Logo
पत्रपत्रिका बाट

कोभिडले कृषिमा १२ अर्ब क्षति

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, मंसिर २१ । कोभिड–१९ का कारण कृषि तथा पशुपालनमा करिब १२ अर्ब रूपैयाँ क्षति पुगेको एक सरकारी अध्ययनले देखाएको छ। तुलनात्मक रूपमा कृषि क्षेत्रमा

विस्तृत पढ्नुहोस
साझा कार्यदलको प्रस्ताव सचिवालय बैठकबाट अस्वीकृत, ओलीलाई अर्को धक्का

काठमाडौं, मंसिर २१ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीको आन्तरिक विवाद चुलिँदै जाँदा प्रधानमन्त्री केपी शर्मा ओलीलाई एकपछि अर्को धक्का लागेको छ। भदौ २६ गतेको स्थायी कमिटी निर्णय प्रधानमन्त्री ओलीको पक्षमा

क्रसर उद्योगीसामु सरकार लाचार

लहान, मंसिर २१ । प्राकृतिक स्रोतको दोहन रोकिएको छैन। त्यो रोक्नेलाई टिपरले किचेर मारिन्छ। हामी मूकदर्शक हुन्छौं।’ यस्तो वास्तविकता व्यक्त गर्दै क्रसर उद्योगको मनपरीबारे प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत

मन्त्रालयले लुकाएको प्रतिवेदन गैससले ग¥यो सार्वजनिक

काठमाडौं, मंसिर २१ । सरकारले लुकाएर राखेको उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदन गैरसरकारी संस्थाहरूको छाता संगठन शिक्षाका लागि राष्ट्रिय अभियान (एनसीई) नेपालको अगुवाइमा आयोगका १३ सदस्यले सार्वजनिक गरेका छन् ।

करोडौं मूल्य पर्ने मन्दिरको जग्गा व्यक्तिका नाममा

वीरगन्ज, मंसिर २१ । वीरगन्ज महानगरपालिकाको मुख्य व्यापारिक केन्द्र घण्टाघर नजिक रहेको करोडौं मूल्य पर्ने मन्दिरको सार्वजनिक जग्गा व्यक्तिले आफ्नो नाममा गराएर घर बनाउन थालेपछि स्थानीयले विरोध जनाएका छन् ।

दुवै अध्यक्षको प्रतिवेदन स्थायी समितिमा, दुई अध्यक्षबीच वान टु वान वार्ता

काठमाडौं,मंसिर २१ । सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टीभित्र जारी विवाद स्थायी समिति बैठकमा जाने भएको छ । सचिवालय बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रस्तुत गरेको

गौतमबुद्ध विमानस्थलको ९३ प्रतिशत काम पूरा

भैरहवा, मंसिर २१। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले देशमा सञ्चालित २२ वटा राष्ट्रिय गौरवका आयोजनामध्ये गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सबैभन्दा पहिले सम्पन्न हुने बताएका छन्। विभिन्न कारणले तोकिएकै

प्रदेश १ मा धान उत्पादन बढ्यो

विराटनगर, मंसिर २१ । प्रदेश नं १ मा यस वर्ष धाने उत्पादनमा वृद्धि भएको छ । कृषि विकास निर्देशनालय, विराटनगरका अनुसार आर्थिक वर्ष २०७५र७६ मा कुल १२ लाख ६१ हजार

अर्थमन्त्रीले गरे पहिलो चौमासको बजेट समीक्षा

काठमाडौं, मंसिर २१ । अर्थमन्त्री विष्णु पौडेलले प्रभावकारी रूपमा चालू आर्थिक वर्ष (आव) २०७७र७८ को कार्यान्वयनमा लाग्न सरकारी अधिकारीहरूलाई निर्देशन दिएका छन् । पहिलो चौमासमा पूँजीगत खर्च, राजस्व संकलन र

नेपाल–भारत सहसचिवस्तरीय वाणिज्य बैठक सम्पन्न

काठमाडौं, मंसिर २१ । व्यापार तथा पारवहनसम्बन्धी नेपाल भारत अन्तरसरकारी उपसमितिको सहसचिवस्तरीय द्विदेशीय वाणिज्य वार्ता सम्पन्न भएको छ । बिहीवार र शुक्रवार भच्र्युअल माध्यमबाट सम्पन्न बैठकमा द्विपक्षीय आर्थिक र व्यापारिक

एक्सपान्सन ज्वाइन र डिस्मेटेबल बक्स आइपुगेन

दोलखा, मंसिर २१ । बहुचर्चित ४५६ मेगावाटको राष्ट्रिय गौरवको आयोजना माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाकोे एक्सपान्सन ज्वाइन र डिस्मेन्टेबल बक्स भारतबाट आउन नसक्दा आयोजना निर्माणको गति सुस्त हुनुका साथै परीक्षण र

कन्टेनर ढुवानीमा ईसीटीएसः खाँचो छ सडकमा, लगाइयो रेलमा!

काठमाडौं, मंसिर २१ । तेस्रो मुलुकसँगको व्यापारमा पारवहन खर्च घटाउने उद्देश्यले लागू गरिएको विद्युतीय कार्गो ट्र्याकिङ प्रणाली (ईसीटीएस) नै लागत वृद्धिको कारण बनेको छ । भारतको कोलकाता र विशाखापत्तनम् बन्दरगाहमा

Screenshot