Logo
पत्रपत्रिका बाट

खाद्यको चिनी ल्याउन टेन्डरै परेन

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, कार्तिक २९। चिनीको अधिक माग हुने तिहारमा पनि सरकारले सहुलियतमा ल्याउने भनेको चिनी आएन । सरकारको स्वामित्वमा रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनीको दशैँ,

विस्तृत पढ्नुहोस
पत्रकारलाई कोरोना लागे निःशुल्क उपचार

काठमाडौं, कार्तिक २९ । सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले कोरोना भाइरसबाट प्रभावित भएका सञ्चारकर्मीलाई सरकारले निःशुल्क उपचार गर्ने बताएका छन् ।नेपाल पत्रकार महासङ्घ अन्तर्गतको साना लगानी मिडिया हकहित प्रवद्र्धन

खोलाको जग्गा व्यक्तिको नाममा, जग्गाधनी तनावमा

काठमाडौं, कार्तिक २९ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललितपुर जिल्लाको हरिसिद्धि र धापाखेलको सिमाना भएर बग्ने कर्मनासा खोलाको जग्गा खोजी गर्ने क्रममा दुई संस्थासहित ३५ जना जग्गाधनीलाई अनुसन्धानको दायरामा ल्याएको छ ।

काठमाडौं प्रशासनको बन्द सेवा ३ मंसिरबाट खुल्दै

काठमाडौं, कार्तिक २९ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले कोरोनाका कारण बन्द रहँँदै आएका नागरिकता वितरणलगायतका सेवा ३ मंसिरदेखि सुरु गर्ने भएको छ ।काठमाडौं प्रशासनले कोरोना संक्रमणको जोखिम बढ्दै गएर धमाधम

अर्थमन्त्री पौडेलले ल्याए सरकारको खर्च घटाउने योजना

काठमाडौं, कार्तिक २९ । फजुल खर्च नियन्त्रण गर्ने नीति लिएको सरकारले ‘सार्वजनिक खर्चमा मितव्ययिता कायम गर्नेसम्बन्धी मापदण्ड–२०७७’ पारित गरेको छ । बिहीबारको मन्त्रिपरिषद् बैठकले अर्थ मन्त्रालयको प्रस्तावमा सो मापदण्ड पारित

आज लक्ष्मीपूजा, दिउँसो १ बजेर ४९ मिनेटपछि औंसी तिथि

काठमाडौं,  कार्तिक २९ । नेपालीको दोस्रो ठूलो पर्व तिहार सुरु भइसकेको छ । आज शनिबार साँझ घरघरमा दीपावली गर्दै धनधान्य र ऐश्वर्यकी देवी लक्ष्मीको पूजा गरिँदै छ । कात्तिक कृष्ण

काँग्रेस बैठक आज

काठमाडौं, कार्तिक २८। नेपाली काँग्रेस भित्रको विवाद समाधान गर्ने क्रममा लगातार भएका छलफलबाट धेरै कुरा सहमति नजिक पुगेकाले आज केन्द्रीय कार्य समितिको बैठक बस्ने भएको छ । धेरै कुरामा सहमतिको

कोरोनामा सरकारी नीतिः संक्रमित पनि संक्रमणमुक्त

दाङ, कार्तिक २८ । घोराही उपमहानगरपालिका वडा नम्बर १५ रतनपुरका विपीन रावत (नाम परिवर्तन) कोरोना संक्रमण भएको महिना दिन नाघिसक्यो। यो अवधिमा उनले तीनपटक कोरोना परीक्षण गराइसके। तर तीनैपटकको परीक्षणमा

एक न्यायाधीशले भने, ‘वामदेवलाई राष्ट्रियसभाको सदस्य नबनाउनू’

काठमाडौं, कार्तिक २८ । सर्वोच्च अदालतले नेकपाका उपाध्यक्ष वामदेव गौतमको मन्त्री बन्ने बाटो खोल्दै यसअघिको अन्तरिम आदेश निष्क्रिय गरेपछि न्यायाधीशबीच राय बाझिएको छ। जसका कारण सर्वोच्चबाट एउटै मुद्दाका लागि दुई

फेवातालको सीमांकन विवाद टुंग्याउन मन्त्रीको निर्देशन

पोखरा, कार्तिक २८ । भूमि सुधारमन्त्री पद्मा अर्यालले विगतको तथ्य, प्रमाण र दस्तावेजका आधारमा फेवातालको सीमांकन विवाद टुंग्याउन निर्देशन दिएकी छिन्। नेपाल सरकारले गठन गरेको फेवातालको चारकिल्ला निर्धारण, सीमांकन तथा

चूडामणि शर्मा भ्रष्टाचार मुद्दाः विवरण माग्दै विशेष अदालत

काठमाडौं, कार्तिक २८ । विशेष अदालत काठमाडौंले आन्तरिक राजस्व विभागका तत्कालीन महानिर्देशक चूडामणि शर्माको भ्रष्टाचार मुद्दामा सर्वोच्च अदालतबाट भएका आदेशको प्रतिलिपि पेस गर्न आदेश गरेको छ। विशेष अदालतका अध्यक्ष एवं

प्रहरीको समायोजन प्रक्रिया लम्बियो

काठमाडौं, कार्तिक २८ । प्रहरी समायोजन अध्यादेशमा राष्ट्रपतिले लालमोहर लगाएको झन्डै एक महिना बितिसक्दा पनि नेपाल प्रहरीको समायोजन प्रक्रिया अगाडि बढ्न सकेको छैन । नेपाल प्रहरीको समायोजनका लागि तयार पारिएको

Screenshot