Logo
विशेष

मिटरब्याज पीडितको अर्को समूह फेरि काठमाडौंमा, कानुन बनेर न्याय नपाएसम्म आन्दोलन जारी राख्ने घोषणा (भिडिओसहित)

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, २१ चैत्र । मिटरब्याज पीडितहरुले सरकारले आफूहरुका माग सम्बोधन नगरे थप सशक्त आन्दोलन गर्ने चेतावनी दिएका छन् । पीडितहरुले आज (मंगलबार) रिपोर्टर्स क्लब नेपालमा

विस्तृत पढ्नुहोस
सामूदायिक शिक्षाको गुणस्तर वृद्धि गर्नुपर्छ : सभामुख घिमिरे

काठमाडौं, २१ चैत्र । सभामुख देवराज घिमिरेले सामुदायिक शिक्षाको गुणस्तर वृद्धि गर्नुपर्नेमा जोड दिएका छन् । काठमाडौंमा आज (मंगलबार) देखि सुरु भएको सामुदायिक विद्यालय व्यवस्थापन समितिहरुको प्रथम राष्ट्रिय सम्मेलनलाई सम्बोधन

रविको दाबी : मैले कसैलाई पीडा दिएको छैन् (भिडिओसहित)

चितवन, २१ चैत्र । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो कारणबाट कोही पनि पीडित नभएको दाबी गरेका छन् । चुनावी घरदैलोको क्रममा आयोजित एक समारोहका बीच सभापति लामिछानेले यस्तो

मधेश प्रदेश सरकारबाट पनि एमाले बाहिरिने

काठमाडौं, २१ चैत्र । नेकपा (एमाले) मधेस प्रदेश सरकारबाट बाहिरिने भएको छ । अहिले सो प्रदेश सरकारमा एमालेबाट ४ मन्त्री र एक राज्यमन्त्री सहभागी छन् । तर, केन्द्रीय सत्ता समिकरणमा

फेरि जुर्मुराउँदै माओवादी धार, चैत्र २७ गते प्रज्ञा भवनमा अन्तरक्रियाको आयोजना

काठमाडौं, २१ चैत्र । माओवादी विचार धारा बोकेका दलहरू फेरि सक्रिय भएका छन् । उनीहरुले आगामी चैत २७ गते काठमाडौंमा अन्तर्क्रिया गर्ने भएका छन् । शान्ति प्रक्रिया र सङ्क्रमणकालीन न्यायका

लामिछानेविरुद्धको मुद्दामा सुनुवाइ आज

काठमाडौं, चैत २१ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेमाथि राहदानी दुरुपयोगसम्बन्धी मुद्दा नचलाउने महान्यायाधिवक्ताको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ। सोमबार दर्ता भएको रिट निवेदनमाथि

उत्साहजनक मनोनयन दर्ता, सबैभन्दा बढी उम्मेदवारी बारा– २ मा

काठमाडौं, २० चैत्र । आगामी वैशाख १० गते हुन लागेको उपनिर्वाचनका लागि मनोनयन दर्ता कार्य सम्पन्न भएको छ । वैशाख १० गते चितवन– २, तनहुँ– १ र बारा–२ मा उपनिर्वाचन

रामपुर कृषि क्याम्पसमा पुनः स्ववियु निर्वाचन गराउन नेविसंघको माग

काठमाडौं, २० चैत्र । नेपाल विद्यार्थी संघ (नेविसंघ) ले चितवनको रामपुर कृषि क्याम्पसमा पुनः स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन गराउन माग गरेको छ । त्रिभुवन विश्वविद्यालय, स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा

तनहुँ–१ मा स्वर्णिमलाई विवेकशील साझाको समर्थन

काठमाडौं, २० चैत्र । विवेकशील साझा पार्टीले तनहुँ–१ मा  राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डा. स्वर्णिम वाग्लेलाई समर्थन गर्ने भएको छ । आगामी वैशाख १० गते हुने उपनिर्वाचनमा विवेकशीलले आफ्नो उम्मेदवार

गगन थापाले स्वर्णिम वाग्लेलाई टुरिष्ट उम्मेदवारको संज्ञा दिए, तनहुँ कांग्रेस चौतारीको मादलजस्तो नभएको टिप्पणी

काठमाडौं, २० चैत्र । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले तनहुँ–१ मा कांग्रेसका उम्मेदवार गोविन्द भट्टराई निर्वाचित हुने दाबी गरेका छन् । कांग्रेसले भट्टराईलाई जिताएर पठाउनेमा आफू ढुक्क रहेको थापाको भनाई

चितवन -२ मा कांग्रेस उम्मेदवार श्रेष्ठले गराए मनोनयन दर्ता

काठमाडौं २० चैत । बैशाख १० मा चितवन -२ मा हुने उपनिर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट पूर्व जिल्ला सभापति जित नारायण श्रेष्ठले मनोनयन दर्ता गराएका छन् । सोमबार मुख्य निर्वाचन अधिकृतको

विश्वप्रकाशको स्वर्णिमलक्षित टिप्पणी–नाच्न आउँछ भन्नुभयो, पालो विस्तारै आउँछ भन्दा….

काठमाडौं, २० चैत्र । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले डा. स्वर्णिम वाग्लेले कांग्रेसमाथि आलोचना नगरेको भन्दै आपत्ति जनाएका छन् । आज (सोमबार) चितवन क्षेत्र नं– २ को चुनावी सभालाई सम्बोधन

Screenshot