Logo
विशेष

राष्ट्रपतिमा कांग्रेसप्रति लचिलो बन्दै माओवादी

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, फागुन ४ । सातदलीय गठबन्धनको तर्फबाट प्रधानमन्त्रीको जिम्मेवारी पाएको नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) राष्ट्रपति पदमा नेपाली कांग्रेसप्रति लचिलो बन्दै गएको छ । आगामी

विस्तृत पढ्नुहोस
मानवअधिकार आयोगलाई बलियो बनाउँछु : प्रधानमन्त्री दाहाल

काठमाडौँ,३ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय मानवअधिकार आयोगलाई संस्थागत र संरचनागत रूपमा बलियो बनाउने जानकारी दिएका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज आयोगका पदाधिकारीहरूसँगको भेटमा उनले आयोगलाई

संस्कृत र वैदिक परम्पराको संरक्षणमा लाग्न राष्ट्रपति भण्डारीको जोड

दाङ, ३ फागुन । राष्ट्रपति विद्यादेवी भण्डारीले संस्कृत ज्ञानको प्रवाहलाई संरक्षण गर्दै आयुर्वेद, योग, प्राकृतिक चिकित्साविधि एवं वास्तु शास्त्रीय विषय आधुनिक शैलीबाट अध्यापन गराउने वातावरण मिलाउन नेपाल संस्कृति विश्वविद्यालयलाई आग्रह

न्यायाधीश गिरीविरुद्द प्रदर्शन गर्ने चार जना महिला प्रहरीको नियन्त्रणमा

काठमाडौं, ३ फागुन । कपिलवस्तु जिल्ला अदालतका न्यायाधीश भुवन गिरीमाथि कारबाहीको माग गर्दै प्रदर्शन गर्ने चार जना महिलालाई प्रहरीले नियन्त्रणमा लिएको छ । यौन हिंसाको आरोप लागेको न्यायाधीश गिरीलाई कारबाहीको

गोंगबु घटनाको छानविन गर्नुस्, लुटपाटमा संलग्नलाई कार्वाही गर्नुस् : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं, ३ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड” सोमबार दिउँसो काठमाडौंको गोंगबुमा भएको घटनाको गम्भीर रूपमा छानविन गर्न सुरक्षा अंगका प्रमुखहरूलाई निर्देशन दिएका छन्। बुधबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय

ओलीमाथि खनिए प्रदीप पौडेल : प्रधानमन्त्री भन्दापनि माथि सुपर प्रधानमन्त्री भएर जुन फुर्ती प्रस्तुत गरिएको थियो, आज किन सुस्त छ ?

काठमाडौं, ३ फागुन। नेपाली कांग्रेसका प्रभावशाली नेता तथा सांसद प्रदीप पौडेलले देश अहिले समस्या नै समस्याको चाङले घेरिएको बताएका छन् । मुलुकमा व्याप्त समस्या समाधानको लागि संसद् असाध्यै प्रभावकारी हुन

ओलीलक्षित प्रदीप पौडेलको टिप्पणी : संसद् विघटनको भोक र सनक नमेटिएको पाईयो (भिडिओसहित)

काठमाडौं, ३ फागुन। नेपाली कांग्रेसका प्रभावशाली नेता तथा सांसद प्रदीप पौडेलले देश अहिले समस्या नै समस्याको चाङले घेरिएको बताएका छन् । मुलुकमा व्याप्त समस्या समाधानको लागि संसद् असाध्यै प्रभावकारी हुन

महाशिवरात्रीको अवसरमा शान्ति पदयात्रा गर्ने ॐकार शक्ति नेपालको घोषणा (भिडिओसहित)

काठमाडौं, ३ फागुन । ॐकार शक्ति नेपालले महाशिवरात्रीको अवसरमा शान्ति पदयात्रा गर्ने भएको छ । आज (बुधबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरी ॐकार शक्ति नेपालले आगामी फागुन ८ गते

नेविसंघको मुख्यसचिवमा विजय खड्का नियुक्त

काठमाडौं, ३ फागुन । नेपाली कांग्रेस निकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघको मुख्य सचिवमा विजय खड्का नियुक्त भएका छन् । नेविसंघको अध्यक्ष दुजाङ शेर्पाले संघको कार्यलय सञ्चालन एवं व्यवस्थापनको निम्ती

लघुवित्त र सहकारीले निम्नवर्गलाई ऋणको भारी बोकाएर रसातलमा पुर्यायो : सोबिता गौतम (भिडिओसहित)

काठमाडौं, ३ फागुन । रास्वपाकी सांसद सोबतिा गौतमले लघुवित्त र सहकारीले निम्नवर्गलाई ऋणको भारी बोाएर रसातलमा पुर्याउने काम गरेको टिप्पाी गरेकी छिन् । आजको प्रतिनिधिसभाको बैठकको शून्य समयमा बोल्दै उनले

सर्वोच्च कायममुकायम प्रधानन्यायाधीशको भरमा कहिलेसम्म चल्छ ?

काठमाडौं, फागुन ३ । नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले सर्वोच्च अदालत कायममुकायम प्रधानन्यायाधीशको भरमा कहिलेसम्म चल्ने भन्दै प्रश्न उठाएका छन्। बुधबार प्रतिनिधि सभा बैठकको सुरुमा समय लिएर बोल्दै उनले सर्वोच्चमा

सांसद सुमना श्रेष्ठको प्रश्न : एउटा बलात्कार आरोपितलाई राष्ट्रको प्रतिनिधि बनाउन हाम्रो नैतिकताले कसरी दियो ?

काठमाडौं, ३ फागुन । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले बलात्कार आरोपमा मुद्दा खेपिरहेका क्रिकेटर सन्दीप लामिछानेलाई क्रिकेट विश्वकप लिग टुमा कुन नैतिकताले खेलाईएको भन्दै प्रश्न गरेकी छिन् । उनले

Screenshot