Logo
विशेष

बैंस नआएका लालीगुराँस

-रिपोर्टर्स नेपाल/संवाददाता

फुङ्लिङ, १७ वैशाख । चैत–वैशाख महिना वनपाखामा ढकमक फूलेर राताम्य हुनु गुराँसको विशेषता नै हो । त्यसैले त अरु फूलभन्दा उच्च कोटीमा आफ्नो आकर्षण बनाउन

विस्तृत पढ्नुहोस
भैरव आर्यालको जीवनीमा आधारित ‘भग्न भैरव’ उपन्यास लोकार्पण

काठमाडौँ, १६ बैशाख । कुशल हास्य–व्यङ्ग्यशिल्पी भैरव अर्यालको जीवनीमा आधारित ‘भग्न भैरव’ उपन्यास लोकार्पण गरिएको छ । लेखक प्रोल्लास सिन्धुलीयद्वारा लिखित भग्न भैरव काठमाडौँस्थित बत्तिसपुतलिको शिल्पी थिएटरमा लोकार्पण गरिएको हो

रास्वपाका उपसभापित अर्यालद्वारा संसदीय दलको नेताबाट राजीनामा

काठमाडौं, वैशाख १७ । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डोलप्रसाद अर्यालले संसदीय दलको नेताबाट राजीनामा दिएका छन्। शनिबार बसेको संसदीय दलको बैठकमा उनले संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठसमक्ष राजीनामा बुझाएको सो

पूर्व लडाकुलाई पुनः राहत वितरण गर्ने निर्णयले सरकार अप्ठ्यारोमा

काठमाडौं, वैशाख १७ । १७ हजारभन्दा बढी नेपालीले ज्यान गुमाएको माओवादी युद्धका कारण राज्यले अर्बौंको सम्पत्तिको क्षति व्यहोर्नुपरेको थियो । वि. सं. २०५२ फागुन १ गतेबाट शुरू भएको युद्ध वि.सं.

प्रधानमन्त्री ‘प्रचण्ड’ ले दिए नेपाली क्रिकेट टोलीलाई बधाई

काठमाडौं,१६ वैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई बधाई दिएका छन् । नेपाल एसीसी कप क्रिकेटको फाइनलमा पुगेपछि प्रचण्डले बधाई तथा शुभकामना व्यक्त गरेका हुन् । ‘एसीसी

एसीसी कपको उपाधीको लागि नेपाल र यूएई भिड्ने

काठमाडौं,१६ वैशाख । कुवेतविरुद्ध शानदार जित हाँसिल गर्दै एसिसी प्रिमियर कपको उपाधि नजिक पुगेको नेपालले उपाधीको लागि यूएईसँग भिड्ने भएको छ । आज भएको सेमिफाइनल खेलमा नेपालले कुवेत र यूएईले

अपमानित व्यवहार नगर्न नेताहरुलाई बहिर्गमित जनमुक्ति सेना नेपाल केन्द्रीय संघर्ष समितिको चेतावनी (भिडिओसहित)

काठमाडौं, १६ बैशाख । जनयुद्धका अयोग्य लडाकुलाई राहतस्वरुप जनही दुई लाख राहत उपलब्ध गराउनेगरि सरकारले मन्त्रिपरिषद्बाट कार्यविधि बनाएको विषयलाई विभिन्न राजनीतिक दलहरुले विरोध गरेको भन्दै बहिर्गमित जनमुक्ति सेना नेपाल केन्द्रीय

मिथिला यात्री निवासमा ‘जनकपुरधाम साँस्कृतिक महोत्सव’ आयोजना (फोटोफिचर)

काठमाडौं, १६ बैशाख । भारतीय राजदूतावास, काठमाडौंको स्वामी विवेकानन्द सांस्कृतिक केन्द्रले भारतीय महावाणिज्य दूतावास, वीरगन्जसँगको सहकार्यमा हिजो (शुक्रबार) जनकपुरस्थित मिथिला यात्री निवासमा ‘जनकपुरधाम साँस्कृतिक महोत्सव’ को आयोजना गरेको छ ।

माघ ९ मै भारतमा पक्राउ कोइरीलाई नेपाल ल्याउन नसक्नुमा दोषी को?

काठमाडौं, वैशाख १६ । हत्या अभियोगमा अदालतबाट दोषी करार नेकपा (एमाले)का फरार सांसद लक्ष्मी महतो कोइरीलाई भारतीय प्रहरीले गत माघ ९ गते पक्राउ गरेको भए पनि नेपाल प्रहरीलाई ‘राजनीतिक’ कारण

कोइरी विरामी होइनन्, फरार अभियुक्त हुन्– रवि लामिछाने

काठमाडौं, १५ वैशाख । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं नवनिर्वाचित प्रतिनिधि सभा सदस्य रवि लामिछानेले एमाले सांसद लक्ष्मी महतो कोइरी विरामी नभएर फरार अभियुक्त भएको बताएका छन् । आफू गृहमन्त्री

कर्णालीका मुख्यमन्त्री शर्माले पाए तेस्रो पटकपनि विश्वासको मत, विपक्षमा जम्मा १० मत

काठमाडौं, १५ बैशाख । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले विश्वासको मत पाएका छन् । उनले योसहित तेस्रो पटक विश्वासको मत पाएका हुन् । आज (शुक्रबार) तेस्रो पटक विश्वासको मत लिने

‘फरार अभियुक्तलाई विरामी छ भनेर निर्णय कसरी गर्नु ?’

काठमाडौं, १५ वैशाख । नेपाली कांग्रेसका नेता एवं प्रतिनिधि सभा सदस्य रमेश लेखकले एमालेका फरार सांसद लक्ष्मी महतो कोइरीलाई विरामी भनेर स्विकार्न नसकिने बताएका छन् । आज (शुक्रबार) को प्रतिनिधि

Screenshot