Logo
खेलकुद

गोजुकाइको प्रथम साधारण सभा सम्पन्न, श्रेष्ठको अध्यक्षतामा कार्यसमिति चयन

काठमाडौं, ८ पुष । नेपाल गोजुकाइ कराते डो संघको प्रथम चुनावी साधारणसभा शनिबार धुम्बाराहीमा सम्पन्न भएको छ । अशुराज श्रेष्ठलाई अध्यक्षमा पुनः निरन्तरता दिदै सभाले

विस्तृत पढ्नुहोस
शहीद स्मारक फुटबलः एपिएफले आर्मीलाई हरायो

काठमाडौँ,८ पुस । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगितअन्र्गत आज भएको पहिलो खेलमा विभागीय टोली सशस्त्र प्रहरी बल एपिएफले त्रिभुवन आर्मी क्लबलाई पराजित गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा

युभेन्टसको अपराजित यात्रा १७औं खेल सम्मपनि कायमै

काठमाडौं, ८ पुष । इटालियन सिरी ‘ए’ फुटबलमा युभेन्टसले आफ्नो अपराजित यात्रालाई कायमै राखेको छ। लिग अन्तर्गत शनिबार राति भएको खेलमा रोमालाई हराउँदै शीर्ष स्थानको युभेन्टसले ८ अंकको अग्रता लिएको छ।

स्पेनिस ला लिगा : बार्सिलोनाद्धारा सेल्टा भिगो पराजित

काठमाडौं, ८ पुस । सेल्टा डी भिगोलाई हराउँदै साबिक विजेता बार्सिलोना स्पेनिस ला लिगाको शीर्ष स्थानमा कायमै रहेको छ। लिग अन्तर्गत शनिबार राति भएको खेलमा स्पेनिस क्लब बार्सिलोनाले घरेलु मैदानमा क्याटलान

इङ्लिस प्रिमियर लिग : म्यान्चेस्टर सिटी र चेल्सी पराजित

काठमाडौं, ८ पुष । इङ्लिस प्रिमियर लिग फुटबलमा म्यान्चेस्टर सिटी र चेल्सी पराजित भएका छन् । उपाधि दावेदार म्यान्चेस्टर सिटीलाई क्रिस्टल प्यालेसले ३–२ ले हराउँदा चेल्सीलाई लेस्टर सिटीले १–० ले पाखा

रियल मड्रिडलाई फिफा क्लब विश्वकपको उपाधि

काठमाडौं, ८ पुस । स्पेनिस क्लब रियाल मड्रिडले लगातार तेस्रो पटक फिफा क्लब विश्वकप फुटबलको उपाधि जितेको छ । गएराति युएईको आबुधाबीमा भएको फाइनलमा स्थानीय अल आइन फुटबल क्लबलाई ४–

इपिएलको उपाधि ललितपुर प्याट्रियसलाई

काठमाडौँ, ७ पुस । तेस्रो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपिएल) टी–२० क्रिकेट प्रतियोगिताको उपाधि ललितपुर प्याट्रियसले जितेको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा आज भएको फाइनलमा भैरहवा ग्लाडियटर्सलाई १४ रनले पराजित गर्दै

टि–ट्वेन्टी प्रतियोगिताको उपाधि पाँच पोखरीलाई

काठमाडौँ,६ पुस । नेपाल–पाकिस्तान फ्रेन्डसिप टि–ट्वेन्टी क्रिकेट प्रतियोगिताको उपाधि पाँच पोखरी क्रिकेट क्लबले जितेको छ । नेपालस्थित पाकिस्तानी राजदूतावासले आयोजना गरेको उक्त प्रतियोगताको फाइनल खेलमा पाँच पोखरीले रोयल इन्डो क्रिकेट

‘ए’ डिभिजन लिगः मछिन्द्रको पहिलो जीत

काठमाडौँ,६ पुस । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा मछिन्द्र क्लबले सरस्वती युवा क्लबलाई पराजित गर्दै प्रतियोगितामा पहिलो जीत दर्ता गराएको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा आज भएको खेलमा

जिल्लाबाट तीन सय खेलाडी छनोट

कञ्चनपुर, ६ पुस । जिल्लास्तरीय प्रतियोगितामा कञ्चनपुरबाट विभिन्न १६ वटा खेलका तीन सय खेलाडी छनोट भएका छन् । आगामी माघको अन्तिम सातादेखि प्रदेश नं ५ मा हुने आठौँ राष्ट्रिय खेलकूद

‘ए’ डिभिजन लिगः आजबाट दशौँ चरणका खेल शुरु

काठमाडौँ, ६ पुस । जारी शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताको १०औँ चरणका खेल आजदेखि हुँदैछन् ।अखिल नेपाल फुटबल सङ्घ एन्फाका अनुसार १०औँ चरणमा खेल शुक्रबार तीन, शनिबार र

गोरखा दौडको उपाधि नेपाली सेनाका राईलाई

काठमाडौँ,५ पुस । दशौँ म्यान अफ द गोरखा दौडको उपाधि नेपाली सेनाका धावक गजेन्द्र राईले जित्नु भएको छ । ‘दशौँ गोरखा महोत्सव एवं अन्तरप्रदेश स्तरीय कृषि पर्यटन तथा व्यापार मेला–२०७५’

Screenshot