Logo

‘एमसीसी खारेजीको माग गर्दै विरोध प्रदर्शन’



काठमाडौं, ३० साउन । एमसीसी खारेज अभियानले आजपनि प्रदर्शन गरेको छ । पछिल्लो समय अभियानले एमसीसीको विरोधमा काठमाडौंमा विरोध तथा प्रदर्शन गरिरहेको छ । आजपनि अभियानले काठमाडौंको प्रदर्शनीमार्गमा प्रदर्शन गरेको हो ।

तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्

Screenshot