Logo

चम्ल्याहा शिशुलाई लायन्स क्लबको सहयोग



चम्ल्याहा शिशु जन्माएकी पाल्पा, माथागडी– १ चिदीपानीकी २४ वर्षीया सीता सार्कीको परिवारलाई बिहीबार लायन्स क्लब अफ भैरहवा ग्रीन सिटीको तर्फबाट रु ४० हजार प्रदान गर्दै । सीताले चार शिशुको बुधबार दिउँसो जन्म दिएकी थिइन् ।-तस्बिरः नरेश केसी- रासस



प्रतिक्रिया दिनुहोस्

Screenshot