Logo
पत्रपत्रिका बाट

२ माघदेखि पुनः श्रम स्वीकृतिको काम अनलाइनबाट मात्रै

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, पुस २० । आगामी २ माघदेखि पुनः श्रम स्वीकृतिको काम अनलाइनबाट मात्र हुने भएको छ । वैदेशिक रोजगारीमा जाने नेपाली कामदारका कामलाई थप सहज

विस्तृत पढ्नुहोस
नोबेलमा १० लाख अतिरिक्त शुल्क माग

काठमाडौं, पुस १९ । चिकित्सा शिक्षा आयोगले तोकेभन्दा लाखौं बढी शुल्क विद्यार्थीबाट असुल्ने प्रयासमा रहेको नोबेल मेडिकल कलेजको कदमको विपक्षमा उभिने विद्यार्थी पढाइबाटै वञ्चित भएका छन् । चिकित्सा शिक्षा आयोगको

भोकसँग जुध्न छोराछोरी बेच्दै अफगानी

काठमाडौं, पुस १९ । अनिकाल र युद्धका कारण विस्थापित सर्वसाधारणको बसोबास तथा माटो र इँटाले बनेका बाक्ला घरको बाहुल्य रहेको पश्चिम अफगानिस्तानको एक घना बस्तीमा एक महिला छोरीलाई बचाउन संघर्षरत

माओवादी महाधिवेशनः यथास्थितिको निरन्तरता

रौतहट, पुस १९ । नेकपा (माओवादी केन्द्र)को आठौं महाधिवेशन २ सय ३६ केन्द्रीय सदस्य चयन गर्दै सम्पन्न भएको छ। पुस ११ देखि काठमाडौंमा सुरु भएको महाधिवेशन आइतबार नयाँ केन्द्रीय सदस्य

गुप्तचर प्रमुखमा खरेल ल्याउने तयारी

काठमाडौं, पुस १९ । मुलुकको प्रमुख गुप्तचर निकाय राष्ट्रिय अनुसन्धान विभागका प्रमुख गणेश अधिकारीको यही २३ गते अवकाश हुने भएपछि सरकारले प्रमुख नियुक्तिको तयारी गरेको छ। तीन वर्षे कार्यकाल सकिएपछि

सांसदको लेबी मासिक १४ हजारसम्म

काठमाडौं, पुस १९ । संसद्मा सबैभन्दा ठूलो दल नेकपा एमालेले एकजना सांसदबाट १३ हजार रूपैयाँको दरले लेबी लिने गरेको छ। प्रतिनिधिसभामा ९८ र राष्ट्रियसभामा २६ गरी १२४ सांसद भएको एमालेले

धान उत्पादन विगत ५ वर्षयताकै कम

काठमाडौं, पुस १९ । नेपालमा उत्पादन हुने प्रमुखबाली धानको उत्पादन यसवर्ष ८ दशमलव ७४ प्रतिशतले घटेको छ । गत असोज ३१ देखि कार्तिक ३ गतेसम्म देशभर परेको हावाहुरीसहितको अप्रत्याशित वर्षातले

त्रिविका ३ सय कर्मचारी कामविहीन

काठमाडौं, पुस १९ । करारमा कार्यरत शिक्षक तथा कर्मचारीलाई आन्तरिक प्रतिस्पर्धाबाट स्थायी गर्ने निर्णय सच्याउन माग गर्दै सरकारआबद्ध संयुक्त विद्यार्थी संगठनको आन्दोलनका कारण दुई सातादेखि त्रिभुवन विश्वविद्यालय ठप्प छ ।

नारायणहिटीको १० रोपनी जग्गा रेस्टुरेन्ट व्यवसायका लागि भाडामा

काठमाडौं, पुस १९ । ऐतिहासिक महत्त्वको सम्पदा नारायणहिटी दरबार सङ्ग्रहालयभित्रको करिब १० रोपनी जग्गा रेस्टुरेन्ट व्यवसाय सञ्चालनका लागि भाडामा लगाइएको छ । भाडामा लगाइएपछि त्यहाँ विभिन्न स्थायी संरचना बन्दैछन् तर

नेपाल प्रहरीः ३ सय ६७ विरुद्ध उजुरी, १९ सय ८० जनालाई पुरस्कार

काठमाडौं, पुस १९ । आमसर्वसाधारण कुनै पनि घटना, दुर्घटना तथा असुरक्षाको महसुस भए गुनासो, उजुरी तथा जाहेरी लिएर जाने थलो प्रहरी कार्यालय हो । प्रहरीसमक्ष पुग्दा न्याय पाइन्छ भन्ने आस

गत आर्थिक वर्षमा मात्रै सवा २५ अर्ब बेरुजु

काठमाडौं, पुस १९ । अघिल्लो आर्थिक वर्षको भन्दा गत आर्थिक वर्षमा ह्वात्तै बेरुजु रकम बढेको छ । महालेखा नियन्त्रक कार्यालयको आन्तरिक प्रतिवेदनअनुसार आर्थिक वर्ष २०७६-७७ मा ११ अर्ब ३९ करोड

मल खरिदमा १ अर्ब ५३ लाख भ्रष्टाचार

काठमाडौं, पुस १९ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कृषि सामग्री कम्पनी लिमिटेडका प्रबन्ध सञ्चालकसहित १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । अख्तियारले गुणस्तरहीन मलाई गुणस्तरीय भनी प्रतिवेदन तयार गर्न