टिनमा सरसफाइको अभाव देखिएको छ । भरतपुर–१० का वडाध्यक्ष परमेश्वर खनालका अनुसार

सहकारीद्वारा सामूहिक आलु खेती

गलेश्वर, ९ साउन । पश्चिम म्याग्दीको दरबाङमा सञ्चालित आत्मनिर्भर साना किसान कृषि सहकारी संस्थाले वर्षौंदेखि बाँझो रहेको जमिनको सदुपयोग गरी व्यावसायिक तरकारी खेती गरेको छ । सहकारीमार्फत डेढ सय रोपनी

धान उत्पादन बढ्ने विश्वासमा सुच्चा पूजा

नेपालगञ्ज, ९ साउन । बाँकेमा रतगैया थारू समुदायले ‘सुच्चा पूजा’ गरेका छन् । जिल्लाको राप्तीसोनारी गाउँपालिका–४ स्थित धामपुरमा उनीहरुले धानको उत्पादन बढ्ने विश्वासका साथ उक्त पूजा गरेका हुन् । “वर्षौंदेखि

मौलापुर नगरपालिकाद्वारा किसानहरुलाई निःशुल्क कृषि सामग्री वितरण

काठमाडौं, ९ साउन । रौतहटको मौलापुर नगरपालिकाले किसानहरुका लागि निःशुल्क कृषि सामग्री वितरण गरेको छ । आज (मंगलबार) मौलापुर पार्क रेष्टुरेन्ट उद्घाटन समारोहकाबीच माछा ब्यवसायी, तीन बाली खेती गर्ने किसान

सधैँ सताइरहने दब्ल्लाङको पहिरो

गलकोट, ९ साउन । बर्खाको समय छ । सामान्य पानी पर्नासाथ बागलुङ बजारसँग बागलुङको दक्षिण भेगको आवतजावत छुट्टिन्छ । निरन्तर झरिरहने दब्ल्लाङको पहिराले बागलुङको बलेवा, जैमिनी नगरपालिका र बरेङ गाउँपालिकालाई

बाँझो जमिनमा फलफूलका बिरुवा उत्पादन

ढोरपाटन, ९ साउन । गाउँ रित्तिदै गएका छन् । युवा शक्ति विदेश पलायन भएपछि घरमा महिला, बालबालिका र वृद्धवृद्धा मात्र छन् । खेतीयोग्य जमिन वनमाराले ढाकिँदै गएको छ । आयआर्जन

विद्यार्थी तथा अभिभावकको आकर्षणमा ‘पढ्दै कमाउँदै कार्यक्रम’

–हरिप्रसाद बाँस्तोला गण्डकी, ९ साउन । अधिकांश सामुदायिक विद्यालयमा वर्षे बिदा भए पनि जानकी माध्यमिक विद्यालयमा कक्षा १० मा अध्ययनरत सावित्री नेपाली भने स्कुल आउन छोडेका छैनन् । विद्यालयले बिदामा

प्रहरी नायब निरीक्षकको रहस्यमय मृत्युबारे अनुसन्धान सुरु

बलेवा, ९ साउन  । बागलुङको वडिगाड गाउँपालिका–६ मा रहेको आशा होटलमा वरिष्ठ प्रहरी नायब निरीक्षक उज्ज्वल पौडेल मृत भेटिएको विषयमा अनुसन्धान सुरु भएको छ । जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख,

पहिरोले विद्यालय भवनमा क्षति

म्याग्दी, ९ साउन । म्याग्दीको धवलागिरि गाउँपालिका–६ मराङको बुलमा रहेको बागेश्वरी आधारभूत विद्यालयको कक्षा कोठामा पहिरोले क्षति पु¥याएको छ । पहिरोले भवन जोखिममा परेपछि कक्षा ५ सम्म अध्यापन हुने विद्यालयको

प्रहरीका एक एसपी र २ डिएसपीको काज सरूवा

काठमाडौं, साउन ९ । प्रहरी प्रधान कार्यालयले एकजना प्रहरी उपरीक्षक (एसपी) र दुईजना नायब उपरीक्षक (डिएसपी) को काज सरुवा गरेको छ । प्रधान कार्यालयले एसपी सिताराम रिजाललाई जिल्ला प्रहरी कार्यालय

बाढीबाट हुने क्षति न्यूनीकरणमा जुटे कञ्चनपुरका स्थानीय तह

कञ्चनपुर, ९ साउन । बाढीजन्य प्रकोपबाट हुने क्षति न्यूनीकरणका लागि कञ्चनपुरका स्थानीय तह पूर्वतयारीमा जुटेका छन् । यसका लागि गैरसरकारी संस्थाको समन्वयमा समुदायमा आधारित बाढी पूर्वतयारीका लागि यहाँका स्थानीय तहले