Logo
विविध

पचाल झरनालाई नेपालकै ‘अग्लो झरना’ को मान्यता दिन आग्रह

-रिपोर्टर्स नेपाल/संवाददाता

मान्म (कालीकोट), ११ वैशाख । कालीकोटको पचाल झरना गाउँपालिका–३ मा रहेको पचाल झरनालाई नेपालकै अग्लो झरनाको आधिकारिक मान्यता दिन स्थानीयले आग्रह गरेका छन् । पटकपटक

विस्तृत पढ्नुहोस
प्रकाश दाहाल स्मृति भलिबल प्रतियोगिता हुने

पाटन (ललितपुर), ११ वैशाख । प्रज्ञा–स्मृति प्रतिष्ठानको आयोजनामा ललितपुरको महाकाल गाउँपालिकामा यही वैशाख २२ देखि २५ गतेसम्म प्रकाश दाहाल स्मृति बागमती प्रदेशस्तरीय अन्तरपालिका भलिबल प्रतियोगिता हुने भएको छ । प्रतिष्ठानले

पर्यकीयस्थल दोलालघाटमा तटबन्धको योजना बनाइँदै

काभ्रेपलाञ्चोक, ११ वैशाख । काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिकास्थित पर्यकीयस्थल दोलालघाट क्षेत्रमा नदी कटान रोक्न तटबन्धको योजना निर्माण प्रक्रिया सुरु भएको छ । सुनकोसी र इन्द्रावती नदी कटानको जोखममा रहेको सो क्षेत्रमा

काभ्रेको कुतालमा युवाको सक्रियतामा छ्योर्तेन निर्माण

धुलिखेल (काभ्रेपलाञ्चोक), ११ वैशाख । काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका–३ कुतालमा तामाङ युवाको सक्रियतामा छ्योर्तेन निर्माण गरिएको छ । तामाङ समुदायको बाहुल्यता रहेको सो स्थानमा युवाको सक्रियतामा धार्मिक तथा पितृकर्म गर्ने पवित्रस्थल

बुटवलले राख्यो मुख्य चार भाषामा नागरिक बडापत्र

लुम्बिनी, ११ वैशाख । बुटवल उपमहानगरपालिकाले मुख्य चार भाषामा नागरिक बडापत्र सञ्चालनमा ल्याएको छ । कार्यालयमा सेवा लिन आउने विभिन्न भाषाभाषीका सेवाग्राहीको सहजताका लागि उपमहानगरपालिकाले आजदेखि नेपालीसहित, थारु, मगर र

दुहवीमा साप्ताहिक हाटबजार सुरु

जनकपुर, ११ वैशाख । धनुषाको दुहवीमा विवादका कारण बन्दभएको हाटबजार लामो समयपछि सञ्चालनमा आएको छ । विदेह नगरपालिका–२ स्थित दुहवी गोवराही चोकमा बन्द रहेको साप्ताहिक हाटबजार सञ्चालनमा आएको सो नगरपालिकाका

बन्दीपुरको सौन्दर्यता र मौलिकता कायम राख्न आग्रह

दमौली (तनहुँ), ११ वैशाख । तनहुँको बन्दीपुर पर्यटन बोर्डले पहाडकी रानी उपनामले परिचित बन्दीपुर बजारको सौन्दर्यता र मौलिकतालाई कायम राख्न आग्रह गरेको छ । बन्दीपुरको पर्यटन प्रवद्र्धनका निमित्त गठित बोर्डले

‘काठमाडौँका सामुदायिक विद्यालयमा स्वयंसेवक परिचालन’

काठमाडौँ, ११ वैशाख । काठमाडौँ महानगरपालिकाले सामुदायिक विद्यालयको सौन्दर्यीकरण तथा विद्यार्थीलाई शिक्षण सिकाइप्रति थप उत्प्रेरित गर्न स्वयंसेवक परिचालन गरेको छ । सामुदायिक विद्यालयमा सरसफाइ, हरियाली, कलात्मक र आकर्षक वातावरण बनाउनका

नेपालगञ्जमा हनुमान जन्मोत्सव महोत्सव सम्पन्न

नेपालगञ्ज, ११ वैशाख । बाँकेको नेपालगञ्ज उमहानगरपालिका–२ स्थित हनुमानगढीमा आयोजित तीनदिने महोत्सव सम्पन्न भएको छ । हनुमान जन्मोत्सवका अवसरमा आइतबारदेखि सुरू भएको महोत्सव आज झाँकीसहित निकालिएको शोभायात्रापछि भण्डारा तथा प्रसाद

भूकम्पबारे चेतना जगाउन बृहत् फोटो प्रदर्शनी

काठमाडौँ, ११ वैशाख । विक्रम संवत् २०७२ वैशाख १२ गतेको गोरखा भूकम्पको सम्झनामा भोलि वैशाख १२ यहाँ बृहत् फोटो प्रदर्शनी आयोजना हुने भएको छ । भूकम्पबारे चेतना जगाउन प्रदर्शनी आयोजना

दूधको भुक्तानी नपाएपछि चितवनका किसानलाई गाईभैँसी पाल्न कठिन

नारायणगढ (चितवन), १० वैशाख । सात महिनादेखि दूधको भुक्तानी नपाएपछि चितवनका दुग्ध उत्पादक किसानले गाईभैँसी पाल्न कठिन भएको बताएका छन् । गत असोजदेखि जिल्लाका विभिन्न डेरीलाई बेचेको दूधको करिब रु

खडेरीले खेतबारीमै सुक्न थाल्यो बाली

गलेश्वर (म्याग्दी), १० वैशाख । वैशाख पहिलो साता बितिसक्दा पनि पानी नपरेका कारण मकै छर्न नपाएर म्याग्दीका किसान चिन्तित छन् । लामो खडेरीले खेतबारीमा लगाएका तरकारी र खेतमा लगाएको मकै