Logo
विविध

‘लू’बाट बच्न आग्रह

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ, १२ वैशाख । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले तातो हावा ‘लू’बाट बच्न सर्वसाधारणलाई आग्रह गरेको छ । मन्त्रालयले तराईमा तातो हावासँगै ‘लू’ चलेकाले सबैलाई बच्न

विस्तृत पढ्नुहोस
सामुदायिक विद्यालय सुधार गर्दै कृष्णपुरका अभिभावक

कञ्चनपुर, १२ वैशाख । कञ्चनपुरको कृष्णपुर नगरपालिकामा रहेका सामुदायिक विद्यालयको सुधारका लागि स्थानीय अभिभावक नै अग्रसर हुन थालेका छन् । सामुदायिक विद्यालयमा राज्यको ठूलो लगानी भए पनि सोअनुसार प्रतिफल प्राप्त

धार्मिक पर्यटकीय गन्तव्य बन्दै देवचुली डाँडा

त्रिवेणी (नवलपरासी), १२ वैशाख । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको देवचुली डाँडा जिल्लाकै धार्मिक पर्यटनको प्रमुख गन्तव्य बनेको छ । प्राकृतिक मनोरम दृश्य अवलोकनका लागि मात्र नभई पछिल्लो समय देवचुली डाँडामा

कृषिमा छाडा चौपाया र बजारीकरण प्रमुख समस्या

भजनी (कैलाली), १२ वैशाख । कैलालीको टीकापुर नगरपालिका–२ की सरिता घर्तीमगरसँग १० कट्ठा जमिन छ । त्यही जग्गामा खेतीपाती गरी गुजारा गर्दै आएकी सरिताले यसपाली हिउँदे खेती लगाएनन्, खेत बाँझै

मोहन्यालमा नौ वटा सिँचाइ योजनाको काम सुरु

गोदावरी (कैलाली), १२ वैशाख । कैलालीको मोहन्याल गाउँपालिकाका पाँच वडामा नौ वटा सिँचाइ योजनाको काम सुरु भएको छ । कृषकको खेतबारीमा सिँचाइ सुविधा पु¥याउन वडा नं ३, ४, ५, ६

पराशर मार्गमा कालोपत्र गर्न थालियो

तनहुँ, १२ वैशाख । व्यास नगरपालिकाको गौरवको आयोजनामा रहेको पराशर मार्गमा पक्की नालासहित कालोपत्र गर्न सुरु भएको छ । आयोजना निर्माणका लागि बिकेएचटिडिसिएल–एसिपिएल जेभी काठमाडौँले टेण्डर प्रक्रिया पूरा गरी निर्माण

भानुमा औद्योगिक ग्राम निर्माण गरिँदै

दमौली (तनहुँ), १२ वैशाख । तनहुँको भानु नगरपालिकामा औद्योगिक ग्राम निर्माणको प्रक्रिया सुरु भएको छ । भानु नगरपालिका–३ खहरेमा औद्योगिक ग्राम निर्माणका लागि एक करोड बजेट प्राप्त भएसँगै प्रक्रिया प्रारम्भ

डढेलोले म्याग्दीमा सात सय हेक्टर वन सखाप

गलेश्वर (म्याग्दी) १२ वैशाख । डढेलोले गण्डकी प्रदेशका ११ जिल्लामध्ये सबैभन्दा बढी नोक्सानी म्याग्दी जिल्लामा भएको छ । पैतालिस दिनको अवधिमा जिल्लाको करिब सात सय हेक्टर वन क्षेत्र सखाप भएको

बिहे घरमा आगलागी हुँदा छ लाखको क्षति, दुई जना घाइते

सर्लाही, वैशाख १२ । सर्लाहीको बलरा नगरपालिकास्थित मिर्जापुरको बिहे घरमा आगलागी हुँदा ६ लाखको क्षति हुनुका साथै दुई जना घाइते भएका छन् । बलरा नगरपालिका–६, मिर्जापुरका रामचन्द्र महतोको खपडाले छाएको

जङ्गलमा लागेको डढेलो बस्तीमा फैलिँदा पाँच घर जले

सोलुखुम्बु, वैशाख १२ । सोलुखुम्बुको नेचासल्यान गाउँपालिका–२ देउपुजेको जङ्गलमा लागेको डढेलो बस्तीमा फैलिँदा पाँच घर जलेका छन् । गाईखर्क सामुदायिक वनमा मङ्गलबार लागेको डढेलो डढेलो बस्तीमा छिर्दा पाँच घर जलेका

बारपाक आज सार्वजनिक बिदा

काठमाडौं, वैशाख १२। गोरखाको बार पाक सुलीकोट गाउँपालिकाले वैशाख १२ गते आज सार्वजनिक बिदा दिइएको छ । मङ्गलवार बसेको गाउँ कार्यपालिकाको बैठकले आज वैशाख १२ गते बिदा दिने निर्णय गरेको

‘पर्यटन विकासका लागि सुविधा सम्पन्न यातायात सेवा अपरिहार्य’

गण्डकी, ११ वैशाख । पर्यटन विकासका लागि सुविधा सम्पन्न यातायात सेवा अपरिहार्य रहेकामा सरोकारवालाहरूले जोड दिएका छन् । नेपाल पर्यटक यातायात व्यवसायी सङ्घ (एनटिभिए) गण्डकी प्रदेशले नयाँ वर्ष २०८१ का