चन्द्रौटा (कपिलवस्तु), ३० वैशाख । वाणगङ्गा नगरपालिका–७ मा कोइली खोलाले बगाउँदा एकको मृत्यु भएको छ । सुकुम्बासी टोलका स्थानीय ४० वर्षीय लौटन थारुलाई आज बिहान
काठमाडौं, २९ बैशाख । नेकपा (एमाले) का प्रभावशाली नेता तथा सांसद सूर्य थापाले गृहमन्त्री रवि लामिछानेको सन्दर्भमा उठेका प्रश्नको जवाफ लामिछानेले नै दिने बताएका छन् । उनले भने,‘रवि लामिछानेलाई कुनै
धरान । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)ले कोशी प्रदेशस्तरीय कृषि तथा खाद्य प्रविधि विशिष्टीकृत अनुसन्धान केन्द्र स्थापना गरेको छ । धरान उपमहानगरपालिका–१६ मा बनेको केन्द्रको धरान उपमहानगरपालिकाका प्रमुख
काठमाडौं, २८ वैशाख । सर्वोच्च अदालतले नियमित कार्य सञ्चालनबाहेक दीर्घकालीन असर पर्ने कुनै निर्णय नगर्न गण्डकी प्रदेश सरकारको नाममा अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । मुख्यमन्त्री अधिकारीले पाएको विश्वासको
काठमाडौं,२८ वैशाख । सरकारले नेपाल प्रहरीका डीआईजीद्धय उमेशराज जोशी र भीम ढकाललाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको हो । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेको हो । त्यसैगरी बैठकले
काठमाडौं, वैशाख २१ । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी
नवलपरासी, वैशाख १८ । चौधरी फाउण्डेसनको सहयोगमा पश्चिम नवलपरासीको बर्दघाट ११ स्थित भगजोगनीमा तिन महिने आधारभुत ब्युटीपार्लर तालीम सम्पन्न गरिएको छ । चौधरी फाउण्डेसनको आर्थिक सहयोग तथा पञ्चनगर महिला कल्याण
नवलपरासी, बैशाख १८ । चौधरी फाउण्डेसनको सहयोगमा पश्चिम नवलपरासीको सुस्ता ४ नर्सही स्थित गोसीया अहले सुन्नत मदरसा (मदरसा) मा शुद्ध पिउने पानी ब्यवस्थापनका लागी पानी फिल्टर गर्ने खानेपानी उपकरण जडान
काठमाडौं, १३ बैशाख । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव यतिवेला प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारमा उपप्रधानमन्त्रीको जिम्मेवारीमा छन् । यादव सरकारमा सहभागी भएदेखि नै उनको पार्टीभित्र विवाद चुलिएको छ
कास्की, १० वैशाख । भारतीय दूतावासले माछापुच्छ्रे गाउँपालिका–२ स्थित माछापुच्छ्रे माध्यमिक विद्यालयलाई विद्यालय बस हस्तान्तरण गरेको छ । नेपाल–भारत विकास साझेदारी कार्यक्रमअन्तर्गत दूतावासले विद्यालयलाई आज उपहार स्वरुप बस प्रदान गरेको
काठमाडौं, चैत २७ । नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दर अनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६०
काठमाडौं, चैत २६ । पोर्चुगलमा समुद्रमा डुबेर एक नेपालीको मृत्यु भएको छ । अर्का नेपाली युवा बेपत्ता भएका छन् ।शनिबार राति मोन्तिजोस्थित समुद्रमा सामुद्रिक जीव खोज्ने क्रममा धादिङको नेत्रावती डबजोङ