Logo
विशेष

खेल श्रमसंस्कृति र अर्थतन्त्रको आधारसमेत हो– प्रधानमन्त्री प्रचण्ड

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, २३ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले खेलकुद राष्ट्रको गौरव, कूटनीतिको महत्वपूर्ण आधारस्तम्भ भएको बताएका छन् । उनले खेलकुद अन्तर्राष्ट्रिय सम्बन्धको बलियो खम्बा, राष्ट्रिय

विस्तृत पढ्नुहोस
अब राष्ट्रपति निर्वाचनबारे दलले पक्षधरता देखाउन नपाउने, आचारसंहिता लाग्ने आयोगको भनाई

काठमाडौं, २३ फागुन । निर्वाचन आयोगले राष्ट्रपतिको निर्वाचनको लागि आचारसंहिता लागु भएकोले अब पक्षधरता देखाउन नपाउने बताएको छ । राष्ट्रपतिको निर्वाचन यही फागुन २५ गते हुँदैछ । त्यसअघि विभिन्न दलले

पूर्व सहकर्मीहरुसँग प्रचण्डको भनाई : ‘सङ्क्रमणकालीन न्यायकाविरुद्ध जाने विषय सह्य हुने छैन’

काठमाडौं, २३ फागुन । प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले सङ्क्रमणकालीन न्यायकाविरुद्ध जाने विषय सह्य नहुने चेतावनी दिएका छन् । आज (मंगलबार) बालुवाटारमा माओवादी धाराका ८ दलको बैठकमा

तराई–मधेशमा आज हर्षोल्लासपूर्वक होली मनाइँदै

काठमाडौं, फागुन २३ । सद्भाव, सौन्दर्य, समानता, स्वच्छता सौहार्दता र रसरङको रङ्गीन पर्व होली तराई – मधेशमा आज हर्षोल्लासपूर्वक मनाइँदैछ। भौगोलिक संरचना र मान्यताअनुरूप मधेशमा फागुन शुक्ल पूर्णिमाको भोलिपल्ट, हिमाली

कांग्रेसलाई उचालेर मध्यावधिको पासो थाप्ने तयारीमा एमाले

काठमाडौं, फागुन २३ । संसद्को दोस्रो ठूलो दल नेपाल कम्युनिस्ट पार्टी (एमाले) पहिलो दल नेपाली कांग्रेसलाई उचालेर मध्यावधि निर्वाचनको पासो थाप्ने तयारीमा छ । एमाले–माओवादीसहितको सात दलीय सत्ता गठबन्धन तोडेर

पल शाहले भने : मनमा कसैप्रति रिस बाँकी छैन, प्रतिशोधको कुनै भावना पनि छैन

काठमाडौं, २२ फागुन । नायक पल शाहले सिकाई जीवनभर अनवरत चलिरहने प्रक्रिया भएको उल्लेख गरेका छन् । उनले आफ्नो मनमा कसैप्रति पनि रिस बाँकी नरहेको र कुनै प्रतिशोधको भावना नरहेको

प्रचण्डविरुद्धको षड्यन्त्र नेपाललाई अध्यारोतर्फ धकेल्ने जनबैरीहरुको कुचेष्टा

काठमाडौं, २२ फागुन । नेकपा (माओवादी केन्द्र) कोशी प्रदेश समितिले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ जनबैरीहरुको निशानामा परेको बताएको छ । प्रदेश समितिले विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री प्रचण्डविरुद्ध षड्यन्त्र गरेर नेपाललाई

कहिले छाड्लिन् राष्ट्रपति भण्डारीले शीतलनिवास ?

काठमाडौं, २२ फागुन । राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल सकिनै लागेको छ । उनको कार्यकाल आगामी फागुन २८ मा सकिने छ । उनको कार्यकाल सकिनै लाग्दा आगामी फागुन २५ गते नयाँ

प्रधानमन्त्री दाहालद्धारा सरोजकुमार उपाध्यायप्रति श्रद्धाञ्जली अर्पण, आजै अन्त्येष्टि गरिने

काठमाडौं,२२ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहालले नेकपा (एकीकृत समाजवादी) का नेता सरोजकुमार उपाध्यायको पार्थिव शरिरमा हार्दिक श्रद्धाञ्जली अर्पण गरेका छन् । उपाध्यायको गत शनिबार काठमाडौंको शंखमुलस्थित एक रेष्टुरेन्टको ६ तला

पूर्वविद्यार्थी समाजको सहयोगमा बनेको ई–लाइब्रेरी भवन हस्तान्तरण

काठमाडौं, २२ फागुन। भोजपुरको पूर्वी अरुण गाउँपालिकाको केन्द्र प्याउलीमा रहेको शारदा माविमा बनेको ई–लाइब्रेरी भवनको उद्घाटनसँगै हस्तान्तरण गरिएको छ । विद्यालयमा अध्ययतरत पूर्वविद्यार्थी समाजको सहयोगमा भवन निर्माण भएको हो ।

होलीमा सुरक्षाका लागि २७ हजार सुरक्षाकर्मी परिचालन

काठमाडौं, २२ फागुन । फागुपूर्णिमाका अवसरमा देशभर सामान्य सुरक्षाका लागि बाहेक २७ हजार सुरक्षाकर्मी परिचालन गरिएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक पोषराज पोखरेलले जानकारी दिए । होलीका अवसरमा

काठमाडौंमा ट्राफिक जाँचमा कडाइ, उपत्यका विभिन्न ६८ ठाउँमा ‘चेक पोइन्ट’

काठमाडौं, २२ फागुन । होली पर्वलाई मध्यनजर गरी आज काठमाडौं उपत्यकाको ट्राफिक जाँचमा कडाइ गरिएको छ ।आज उपत्यकामा युवायुवतीले होली पर्व मनाउने क्रममा मादक पदार्थ सेवन गरेर तथा ट्राफिक नियम

Screenshot