Logo
खेलकुद

टस जितेर फिल्डिङ गर्दै नेपाल

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमार्डाैं, वैशाख १८ । एसिसी प्रिमियर कपको फाइनल खेल आज हुँदैछ। खेलमा चिरपरिचित प्रतिद्वन्द्वी नेपाल र संयुक्त अरब ईमिरेट्स (यूएई) भिड्दैछन्। त्रिवि क्रिकेट मैदानमा नेपालका

विस्तृत पढ्नुहोस
रिलेमा सुदूरपश्चिमको कीर्तिमान

काठमाडौँ, १७ वैशाख । सुदूरपश्चिम प्रदेशले १३औँ केन्द्रस्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताअन्तर्गत एथलेटिक्सको छात्र चार गुणा चार सय मिटर रिलेमा आज जुनियर राष्ट्रिय कीर्तिमान कायम गरेको छ । त्रिपुरेश्वरस्थित

आइपीएलमा आज दुई खेल : धोनीको चेन्नईसंग जित्ला त प्रिती जिन्टाको पञ्जाबले ?

काठमाडौं, १७ बैशाख । आइपीएल(इन्डियन प्रिमियर लिग) अन्तर्गत आज(आइतबार) दुई खेल हुँदैछन्। आजको पहिलो खेल भारतीय राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान रहेका महेन्द्र सिंह धोनी नेतृ्त्वको चेन्नई सुपर किंग्स र भारतीय

एसीसी प्रिमियर कप : कुवेतले ओमानलाई दियो १३१ रनको लक्ष्य

काठमाण्डौं, वैशाख १७ । एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिताको तेस्रो स्थानको लागि कुवेतले ओमानलाई १ सय ३१ रनको लक्ष्य दिएको छ । त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको

ए डिभिजन लिगमा आज चार खेल हुँदै

काठमाडौं, वैशाख १७ । शहीद स्मारक ए डिभिजन लिग फुटबल अन्तर्गत आज चार खेल हुँदैछन्। लिगको १३औं चरण अन्तर्गत अन्तिम चार खेल हुन लागेका हुन्। जसमा दुई खेल दशरथ रंगशाला

एसीसी कपको उपाधीको लागि नेपाल र यूएई भिड्ने

काठमाडौं,१६ वैशाख । कुवेतविरुद्ध शानदार जित हाँसिल गर्दै एसिसी प्रिमियर कपको उपाधि नजिक पुगेको नेपालले उपाधीको लागि यूएईसँग भिड्ने भएको छ । आज भएको सेमिफाइनल खेलमा नेपालले कुवेत र यूएईले

नेपाल एसीसी कपको फाइनलमा प्रवेश

काठमाडौं,१६ वैशाख । नेपाल एसिसी प्रिमियर कपको उपाधि नजिक पुगेको छ। नेपालले दिएको २८१ रनको लक्ष्य पछ्याएको कुवेतले ८।३ ओभरमा ६ विकेटको क्षतिमा ३७ रन जोड्दा खेल वर्षाले रोकिएको थियो।

नेपाली बलरसामु निरिह कुवेत, गुमायो छैटौं विकेट

काठमाडौं,१६ वैशाख । एसीसी प्रिमियर कप क्रिकेट अन्तर्गत नेपालले दिएको २८१ रनको लक्ष्य पछ्याएको कुवेतले तगातार विकेट गुमाएको छ । करण केसी एक्लैले  ५, विकेट लिएपछि कुवेत नेपाली टिमसामु निरिह

करणले तीन विकेट लिँदा कुवेतको चौथो विकेट पनि पतन

काठमाडौं,१६ वैशाख । एसीसी प्रिमियर कप क्रिकेट अन्तर्गत नेपालले दिएको २८१ रनको लक्ष्य पछ्याएको कुवेत तगातार विकेट गुमाएको छ । करण केसीले तीन विकेट लिएसँगै कुवेतले चौथो विकेट पनि गुमाएको

नेपालविरुद्ध ११ रनमै गुमायो कुवेतले तीन विकेट

काठमाडौं,१६ वैशाख । एसीसी प्रिमियर कप क्रिकेट अन्तर्गत नेपालले दिएको २८२ रनको लक्ष्य पछ्याएको कुवेतलाई सुरूवातमै तीन झट्का लागेको छ । कुवेतले ०।५ ओभरमा पहिलो विकेट स्वरुप करण केसीको बलमा

नेपालविरुद्ध कुवेतलाई सुरूवातमै दुई झट्का

काठमाडौं,१६ वैशाख । एसीसी प्रिमियर कप क्रिकेट अन्तर्गत नेपालले दिएको २८२ रनको लक्ष्य पछ्याएको कुवेतलाई सुरूवातमै दुई झट्का लागेको छ । कुवेतले ०।५ ओभरमा पहिलो विकेट स्वरुप करण केसीको बलमा

रोहितको उत्कृष्ट प्रदर्शनमा नेपालद्धारा कुवेतसामु २८१ रनको लक्ष्य प्रस्तुत

काठमाडौं,१६ वैशाख । एसीसी प्रिमियर कप क्रिकेट अन्तर्गत कुवेतविरुद्धको सेमिफाइनल खेलमा नेपालले उत्कृष्ट प्रदर्शन गर्दै २८१रनको लक्ष्य प्रस्तुत गरेको छ । वर्षाले प्रभावित भएर ४२ ओभरमा छोट्याइएको खेलमा ९ विकेट

Screenshot