Logo
खेलकुद

नेपाललाई दोस्रो झटका

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, २ फागुन । आईसीसी विश्वकप क्रिकेट लिग टू अन्तर्गत त्रिकोणात्मक सिरिजमा नामिबियासँग खेलिरहेको नेपाललाई दोस्रो झटका लागेको छ। नेपालले दोस्रो विकेटकोरुपमा ज्ञानेन्द्र मल्ललाई गुमाउनु

विस्तृत पढ्नुहोस
नेपाललाई नामिबियाले दियो २८६ रनको लक्ष्य, माइकल भान लिगेनको शतक प्रहार

काठमाडौं, २ फागुन । आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत शृखंलाको पहिलो खेलमा नामिबियाले नेपाललाई २८६ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको

सन्दीप लामिछानेको उत्कृष्ट कमब्याक, दोस्रो बलमै विकेट

काठमाडौं, फागुन २ । नेपाली लेग स्पिनर सन्दीप लामिछानेले क्रिकेटमा उत्कृष्ट कमब्याक गरेका छन् । आइसिसी विश्वकप क्रिकेट लिग–२ को त्रिकोणात्मक सिरिजअन्तर्गत मंगलबार जारी नामिबियाविरुद्धको खेलमा उत्कृष्ट कमब्याक गरेका हुन्

दोस्रो नकआउट फुटसल प्रतियोगिता सम्पन्न

काठमाडौं, २९ माघ । नेपाल विधार्थी संघ(नेविसंघ) कोटेश्वर बहुमुखी क्याम्पसले आयोजना गरेको दोस्रो नकआउट फुटसल प्रतियोगीता सम्पन्न भएको छ। प्रतियोगीतामा क्लब ह्याङ आउट कोटेश्वर प्रथम र त्रिचन्द्र क्याम्पस द्धितिय भएको

केपी ओली कप : खेल तालिका सार्वजनिक

काठमाडौं, २९ माघ । केपी ओली कप राष्ट्रिय फुटबल च्याम्पियनसिपको खेल तालिका सार्वजनिक गरिएको छ। राष्ट्रिय युवा संघ नेपालले आइतबार पत्रकार सम्मेलन गर्दै खेल तालिका सार्वजनिक गरेको हो। जसअनुसार पहिलो

लालझाडी कप फुटबल प्रतियोगिता फागुन २० देखि सुरु हुने

काठमाडौँ,२९ माघ । कञ्चनपुरमा आगामी फागुन २० देखि सातौँ संस्करणको लालझाडी कप फुटबल प्रतियोगिताको हुने भएको छ । लालझाडी युवा क्लब ११ को आयोजनामा हुने सातौँ लालझाडी कप फुटबल प्रतियोगिताको

मैत्रीपूर्ण फुटबल खेल्न महिला टोली भारत जाँदै

काठमाडौँ,२९ माघ । मैत्रीपूर्ण फुटबल खेल्न नेपाली राष्ट्रिय महिला फुटबल टोली सोमबार भारत प्रस्थान गर्ने भएको छ । भारत जाने उक्त टोलीलाई अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले आज बिदाइ गरेको

हक्की प्रतियोगिताको उपाधि आर्मीलाई

धनुषा, माघ २९ ।  धनुषाको मिथिला नगरपालिका नक्टाझिजमा आयोजित पाँचौँ संस्करणको सहाना प्रधान स्मृति राष्ट्रिय महिला हक्की प्रतियोगिताको उपाधि विभागीय टोली नेपाल आर्मीले जितेको छ । शनिबार सम्पन्न फाइनल खेलमा

महिला टी–२० विश्वकप : दुई खेल हुँदै

एजेन्सी । आईसीसी महिला टी–२० विश्वकपअन्तर्गत आज दुई खेल हुँदैछ। आज समूह ‘ए’ र समूह ‘बी’ का खेलहरु हुँदैछन्। आज हुने पहिलो खेलमा इङ्ल्यान्डले वेस्ट इन्डिजसँग प्रतिस्पर्धा गर्नेछ। समूह ‘बी’

महिला टी–२० विश्वकप : श्रीलंकाको विजयी सुरुवात

एजेन्सी । श्रीलंकाले आइसीसी महिला टी–२० विश्वकपमा विजयी सुरुवात गरेको छ। गएराति सम्पन्न समूह ‘ए’ अन्तर्गतको खेलमा दक्षिण अफ्रिकाविरुद्ध ३ रनको रोमाञ्चक जित निकाल्दै श्रीलंकाले प्रतियोगितामा विजयी सुरुवात गरेको हो।

प्रधानसेनापति खुला दौड प्रतियोगिता सुरु

काठमाडौं, माघ २८ । सेना दिवसका अवसरमा आयोजित प्रधानसेनापति खुला दौड प्रतियोगिता सुरु भएको छ। सैनिक मुख्यालय जङ्गी अड्डास्थित खेलमैदानबाट शनिबार बिहान सुरु भएको प्रतियोगिताको उद्घाटन प्रधानसेनापति प्रभुराम शर्माले गरे।

त्रिकोणात्मक सिरिजका लागि नेपाली टोलीको घोषणा

काठमाडौं, २७ माघ । आईसीसी विश्वकप क्रिकेट लिग–टू अन्तर्गत नेपालमा हुने त्रिकोणात्मक सिरिजका लागि नेपाली टीमको घोषणा गरिएको छ। नेपाल क्रिकेट संघ(क्यान)ले बिहीबार नेपाली टीमको घोषणा गरेको हो। टोलीमा कप्तान रोहीत