Logo
पत्रपत्रिका बाट

आर्थिक मितव्ययिताका नयाँ कार्यक्रम लागू

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, कार्तिक २८। कर्मचारीलाई उपलब्ध गराइँदै आएको विभिन्न शीर्षकका खर्च, सुविधा तथा अन्य कार्यालय व्यवस्थापनसँग सम्बन्धित फजुल खर्चमा सरकारले कैँची लगाएको छ । यस्तोमा महँगी

विस्तृत पढ्नुहोस
सङ्क्रमितको उपचार निःशुल्क

काठमाडौं, कार्तिक २८। सरकारले कोरोना भाइरस सङ्क्रमितको परीक्षण र उपचार निःशुल्क गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न बिहीबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सो जानकारी दिइएको हो ।

विपन्नलाई प्राथमिकताः अर्याल

काठमाडौं, कार्तिक २८ । भूमिहीन, सुकुम्बासीलाई जग्गा प्रदान गर्न गठन गरिएको भूमिसम्बन्धी समस्या समाधान आयोगले स्थानीय तहसँग मिलेर काम अगाडि बढाएको छ । आयोगले पहिलो चरणमा देशभर रहेका ७५३ स्थानीय

कोरोना सङ्क्रमित गर्भवतीको सफल उपचार

काठमाडौं, कार्तिक २८ । परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालले हालसम्म १०४ जना कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएका महिलालाई सफल प्रसूति तथा स्त्रीरोगको उपचार गरेको छ । अस्पतालका निर्देशक डा सङ्गीता

मंसिर मसान्तसम्मै अन्तर्राष्ट्रिय सीमा नाका बन्द

काठमाडौं, कार्तिक २८। सरकारले कोरोना संक्रमितको उपचार निःशुल्क गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले कोरोनाको खोपका लागि कार्ययोजना स्वीकृत गर्दै सरकारी अस्पतालमा कोरानाको परीक्षण तथा उपचार निःशुल्क

नेकपा विवादः आ–आफ्नै रणनीतिमा ओली र दाहाल–नेपाल समूह

काठमाडौं, कार्तिक २८ । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको शक्ति संघर्ष उत्कर्षमा पुगेका बेला आज शुक्रबार सचिवालय बैठक बस्दै छ । नेकपा महासचिव विष्णु पौडेलले शुक्रबार प्रधानमन्त्री कार्यालय बालुवाटारमा

१९ वर्षपछि पेट्रोलियम भण्डारण क्षमता विस्तार

काठमाडौं, कार्तिक २८ । नेपालमा १९ वर्षपछि पेट्रोलियम भण्डारण क्षमता विस्तारको काम सुरु भएको छ । २०५८ सालयता पेट्रोलियम पदार्थको उच्च माग बढ्दै गए पनि भण्डारण क्षमता बढाइएको थिएन ।

वामदेवलाई मन्त्रीलगायतका पदमा नियुक्ति गर्न बाटो खुला

काठमाडौं, कार्तिक २७ । राष्ट्रिय सभाको सदस्यमा मनोनित भएका नेकपाका नेता वामदेव गौतमलाई मन्त्रीलगायतका पदमा नियुक्ति गर्न सर्वोच्च अदालतले बाटो खोलिदिएको छ । सर्वोच्च अदालतअन्तर्गतको संवैधानिक इजलासले यसअघि सर्वोच्चले दिएको

नेकपा विवाद कायमैः दुवै पक्ष एक अर्कालाई गलाउने रणनीतिमा

काठमाडौं,कार्तिक २७ । सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टीभित्रको आन्तरिक विवाद थप तनावपूर्ण बनेको छ । प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीका कारण विगत ६ महिना अघिबाट शुरु भएको

तिहारबारे नेवार समुदायमा अन्योल

काठमाडौं, कार्तिक २७ । गत वर्षझैं यस वर्ष पनि नेवाः समुदायमा तिहार पर्व अर्थात् ‘स्वन्ति नखः’ मनाउने दिनबारे अन्योल छाएको छ । तर, नेपाल संवत् ११४१ नयाँ वर्ष मनाउने विषयमा

पुसभित्रै सबै परीक्षा सक्ने तयारीमा त्रिवि

काठमाडौं, कार्तिक २७ । त्रिभुवन विश्वविद्यालयले पुस मसान्तभित्र रोकिएका सबै संकायअन्तर्गतका तहको परीक्षा सम्पन्न गर्ने तयारी गरेको छ । त्रिविले मंसिर २८ बाट सञ्चालन हुने गरी विज्ञान तथा प्रविधि, व्यवस्थापन

अन्तरपालिका सहकार्यले विकासमा आयाम

काठमाडौं, कार्तिक २७। स्थानीय तहभित्रको दिगो, एकीकृत र ठूला पूर्वाधार निर्माणका लागि स्थानीय तहहरूले अन्तरपालिका सहकार्य गर्न थालेका छन् । ससाना पुँजीलाई एकीकृत गरी सामूहिक योजना सञ्चालन गर्दै स्थानीय तहहरूले

Screenshot