Logo
विशेष

कांग्रेस जिल्ला सभापतिहरुको बैठक सुरु

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, २१ असार । नेपाली कांग्रेस जिल्ला सभापतिहरुको बैठक सुरु भएको छ । कांग्रेस केन्द्रीय कार्यालयले आयोजना गरेको बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा सुरु भएको

विस्तृत पढ्नुहोस
कोशीमा कांग्रेसलाई नसघाउने राप्रपाको निर्णय

काठमाडौं,२१ असार । राष्ट्रिय प्रजातन्त्र पार्टीले कोशी प्रदेशको मुख्यमन्त्रीमा दाबी पेस गर्न लागेका कांग्रेस प्रदेश संसदीय दलका नेता उद्धव थापालाई समर्थन नगर्ने निर्णय गरेको छ । राप्रपा कोशी प्रदेशले कांग्रेस

सत्तारुढ दलको निष्कर्षः प्रधानमन्त्री प्रचण्डले राजीनामा दिन नपर्ने

काठमाडौं, २१ असार । सत्तारुढ दलहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को राजीनामा मागिनुलाई एमालेको असंसदीय कदमको संज्ञा दिएका छन् । आज (बिहीबार) बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले प्रधानमन्त्री प्रचण्डले राजीनामा

नेपालमा लगानी गर्न चासो राख्दै इजिप्टका व्यवसायी

काठमाडौँ, २१ असार । इजिप्टका लागि नेपाली राजदूत सुशीलकुमार लम्सालले विशिष्ट भौगोलिक अवस्थिति, प्रचुर प्राकृतिक संशाधन एवं सीपयुक्त युवा जनशक्तिलगायत कारणले नेपाल वैदेशिक लगानीका लागि आकर्षक गन्तव्य रहेको बताएका छन्

कोशीमा गठबन्धनलाई राप्रपाले दिएन साथ,४ दलले आज मुख्यमन्त्रीमा दाबी पेस गर्ने

काठमाडौं,२१ असार । कोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङले नयाँ मुख्यमन्त्रीमा दाबी पेस गर्न दिएको समयसिमाको अन्तिम दिन ४ दलले आज प्रदेश प्रमुख समक्ष दाबी पेस गर्ने भएका छन् ।

संघीय संसदअन्तर्गत राष्ट्रिय सभाको बैठक बस्दै

संघीय संसदअन्तर्गत राष्ट्रिय सभाको बैठक बस्दैछ। बैठक दिउँसो १ बजे बस्नेछ राट्रिय सभा बैठकमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, परराष्ट्र मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय

राहत तथा पुनर्स्थापना सामग्री तयार

काठमाडौं, असार २१ । मनसुनजन्य बाढीपहिरो, आगलागी, भूकम्प, महामारीलगायतका विपत्मा परेका व्यक्तिको तत्काल खोज, उद्धार तथा पुनर्स्थापना र राहत वितरणका लागि सरकारले देशभरका प्रमुख ११ स्थानमा पूर्वतयारी सामग्री तयारी अवस्थामा

एलिजा फाउन्डेसनद्वारा विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण

काठमाडौं, २० असार । एलिजा फाउन्डेसनले सुनसरीको सामु्दायिक विद्यालयमा शैक्षिक सामग्र र विद्यार्थीलाई आवश्यक सामनहरु वितरण गरेको छ । आज (बुधबार) फाउन्डेसनकी अध्यक्ष एलिजा गौतमले विद्यार्थीहरुलाई शैक्षिक सामग्री प्रदान गरेकी

यातायातमन्त्री ज्वालाद्वारा ‘अप्लाइडीएलन्यू डीओटीएम डट जीओभी डट एनपी’ वेबसाइटको सुरूवात (फोटोफिचर)

काठमाडौं, २० असार । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले यातायात व्यवस्था विभागले बुधबार देशभरका यातायात कार्यालयबाट प्रवाह हुने सेवालाई प्रविधिमैत्री र सहज बनाउन साबिकको लाइसेन्स प्रणालीमा सुधार गरी विद्युतीय

रिपोर्टर्स क्लब नेपालद्वारा ‘सहकारी क्षेत्रमा देखिएका समस्या र समाधानका उपायबारे’ विशेष साक्षात्कार, सरोकारवाला कसले के भने ? (भिडिओसहित)

काठमाडौं, २० असार । विश्वमा देखापरेको आर्थिक मन्दीको असर नेपालमा पनि देखा पर्न थालेको छ । विश्व आर्थिक मन्दीका असर नेपालका प्रायः सबै क्षेत्रमा देखा परिरहेको छ । त्यसमध्ये पनि

एमालेलाई लिएर प्रधानमन्त्री प्रचण्ड आक्रोशित, छिट्टै एमालेको त्यो बेलुन पनि फुट्नेवाला छ

काठमाडौं, २० असार । प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले एमालेको अहिलेको बेलुन पनि छिट्टै फुट्ने टिप्पणी गरेका छन् । आफ्नो एक अभिव्यक्तिलाई लिएर एमालेले आक्रामक नीति

स्ववियुले आफ्नो कार्यमार्फत विद्यार्थी राजनीतिको महत्व देखाउनुपर्छः नेविसंघ अध्यक्ष शेर्पा

काठमाडौं, २० असार । नेपाली कांग्रेस निकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) का अध्यक्ष दुजाङ शेर्पाले विद्यार्थी आन्दोलनको परम्परागत शैली रूपान्तरणको आवश्यकत्ता औंल्याएका छन् । अध्यक्ष शेर्पाले परम्परागत शैलीमा

Screenshot